नमस्ते म गायक तथा सर्जक मौसम गुरुङ यो पाली चै मेरो लय र ओम छिनाल जी को शब्द मा कालिका रोका मगर ज्यु र मनसुधन ज्यु को आवाज मा रहेको मौलिक गीत लिएर आएको छु मलाई आशा छ यहाँ हरुले पहिला को गीत हरुलाई झैँ यसलाई पनि उत्तिकै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा लिएको छु ,,धन्यबाद
आहा एकदमै मिठो गित जति सुने पनि सुनिरहु झै लाग्ने,उत्कृष्ट लय शब्द अनि गायिकी पनि , यसै गितका सम्पुर्ण श्रस्टा अनि सर्जक प्रती हार्दिक नमन अनि अग्रिम सफल्ताको धेरै धेरै शुभकामना छ🙏🙏👏👏👏👏
आहा! नेपाली लोक सङ्गीत मा फेरि एउटा आयाम थपियो आदरणीय मौसम सर को यो मौलिक भाकामा आदरणीय कालिका दिज्यु को आवाज ले झन उत्कृष्ट बनेको छ सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤❤❤❤😊
असाध्यै मिठो लय अनि शब्द सुनमा सुगन्ध छर्ने कला र गलाकी धनी कालिका रोका मगर बहिनिको जादुमय आवाजको गुन्जनले सजिएको प्रस्तुतिमा भिडियो पक्ष अत्यन्तै कमजोर रुपमा सार्वजनिक गर्नु भयो यति राम्रो गितको म्युजिक भिडियो सार्है फितलो रहन गयो।
"हा मैले पुज्ने देउता हौ तिमि त मलाइ बुझ्ने एउटा हौ तिमी त" "देउराउलिलाइ फुलपाती धजा छ मायालुलाइ मन भित्र सजा छ"। आहा कति राम्रो शब्द,कति राम्रो स्वर संगीत, जय लोकसस्कृती ❤️💐🙏👍️
दाेहाेरी खुब मीठो र मनछुने छ । दाेहाेरीकाे शब्द, भाका र भाव सारै राम्राे, सुमधुर र जीवन्त लाग्याे । समस्त टीमलाई हार्दिक नमन्, बधाई तथा धेरै शुभकामना ।