बैनि कसरी बोल्नु भाको र । मिठो भयो मेरो माइतिको सम्पत्ति रे किसोर सर लाइ 🤔। खान नपाएर खानु लाइ गाको जस्तो गर्नि। मेरो त मनै कस्तो खिन्न भाको भन्या। केही गर्नु हुन्न भनेर त्यसरी बोल्नु नहुने हो।मलाई त अघि पछि जहिले पनि बैनि अल्लि उत्ताउलो बोले जस्तो लाग्छ ।
कति सस्कार सिदेकि चडेको ठकुरी रैछे हाम्रो सोजो नेवार को छोरो पायर हेपेकि आफनै जातको भको भय तेति नै खेर लु तेरो माईति को सम्पति भनि टाउको साउको फुटनि गरि दिन्थ्यो होला यस्तो ठाउँमा नगयकै बेस किसोर भाई
कति मीठो गाँस खादा खादै माईतिको सम्पती भन्ने शब्द ले नमिठो फिल भयो किसोर सरलाई! तर सिसले जानेर या नजानेर कति खेर के बोल्नु पर्छ सोचेर बोल्नु पर्छ है सिस
किशोर सर लगायत सम्पूर्ण परिवारमा बिजय दशमीको हार्दिक मंगलमय शुभ-कामना🙏🙏🙏बहिनी हजुरले आफ्नो श्रीमान भनेर भन्नु भएको होला तर सुन्दा अलिक अपमानित सुनियो अफ क्यामरा भन्नु भए हुन्थ्यो किशोर भाई एउटा सबैले मान्नु भएको पत्रकार हुनुहुन्छ सबै मित्र हुन्छ भन्ने हुन्न कति शत्रु पनि हुन्छ अन्यथा नसोच्नु होला हजुर मेरो बहिनी सोचेर भनेको हो है सानो प्यारी छोरी लाई धेरै धेरै माया🥰🥰🥰
ठकुरी छोरी चेली चेलीहरु अलि घमण्डी पाराको हुँदो रहेछ।हाम्रो पनि एउटी ठकुरी बुहारी हुनु हुन्छ यस्तै अलि को सँग कसरी बोल्ने सम्मान गर्ने थाहाँ छैन् जान्दैन।बाहिर राम्री भएर हुँदैन व्यवहारिक राम्रो हुनु पर्छ।
नेवारले ठकुरीको छोरी बिहे गरेपछी। यस्तै हो। हेप्छन। बोली त कति रुख़ों हो। यो बेउनी भैसीको। ठकुरी हो की ,कमनी हो,यो। यस्तो बोल्ने बुडीलाइ त मुख मा हान पर्ने भातले। अरुलाइ त थरकाउछ। किशोरले। भैसीले हेप्दा हास्दो रैछ। यो बुडा,बुडी,धेरै लडछन ,जस्तो छ। घरमा।
होइन बोल्ने तमिज चै बच्चा को पनि त्यस्तै रैछ अनि किशोर सर जस्तो मान्छे काे श्रीमती यस्तो असभ्य भाषा चै नबोल्नु होला अलि कति किशोर सर को पनि ईज्जत गर्नु होला पक्कै पनि खानु नपाएर त अाको होइन होला नि अनि बच्चा लाई पनि अलिक राम्रो संस्कार सिकाउनु होला
"कस्तो रहिछ मेरो माइतिको सम्पत्ति" हुन त बोल्ने क्रममा तेतिकै निस्केको सामान्य कुरा होला तर हामी सुन्नेहरुलाइ कस्तो नरमाइलो लाग्ने। पछिल्लो समय बाट अलि ख्याल गर्नु होला बहिनी। भिडियो हाल्ने बेला किशोर सरले पनि यति चै काट्नु पर्ने थियो।
Kishore Bhai, Happy Dasai to all your family hai🙏🙏🙏 I love your videos coz you always support poor people. Oh, your wife is so beautiful and sweet. Lots of love from New York❤❤❤
यसरी खुल्लामा खुल्ला हिन्दु धर्म लम्बी ले रागा खसी बोका को बलि गर्दा कुनै कानुन नलाग्ने अनि अन्य धर्म ले गाई गोरु काट्दा देशै भरी नारा बाजि गर्ने रुडिबादी परम्परा र बिक्रिती भित्रउन्ने हिन्दु बादी हरु
कहिलेकाही राम्रो बोल्छु भन्दाभन्दै पनि अन्जानमा बोली मिस्टेक हुनु सक्छ , दुख नमान्नु सर श्रीमानश्रीमती भनेको एक रथको दुई पाङर्गा हुन , happy Dasai , happy family
kishor bhai tapaiko wife ko bolne somat rahinaraxa , maiti ma aali saskar nasikako jasto lago hai malai ta, bhai tapaile aali wife lai saskar sikaunu hola
Happy dashain Kishor dai KO all family ma ani auta Kura chai Alli naramailo Kura chai Ka lagyo vana vauju la dai lai Alli ejot garnu huna ki jhai lagyo ni mito xa mero maitiko sampati re bichara dai lai Ka vanu Ka navanu vayo So galti vayama mafi chahanxu hai vaunu 🙏
Arna vaisi ly bolna auna buda saga kasari bolni vanira buda sojo kalo vae pani timi moti bagur vanda hero xa yo gau ko manxe haru ali kati sukha buda ly deyo vani afno aukat birsanxa 😡🤣