I use to watch this song in a cd may be 8/9 years ago...i like nepali music and folk songs. I bought this the cd which had this song in gurugram ..Haryana... (india) . I am from uttrakhand ( India) .....
हाहा कति राम्रो लायो सुदूरपश्चिम साच्चिकै सुदर रैछ कति मिठो स्वर , कति मिठो भाका आजभोलि को video हेर्दा घर परिवार सङ्ग सुन्दा हेर्दा आफैलाइ लाज लाग्छ गित भनेको त एस्तो हुनु पर्छ😍