Тёмный

Sundar Bajar Katesi Kunchha | Bibek Dhital & Rejina Pariyar | New Nepali typical song 2080,2023 

Bibek Dhital
Подписаться 16 тыс.
Просмотров 2,6 млн
50% 1

New Nepali heart touching song ' Sundar Bajar Katesi Kunchha' By Bibek Dhital & Rejina Pariyar only on Bibek Dhital Official youtube channel.
#SundarBajarKatesiKunchha
#BibekDhital
#RejinaPariyar
#RajShanti
#NepaliSong
#HeartTouchingSongs
#PopularSongs
#SuperhitSongs
#QualityFims
#Dhitalfilms
#anandgurung
🎶 Audio Credits:-
♪ song - Sundar Bajar Katesi Kunchha
♪ Vocal
Bibek Dhital
Rejina Pariyar
t♪ Group Vocal
Suraj Budhathoki
Nischal Gurung
Bindu Pariyar
Sunita Rasaili
♪ Lyrics / Music
Bibek Dhital
♪ Arrange
BB Aanuragi
♪ Record
Kamal Thapa
Gobinda Anek
♪ Mix
Shyam Swet Rasaili
♪ Studio
Prizma
♪ Audio | Video
Bibek Dhital
..........................................................
🎬️ Video Credits:-
🎬 Direction
Umesh Gurung
🎬️Producer|Concept
RajShanti
🎬 Cinematography
Sambhu Chalise
🎬 Edit|Color
Roshan Dhital
@Dhitalfilms
🎬 Cast
Anand Gurung
Utsaha Ghimire
Anushka Bhandari
Jiwan Adhikari
🎬 Post Production
Quality Films
© & ℗ Bibek Dhital, 2023
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

16 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 846   
@BibekDhitalOfficial
@BibekDhitalOfficial 9 месяцев назад
सम्पुर्णमा नमस्कार सुन्दर भुमी लम्जुङ्गलाई समेटेर बनेको गित राजशान्तीको प्रस्तुती सुन्दरबजार कटेसी कुन्छा गित हजुर हजुर माझ लिएर आएकाछौ के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला है हजुर 🙏🙏
@MilanAdhikari151
@MilanAdhikari151 9 месяцев назад
Wish you good luck Mero bhai
@MilanAdhikari151
@MilanAdhikari151 9 месяцев назад
सम्पूर्ण लम्जुङ्गको हरेक ठाउँहरू समेटेर तयार गरिएको यो गित साह्रै राम्रो छ ! यो गितले समपूर्ण लम्जुङ्गको कला, सँस्कृति, बाजा गाजाको जागेर्न सहित पर्यटकिय प्रबदनमा पनि सहयोग पुग्ने देखिन्छ ! सबै जनाले सेयर गरौ। सबैले एउटा हुर्कदै गरेको लोक क्षेत्रको बिरुवालाई मल जल गरि ठुलो अनि पाको रुख बनाउनमा भूमिका खेलौ ! हाम्रो लम्जुङ्गको कलाकार, रास्ट्रको गहना सबैले माया गरौ !
@fzre5di300
@fzre5di300 9 месяцев назад
आहा हाम्रो लमजुङ्ग लाई यति धेरै मायाँ गरी लोक दोहोरी मार्फत लमजुङ्ग को पहिचान बढाउन लाई हजुरहरुको यो अतुलनीय योगदान प्रति उच्च सम्मान साथै सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉I love my favorite song ❤️ and I love lamjung ❤️❤️❤️ भोटेवाडार सिउडी बार तार्कु कोट मन परेको मान्छे ले दियो चोट ❤❤
@roshanjasmine1537
@roshanjasmine1537 9 месяцев назад
Hamro dhuseni gau vulnu vaya x
@internationalone4450
@internationalone4450 9 месяцев назад
हजुर हरुले गर्नु भएको यो मेहेनत अनि लगन खेर जादैन जस्तो लागेउ गित अत्यन्तै मीठो छ धन्यवाद सम्पुर्ण लाइ
@apsarathapa6250
@apsarathapa6250 9 месяцев назад
नाउदिपाउदि मर्स्याङ्दि मिसिन्छ मया तिम्रै यादले मन चिसिन्छ सुन्दर बजार कटेसि कुन्छा आहा हाम्रो लम्जुङ सेरोफेरोको गित्🎶🎶🎶❤️🙏अझै प्रगतिको कामना भाई❤️🎶🙏
@diyadudraj
@diyadudraj 9 месяцев назад
बिबेक धिताल दाजु को स्वर मन पर्ने को को हुनु हुन्छ यता हाजिर हुनु त ❤😊
@rabilamichhane5369
@rabilamichhane5369 8 месяцев назад
Mali ta hajur mon parxa
@diyadudraj
@diyadudraj 8 месяцев назад
​@@rabilamichhane5369horw hjr TQ so much for you ❤😊
@KamalChhetri-fd9zi
@KamalChhetri-fd9zi 7 месяцев назад
Malai Sarai mn par6 afno gau ghr ko geet Ani afno vai ko awaz sunda
@PerbikaXattri
@PerbikaXattri 7 месяцев назад
म पनि छु हइ ❤❤❤❤
@PradipAdhikariofficial
@PradipAdhikariofficial 9 месяцев назад
आहा सारै मीठो मौलिक गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
@bhishmakantaneupane2175
@bhishmakantaneupane2175 9 месяцев назад
शान्ति मा बि काेे दृश्य अाएन नि ।यो त कुन्छाकाे सान हो नि ।अरु गित राम्रो छ ❤
@rupkhatri3361
@rupkhatri3361 8 месяцев назад
कति रमाइलो ठाउँ कति राम्रो गित हो मलाई त असा्ध्यै मन परेको छ बधाई छ सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ।🙏🎋🍒🍎🍎🇳🇵🇳🇵🎉🍒🎋
@sumanneupane725
@sumanneupane725 9 месяцев назад
हाम्रै लमजुङको सेरोफेरो लाई समेटेर लमजुङ मै छायांकन गरिएको मीठो गित धेरै धेरै बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना प्यारो भाइ बिबेक रेजिना दिदी राजशान्ती दाजु अनि समग्र टिमलाई
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@arjunpariyar-gr4sy
@arjunpariyar-gr4sy 9 месяцев назад
यो गीत म जति पनि समेटिएको सब ठाउ अनि बस्ती लगाएत यो गीतका सर्जिक अनि दिदी रेजिना अनि बिबिक भाइ लगएत सम्पुर्ण टिम्लाई मेरो अभिबदन अझै एस्तै2 गीति निकल्नु होला आफ्नो गाउँ ठाउको परिभेस आहा कति सुन्दर भिडियो अनि उतिकै उत्कृष्ट आवोज आहा उन्नति प्रगति को कमना ❤❤❤❤❤
@lamjungpuranokot786
@lamjungpuranokot786 9 месяцев назад
मेरो जिल्ला लम्जुङ्ग को प्रतेक गाउँ लाई समेटेर यो गित रचना गरेका आदरणीय लाई हृदय देखि नै धन्यवाद ( पुरानोकोट)
@umarkhan-jx1zn
@umarkhan-jx1zn 9 месяцев назад
आहा सारेै मिठ्ठो गित सुन्दर बजार कटेसि कुन्छा बैगुनिलाइ सम्झोकि मन रुन्छ । सफलताको सुभकामना छ मेरो आत्मिय बिबेक भाइ लगाएत सम्पूर्ण कलाकार साथीहरू 🎉🎉🎉🎉🎉🎉🎉
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई 🙏🙏 नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु । राजशान्ति 🙏🙏
@Ustakoti
@Ustakoti 9 месяцев назад
म गोर्खालि हो तर पनि यो गित सारै राम्रो लाग्यो साचै लमजुङ भौगोलिक सास्कृतिक विविधताले भरिएको छ❤❤❤
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@rameshchandraghimire5209
@rameshchandraghimire5209 9 месяцев назад
जति सुने पनि नअघाइने अत्यन्तै क‍र्णप्रिय र श्रुतिमधुर गीत ! बधाई छ ! सफलताको शुभकामना !!! - रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ
@bijayagautam7611
@bijayagautam7611 8 месяцев назад
अहा! कति मिठाे लय र शब्द अाफ्नाे जन्मेको ठाउँको गित सम्पूर्ण मा सफलताको शुभकामना
@user-js4df6nk9h
@user-js4df6nk9h 7 месяцев назад
गीत लमजुङको परिचयका लागि गाएको भए पनि यसको लय र स्वरले देशव्यापी तहल्का पिट्याे। बधाई छ सबैलाई।
@sukdevadhikari8815
@sukdevadhikari8815 9 месяцев назад
आहा कति मीठो सृजना मेरो प्यारो भाइ बिबेक बधाई छ।
@ushagurung2763
@ushagurung2763 9 месяцев назад
सारै राम्राे लाग्याे अाहा! कति मिठाे गित हृदय देखिनै धन्यवाद! कलाकार ज्युहरूलाई❤❤❤🌹🌹🌹🌹
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@AashishThapa-xo8wv
@AashishThapa-xo8wv 8 месяцев назад
अत्यन्तै राम्रो गीत बनेको छ लम्जुङ्ग जिल्लाभर का विभिन्न ठाउका नाम हरु समेटियर तर उतरी लम्जुङ का ठाउँ हरु लाई चाहिँ खासै महत्त्व दिनु भएको रहेन्छ गीत सफलता को करोड कल्ब मा पुगोस सम्पूर्ण कलाकार हरु मा बधाई तथा सुभकामना
@sureshbaral758
@sureshbaral758 9 месяцев назад
धेरै सुमधुर एवम् आफ्नै जिल्ला का विभिन्न भुभाग समेटिएको छ । सफलताको शुभकामना 🎊🎊🎊
@SaritaGhimire-td3lz
@SaritaGhimire-td3lz Месяц назад
आफू जन्मेको ठाँउको गित सुन्न पाउँदा म धेरै खुसी छु र् लमजुङको बिबेक भाइलाइ पनि धेरै धेरै बधाई छ ❤❤
@Gigachad_________________111
@Gigachad_________________111 9 месяцев назад
मेरो गाउँ घरको गित सुन्दा खुसी लाग्यो सम्पूर्ण कलाकार तिमलाइ धेरै धन्न्येबाद
@madhusudhan4023
@madhusudhan4023 7 месяцев назад
धेरै धेरै धनयबाद,यति राम्रो गित सफलता काे लागि शुभकामना ।सबै लमजुङको ठाउँ समेट गित बनाउनु भएकोमा बधाई छ।तर सदरमुकाम नजिकै रहेको ,ज्यार्खङ्ग गाउँ ,बिम्दा,दुइथोक,बाउन्बेसी नसमेटेकाे मा धेरै दुखा लागेयाे।फेरि यस्तो लाेक गित सुननु ,हेर्नू पाउ धनयबाद।
@AashishThapa-xo8wv
@AashishThapa-xo8wv 6 месяцев назад
बेसिसहर माथी का उतरी लम्जुङ का कुनैपनि ठाउँ हरुलाइ समाबेस गरियको छैन म लाई पनि दुख लागेको छ आसा गरौ दोस्रो भाग पक्कै ल्याउनु हुनेछ
@vijaymaya6346
@vijaymaya6346 9 месяцев назад
सारै मिठाे गित अाहा तर दशैकाे माहुलमा पर्याे नत्र याे गित 3सय कराेड कल्बमा पुग्थ्याे सुन्दा अानान्दा लाग्छ💃💃💃
@LalitaKhadkaofficel
@LalitaKhadkaofficel 9 месяцев назад
आहा मेरो दाइ बिबेक सफलता को अग्रिम शुभकामना ❣️🙏
@raghubhattarai9707
@raghubhattarai9707 8 месяцев назад
सुन्दर बजार कटेसि कुन्छा निकै राम्रो, मौलिक र आफ्नो थाकथलो चिनाउने गित बनेको छ । बधाई तथा शुभकामना ! राज अनि शान्ती= राजशान्ती जी !
@yunilpurnachandragurung9770
@yunilpurnachandragurung9770 9 месяцев назад
समग्रमा राम्रो गीत बनेको छ सर। तपाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको कामना। आज लगायत मैले छ, सात पटक हेरें र सुनें पनि। मिठो छ भाका। आगामी दिनहरुमा पनि निरन्तर अगाडी बढ्नोस। धेरै शुभकामना छ।
@barsaadhikari2782
@barsaadhikari2782 7 месяцев назад
लम्जुङ्गको र तनुहुँ को हरेक गाँउ र बजार शहरलाई समेेटेरा बनेको लोकदोहोरी गित स्ंगितले सारै मन छोयो❤❤ आगमिदिनमा पनि यस्तैयस्तै गितस्ंगित सुन्नपाम 🌸🌸सबै कलकारहरुलाई हार्दिक नमन🙏🏻🙏🏻र सफलताको शुभकामन्👍👍👌👌🌺🌺
@santabahadurgurung6284
@santabahadurgurung6284 9 месяцев назад
गित सारै राम्रो छ बिबेक भाइ अनि रेजिना बैनिको स्वार ❤❤❤शुभकामना
@sudhirshrestha347
@sudhirshrestha347 8 месяцев назад
आवाज उस्तै मिठो शब्द उस्तै बबाल धुन मन मा रहिरहने दामी गित धेरै पछी सुनियो सम्पूर्ण टोलीलाई बधाई
@user-re8iy5ir7s
@user-re8iy5ir7s 9 месяцев назад
मन छुने मार्मिक गीतको लय र प्रस्तुत गर्ने लमजुङ्गे कलाकारहरुलाइ बधाइ छ
@govindakunwar3574
@govindakunwar3574 9 месяцев назад
हाम्रै लमजुङको सेरोफेरोलाई समेटेर लमजुङ मै छायाङ्कन गरिएको मीठो गीतका लागि धेरै धेरै बधाई तथा सांगीतिक सफलताको शुभकामना गायक भाइ विवेक र गायिका बहिनी रेजिना र प्रिय राजशान्ती भाइ बहिनी र समग्र टिमलाई !
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@sitadura7381
@sitadura7381 9 месяцев назад
आहा कति राम्रो गित कति मिठो गित बधाई छ बिबेक भाई अनि सम्पूर्ण टिमलाई ।
@rambk895
@rambk895 8 месяцев назад
आहा रेजिना दिदी की आवाज कति राम्रो ❤❤ miss you didi❤
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 9 месяцев назад
निकै मार्मिक सब्द हरु निकै मीठो गीत सम्पुर्ण टिम लाई हार्दिक बधाई शुभकामना !!!
@brijalalshrestha9913
@brijalalshrestha9913 8 месяцев назад
आफू जन्मेको हुर्केको त्यो प्यारो भुमि लमजुङ एसै त नामै काफी छ परेवाडाडा सुन्दर बजार कुन्छ किरिन्छे सबै बाल्यकाल मा खेलेको ठाउ नाम सुन्दै आङ सिरिङ हुन्छ आँखा रसाउछ के गर्नु समय ले कहाँ का पुर्यायो । मेरो प्यारो लमजुङ
@SurajLamichhaneOfficial
@SurajLamichhaneOfficial 9 месяцев назад
मीठो गीत ❤️ बधाइ अनि शुभकामना भाइ बिबेक धिताल अनि सम्पुर्ण टिमलाइ❤️
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@surajagastee
@surajagastee 9 месяцев назад
अाहा दाइ कति राम्रो गित सारै मन पर्यो सम्पूर्ण टिमलाई बधाई छ❤❤❤
@user-fw9rj9hj5f
@user-fw9rj9hj5f 3 месяца назад
म गाेर्खाली तर लमजुङ धेरै घुमेकाे छु,धेरै ठाउसङ्ग परिचित छु,याे गीतकाे शव्द,लय र दृश्य छायांकन सारै राम्रो लाग्यो,मन मुटुमा बस्याे,टिममा काम गर्नुहुने सबैलाई शुभकामनाका साथ बधाई
@internationalone4450
@internationalone4450 9 месяцев назад
गित राम्रो छ । धन्यवाद साथैअग्रिम शुभकामना सम्पुर्ण युनिट लाइ
@sandipadhikari8874
@sandipadhikari8874 8 месяцев назад
आहा बाबुको गित साह्रै राम्रो छ अझै अगाडी जानु धेरै शुभकामना भाई❤
@balbahadurkunwar6651
@balbahadurkunwar6651 4 месяца назад
आहा कति मीठो गीत, म सुदुरपश्चिममा जन्मेको मान्छे भए पनि २०४७ साल देखि २०५२ सालको बिचमा यो गीतमा उल्लेख गरिएका लमजुङ्गका सबै गाउहरु घुम्ने अबसर पाएको थिए, मन छोयो गीतले सर्जक, गायक लागायत सम्पुर्ण टीमलाइ बधाइ तथा सफलताको शुभकामना !
@apsarathapa6250
@apsarathapa6250 9 месяцев назад
सत्रसय किरेन्चे पुल लाको मया कहिले नि नभुल आहा सब्द करोडौं कल्बमा पुगोस यो गित सब्द आहा हाम्रो लम्जुङ सेरोफेरोमा ❤️🎶🎶🎶🎶🎶🎶🙏🙏🙏
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@anitagauli3166
@anitagauli3166 8 месяцев назад
wow mero maiti gau.yo geet sunda maitimai vay jasto lagyo.geet ati ramro xa yo geet mah dinko 9,10 choti sunxu.jati sunyani man aghaudaina.yo geet nikalne gaune teamlai manbatai dhanyabad dina chahanxu❤
@Ukeshsunar
@Ukeshsunar 7 месяцев назад
सारै राम्रो छ लमजुङ जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू लमजुङ समाटर बनको गीत ❤❤
@VivekGharti
@VivekGharti 9 месяцев назад
मेरो गाउँ घरको गित सुन्दा खुसि लाग्यो सम्पूर्ण कलाकारहरु लगाएत तपाईंहरु सम्पूर्ण लाई हार्दिक नमन
@DeviKumal-hu1qw
@DeviKumal-hu1qw 7 месяцев назад
Sarai ramro lago geet bibek dai congrts ❤
@rupkhatri3361
@rupkhatri3361 9 месяцев назад
आहा कति रमाइलो हो ।🙏🙏🎋🍒🍎🇳🇵🇳🇵🏜️🎉🎉🎉
@KamalChhetri-fd9zi
@KamalChhetri-fd9zi 4 месяца назад
Aaha Kati mitho geet Sarai khusi lag6 afno gau thau ko nam auda Safaltako suvakamana sabai lai Spl thanks vai Bibek dhital
@bhojdarai6436
@bhojdarai6436 8 месяцев назад
मलाई त दामि लाग्यो याे गित जति सुने पनि ढिक नै मर्दैन ❤
@dewangurung3311
@dewangurung3311 9 месяцев назад
सारै राम्रो सृजना बिबेक जि लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद ! हाम्रो स्थानीय गाउँको ठाउँ समेटेर यति राम्रो गित हामिसामु पस्कनुभएको छ उत्तर उत्तर प्रगती अनि दशैको शुभकामना ! ❤
@eishakhadka9745
@eishakhadka9745 8 месяцев назад
Dherai mitho voice geet Dubai Jana ko safltako Suvkamana All time lai
@rajkumaradhikari7887
@rajkumaradhikari7887 9 месяцев назад
आहा कती मिठास सब्दमा सजिएको सुन्दर गीत याहाहरुको प्रतिभाको सम्मान गर्दछु सम्पुर्ण टिमलाई उन्नति प्रगती सफलताको शुभ कामना 🙏🌹
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@mayragurung-xd4wz
@mayragurung-xd4wz 9 месяцев назад
Aaha Kati ramro geet 😊mero Ghar lamjung ho Tara sabai thau chindina yo video Herera Sarai khusi lagyo malaita
@funnytalent68
@funnytalent68 9 месяцев назад
अत्यन्तै राम्रो गीत मलाई असाध्यै मन पर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@manigurung1469
@manigurung1469 9 месяцев назад
सुन्दर मुजिक भिडीयो राजशान्ती र संपूर्ण टिमलाई बधाई एवं शुभकामना ।
@bishnusanthury6852
@bishnusanthury6852 7 месяцев назад
Kati mitho geet lamjungko etihash bokeko harek ghau thauko bisesta geetma prastut garnu vako sampurna team lai naman xa geetle safalta hasil garosh 🙏🙏👍🏻👍🏻👌👌🥰🥰🥰🥰🥰🥰🥰
@saragp2618
@saragp2618 9 месяцев назад
कति राम्रो गित लम्जुङ्को प्रतेक ठाउको नाम सुन्न पाउँदा खुसी लाग्यो मिस यु लम्जुङ
@rajangahatraj1119
@rajangahatraj1119 9 месяцев назад
सर्बप्रथम त यो गीत रचना गर्नुभएको मेरो आदरणीय दाजु मा नमस्कार 🙏🙏🙏 साथै सम्पुण कलाकार टीम लाई❤हाम्रो प्यारो लमजुङ् जिल्ला लाई समेटेर बनाउनु भएको यो गीत सुन्दा हेर्दा अति खुशी लाग्यो ❤सफलता को शुभकामना।
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@sitagurung6165
@sitagurung6165 7 месяцев назад
हाम्रो लमजुङ राम्रो लमजुङ आह कति राम्रो प्रस्तुती बिकेक सर
@sureshbaniya7391
@sureshbaniya7391 8 месяцев назад
aaha subhakamana bhai❤
@sandeshgurung7523
@sandeshgurung7523 9 месяцев назад
मलाई अत्यन्तै मन पर्ने लोकदोहोरी गीत सुनेर कहीलै नथाक्ने तेसैमा यो गीत पनि मेरो मुटुमा बस्न सफल भाको छ, सबको मन मा बस्न सफल रहोस आसा छ छीट्टै करोड क्लब मा पुगोस सबैसबैमा अग्रिम अग्रिम शुभकामना दिन चाहन्छू, मेरो घर स्याङ्जा हाल साउदी बाट जय लोकदोहोरी जय गीत सङ्गीत 🎉🎉🎉🎉❤❤❤❤
@DhurbaBhujel-qy3lg
@DhurbaBhujel-qy3lg 9 месяцев назад
सफल्ता को सुभ कामना बिबेक ज्यु सम्पुर्ण तिम लाई धन्यवाद रेजिना दि लाई पनि बधाई ह्जुर को लाभ दोहोरी हेर्छु सुनु रहन्छु❤❤❤❤❤
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@yakshahi2413
@yakshahi2413 9 месяцев назад
आहा20 वर्षा पहीला बसेको सिउडीवा सुनदर बजार निकै राम्रो गीत सुन्ना र हजुरको भिडियोमा हेर्दा खुसी लायो🙏🙏🙏🙏
@JamilKhan-zv3jv
@JamilKhan-zv3jv 9 месяцев назад
La badhai xa brother❤❤❤❤mero ghr lamjung votewodar ❤❤❤
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@shivaduwadi4549
@shivaduwadi4549 9 месяцев назад
सारै राम्रो गीत बनेको छ!!!❤❤
@rajgc3671
@rajgc3671 9 месяцев назад
Rejina pariyar ko voice ramrai ramro lagxa malai..best of luck rejina pariyar..
@diyadudraj
@diyadudraj 9 месяцев назад
यति राम्रो शब्द सँगै बिबेक धिताल दाजु को स्वर मा गुन्जिए को यो मिठो गीत अध्यधिक राम्रो supar दादा ❤😊
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@khatriashish8821
@khatriashish8821 9 месяцев назад
आहा कति राम्रो गित आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाइयोस
@user-yn1sx5pq3g
@user-yn1sx5pq3g 9 месяцев назад
आहा कति राम्रो गीत ❤🙏🙏🙏🙏🙏
@sabinpathak9176
@sabinpathak9176 3 месяца назад
मेराे घर गोरखा, छिमेकी जिल्ला लमजुङ। कति राम्रो गीत❤, हाल,बुटवल अब क्यानडा प्रस्थान गर्दैछु, आफ्नो जन्मभूमिको माया स्वरूप यो कमेन्ट गर्दैछु। पछि फर्केर आए यही जीवन बिताउने सोच छ।
@ramkhatri5166
@ramkhatri5166 9 месяцев назад
सारै राम्रो लाग्यो लम्जुङ को धेरै ठाउँ को नाम समेटेर बनेको गित राम्रो छ धन्यवाद
@KalpanaGhale-db1tc
@KalpanaGhale-db1tc 9 месяцев назад
अहा कति राम्रो गित बनाउनु भाकाे लम्जुङको सबै गाउँ लाई समेट्नु भएको खुशी लाग्याे अझै सफलताको शुभकामना अल टिम😊😘🤗❤
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@jayaramtamata2135
@jayaramtamata2135 8 месяцев назад
यो गीत निकै मीठों छ र सुपरहिट साबित गर्नु भए को मा राजशांति जी लाई बधाई एवम सुभ कामना ब्यक्त गर्द्छ
@DevGurung-yj6ci
@DevGurung-yj6ci 2 месяца назад
एकदम राम्रो गित बधाई छ भाइ लाई सिन्दुरे गबिस यौट छडेको रहेछ प्रगाती गर्दै जनुस
@kcshawnZay
@kcshawnZay 9 месяцев назад
❤❤❤❤❤❤❤ love from Lamjung, Kunchha
@bishnukhadka7868
@bishnukhadka7868 9 месяцев назад
सारै राम्रो गित बधाई सम्पपुर्ण लाई
@shobhagiri8747
@shobhagiri8747 9 месяцев назад
आहा! सारै राम्रो मिठो ❤❤❤❤
@mohanbhujel7087
@mohanbhujel7087 9 месяцев назад
आहा कति मिठो शब्द अनि लयमा बनेको गित सुन्नु पाउँदा खुशी लाग्यो सबै कलाकार मा नमन 🙏🙏🙏🙏🌺🌺🌺🌺
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@rajankc8902
@rajankc8902 9 месяцев назад
आफ्नो गाउँ ठाउँ समेटेर बनाइएको शब्द , अति राम्रो लाग्यो धन्यवाद धिताल सर लाई ❤❤
@srijung6618
@srijung6618 9 месяцев назад
Jammu & kasmir bata herdai xu Dharai mn xune marmik song dashain ghar aauna napaya pani yasto aafno thauko ghar ko geet sunaada ko maaaja nai xuttai xa ...Happy dashain all lamjunge aama baba daju bhai didi baheni haru liiiiii❤❤❤❤❤ jay lamjung
@samipbhandari4030
@samipbhandari4030 9 месяцев назад
सहि छ लम्जुङ्गलाई समेटेर बनेको रहिछ मन पर्यो।।।।।।
@pramishathami
@pramishathami 9 месяцев назад
Wow🎉 कति राम्रो गित जति हेरेउ झन हेरौ लाग्नि बाधइ छ आल टिमलाइ🎉🎉🎉❤❤
@essirMishra-xs5xr
@essirMishra-xs5xr 9 месяцев назад
सुमधर गित लमजुङ्ग लाई समेटेर बनाउनु भएकाेमा विशेष धन्यबाद। सुन्दर बजार कटेसि कुन्छा म कुन्छा बाट❤❤❤❤
@saritagurung9129
@saritagurung9129 9 месяцев назад
अह हाम्रो लमजुङ को सेरोफेरो धेरै मीठो गित 😘😘
@rajeshbardewa
@rajeshbardewa 9 месяцев назад
Wow good luck ❤
@ranzanbikramadhikari3050
@ranzanbikramadhikari3050 9 месяцев назад
हरेक कलाकारको अस्तित्व उ जन्मेको माटो,धरातल र परिवेशसँग गाँसिएको हुन्छ र आफ्नो परिवेश गीतसङ्गीतको माध्यमबाट संसारलाई देखाउनु प्रत्येक कलाकारको कर्तव्य पनि हो।यसै सुन्दर लमजुङ त्यसै सुन्दर हजुरको शब्दसङ्गीत, कुनै समय लेखनाथ बसमा लमजुङ डुलेको क्षण याद दिलाउनु भयो। गीत सफलताको शुभकामना❤
@rajkumarsunar3778
@rajkumarsunar3778 9 месяцев назад
नम्स्कर सम्पुर्न लाई 🙏🙏 नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु । राजशान्ति 🙏🙏
@vivomobile-sd8hy
@vivomobile-sd8hy 9 месяцев назад
जये लमजुङ मेरो जन्माभुमी धेरै पियारो छ लब यु लमजुङ 💘💘💘💘💘🥀🥀🥀🥀🌾🌾🌾
@jiwanthapa2047
@jiwanthapa2047 9 месяцев назад
Best of lock bhai❤❤❤
@LifeFitFinanceHub
@LifeFitFinanceHub 8 месяцев назад
आहा ❤
@sumitrakhanal-jz3sk
@sumitrakhanal-jz3sk 9 месяцев назад
La badai xa bebak for nice song best of luck
@gautamthapa6985
@gautamthapa6985 9 месяцев назад
congratulations bibek bro❤❤❤❤
@srijanaghale9802
@srijanaghale9802 8 месяцев назад
Wow Kati ramro geet❤❤❤
@maheshworghale
@maheshworghale 7 месяцев назад
आहा ❤❤ कति मीठो गित ❤❤
@user-sh5om6qz1l
@user-sh5om6qz1l 9 месяцев назад
सफलाताको शुभकामना ❤❤❤❤❤
@parbatidevikoirala326
@parbatidevikoirala326 9 месяцев назад
कति राम्रोसँग लमजुङ जिल्लाको परिचय दिनुभएको
@allroundnepal6603
@allroundnepal6603 7 месяцев назад
Malai yo geet le man chhoyo ho
@dipakchhetri9829
@dipakchhetri9829 9 месяцев назад
सफलताको शुभकामना -लमजुङ जिल्ला साच्चिकै राम्रो लाग्छ म पनि घुमेको छु।
@mangurung5849
@mangurung5849 9 месяцев назад
म आफै कामकाे सिलसिलामा धेरै समय बसेर काम गरेकोले आफ्नै गाउँ जस्तै लाग्छ अहिले उहीँ ठाउँको बारेमा गित सुन्न पाउँदा खुशी लाग्याे
@santoshbanjara1505
@santoshbanjara1505 9 месяцев назад
यक्दम राम्रो गित भाइ सुभ कामना छ ।
@ramesgurung7836
@ramesgurung7836 8 месяцев назад
Yekdam ramro geet hai Solti sarai man paryo hamro lamjung lai chinaune ramro mitho geet❤
@user-xj5qn7ef6i
@user-xj5qn7ef6i 9 месяцев назад
Ati ramro git sabai sametera banako ma 🙏🙏
@ManbdrSilwal
@ManbdrSilwal 3 месяца назад
Man Bahadur silwal
Далее