Don't forget to Share with all if you liked!
दशै आयो तिहार आयो रमाइलो दिन आयो
गाउँ शहर चारै तिर उमङ्ग फैलियो
ढकमक सयपत्री फुलेको छ चारै तिर 2
कमेरो ले पोतेको घर हाम्रो झिलिमिली सबैतिर
पर्देशियका दाजु भाइ घर फर्की आउनेछन
मखमली फुल टिपेर बहिनी माला गास्नेछिन
सरर सरर सरर सरर लिङ्गे पिङ्ग मा
रमाइलो गर्ने छन
दशै आयो ....
भैलेनी दिदी बहिनी आगनै भरी नाचेको
देउसिरे खेल्दै दाजु भाइ मादल बोकि नाचेको
भैलिनी .....
देउसिरे....
दशै आयो ......
Join us at
SUBSRCIBE Sm production for unlimited nepali music videos
/ @pushkarsunuwar
plus.google.com/u/0/109237758...
LISTEN AND SUPPORT NEPALI MUSIC
Song-Dashain Aayo Tihar Aayo
Singer-Pushkar Sunuwar/Menuka Paudel
Lyrics/Music-Db Lama
Araange-Pushkar Sunuwar
camara/Edit-Nabin Sunuwar
यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला 9851239307
Email-sandhyamusic2011@gmail.com
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
Subscribe Sandhya Music Channel Directly for unlimited Nepali entertainment
Sm production for unlimited nepali music videos
/ @pushkarsunuwar
Like us on Facebook
Sandhya-Musi...
Circle us on G+
plus.google.com/u/0/109237758...
16 сен 2017