नमस्कार म यो गीतको गायक अनि संगीतकार देश तथा बिदेशमा रहनु हुने इस्ट मित्र लगायत सम्पुर्ण आमा तथा दिदी बैनी शुभेच्छुक ज्युहरुमा २०८१को बिजया दशमी तथा दिपावली पर्बको हार्दिक मंगलमय 🥀शुभकामना🌹 व्यक्त गर्न चाहान्छु। यो सालको दशै तिहर सबैको लागी मनोरञ्जनात्मक बनोस। जय गीत जय संगीत 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
गित को शब्द भाका सारै राम्रो नित्य कला उत्कृष्ट दसै तिहार यो गित ले देश खाने भयो हाम्रो दाङ देउखुरी को सान हो पोसण भण्डारी भाइ लगायत सबैटीम लाई बधाई छ बिजया दशमी तथा शुभ दिपावली को धेरै धेरै शुभकामना पनि छ।❤❤❤
नमस्कार, म यसै गीतको गीतकार प्रिया स्मृती गजमेर, हिन्दुहरुको महान पर्व बडादशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै, तपाईहरुको माझमा फेरी अर्को कोशेली 'दशैं तिहार' लिएर आएका छौं, कस्तो लाग्छ कृपया सल्लाह, सुझाव र प्रतिक्रिया दिन नबिर्सनु होला है। माया गरिदिनुहुनेछ भन्ने विश्वास छ, धन्यवाद ।।