Тёмный

Devi Ale, Chij Kumar Gurung VS Shova Karki, Bal Chandra Baral |Top-16|Episode - 25 | DOHORI CHAMPION 

Nepal Television
Подписаться 780 тыс.
Просмотров 1,6 млн
50% 1

#deviale #chijkumargurung #shovakhadka #balchandrabaral
Devi Ale, Chij Kumar Gurung VS Shova khadka, Bal Chandra Baral
प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RU-vid मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision​
Online Website: nepaltvonline.com/​
Website: http: //ntv.org.np/​
Facebook: https: // neptv2041/​
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur

Развлечения

Опубликовано:

 

27 авг 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,4 тыс.   
@BasantaBishwokarmaOfficial
@BasantaBishwokarmaOfficial 2 года назад
नमस्कार🙏 म कलाकार वसन्त बिस्वकर्मा। यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद
@sijalmalla2807
@sijalmalla2807 2 года назад
भाइको विचारलाई सम्मान ६
@indiraneupane2582
@indiraneupane2582 2 года назад
दोहोरी champain बाट मेराे favroute हुनु भएको छ हजुर भाई, लोक संगीत लाई यसरी नै अगाडि बढाउँदै लैजानु होला सफलताको शुभकामना।
@ganeshbhandari3955
@ganeshbhandari3955 2 года назад
facebook id dnu na
@depaojha7664
@depaojha7664 2 года назад
Wow.....Basantaji
@pujanbhattarai8607
@pujanbhattarai8607 2 года назад
Bhai yakdam ramro sor suvakamana
@amritpun3245
@amritpun3245 2 года назад
चिज गुरुङ काे टिम उत्कृष्ट लाग्याे मलाई ✍️✍️✍️✍️
@bikeshthapa1410
@bikeshthapa1410 2 года назад
दाेहाेरी च्याम्पियनमा अाज सम्मकै बढी ५-५-४-५ = १९ तारा ल्याउन सफल लन्ठु चिजलाइ बधाइ जितकाे अग्रिम शुभकामना
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 года назад
गोर्खाली चिज गुरुङ्ग र देवी आलेको गीत अति उत्कृष्ट लाग्यो, आगामी दिनहरुमा सफलताको शिखरले चुमोस् 🇳🇵अनि प्रिती आलेको चाहिँ हासो एकदम मिठो लाग्छ 🇳🇵
@namastegorkha7535
@namastegorkha7535 2 года назад
गोर्खाली चिज र देविलाई अत्याधिक भोट गरि जिताउ।जय लोक सङ्गीत जय गोरखा।हाम्रो सुन्दर गोरखा नमस्ते गोरखा
@successcomputerinstitute127
@successcomputerinstitute127 2 года назад
सबैको प्रस्तुती एकदमै राम्रो छनै तर चिज गुरुङ्ग दाईको दोहोरी एकदमै मन पर्यो भन्ने को को हुनुहुन्छ । मत छुनै किनभने दोहोरीको किङ्ग बन्न सक्ने एउटा असल प्रतिभा दाईमा छ। अत्यधिक भोटले बिजय गराऊ । धन्यवाद।🙏🙏
@kkcbrand4525
@kkcbrand4525 2 года назад
म एक नेपाली (Syangjali) हुनुमा र एकीकरण गर्नमा राजा (पृथिवी नारायण) र गोरखालीहरूको जो योग्दान छ मनै देखि नमन गर्दै फेरि पनि गोरखाली चिज gurung sir लाई यो प्रतियोगिता जिताउन सबैलाई हार्दिक अनुरोध गर्दछु।
@biswarupvlogs4646
@biswarupvlogs4646 2 года назад
HulU bC Errol
@user-jy4vt1il9r
@user-jy4vt1il9r 2 года назад
चिज गुरुङ लाई साच्चिकै सलाम छ किनभने कति सान्त स्वाभाव छ है उहाँमा शुभकामना व्यक्त गर्दछु यहाँको जित होस्
@hiragurung5049
@hiragurung5049 Год назад
जय गित! जय चिज!!
@Dhangurung19
@Dhangurung19 2 года назад
गोर्खाली को नाम राख्नु भएकोमा धेरै धेरै धन्यवाद चिज गुरुङ र देवि आले लाई ।
@BabuRam-wf5nt
@BabuRam-wf5nt 2 года назад
चीज को शब्द राम्रो x तर जोडीको कमजोरी ले दोहोरी हर्न सक्छ देवी आले जहिले पनि तेस्तै भैराछ यत्रो गीत गाएर पनि गीतमा अड्किनु अनि हडबढाउने बानी हटाएर अगी बढ्नु सुभ कामना
@basusedhain5129
@basusedhain5129 2 года назад
अत्यन्तै राम्रो प्रस्तुति चिज गुरुङ र शोभा कार्कीको ।
@bhimbc7152
@bhimbc7152 2 года назад
बाग्लुङ को सान बाल चन्द्र लाई मन पराउनी को को हुनुहुन्छ बाल चन्द्र भाई को शब्द चहिन पनि निकै राम्रो छ सफलता को शुभकामाना
@namastegorkha7535
@namastegorkha7535 2 года назад
गोर्खाली नायक अनि गायक चिज गुरूङलाई जिताउ
@krishnakarki2389
@krishnakarki2389 2 года назад
लौन सबै मिलेर भोट गरौं
@bhabinthapa3343
@bhabinthapa3343 2 года назад
बालचन्द्र बागलुङको शान
@manishabc7892
@manishabc7892 2 года назад
जसरी हुन्छ धेरै भोट गरेर बालचन्द्र लाई जिताउनु पर्छ है
@smritithapa1862
@smritithapa1862 2 года назад
@@thomsinjui511 chup lag
@parbatithapa6611
@parbatithapa6611 2 года назад
गोर्खाली लाई हाम्रो परिवर्को भोट बधाइ छ देबि बैनी चिज भाइ💕💕💕💕💕
@thesecond5582
@thesecond5582 2 года назад
चिज गुरुङले उत्कृष्ट गाको हो। शुभकामना चिज जि!!शुभकामना!!
@BeepanBhuzell
@BeepanBhuzell 2 года назад
गोर्खाली को सान चीज गुरुङ लाई धेरै धेरै शुभकामना छ 💗💗
@madhavpoudel7329
@madhavpoudel7329 2 года назад
चिज गुरुङ रमाईलो र उत्कृष्ट गायक मा देखिन थाले।
@thamansingh5504
@thamansingh5504 2 года назад
हारेर पनि यति खुशीका साथ विपक्षी टिमलाई शुभकामना सहित बिदाई दिने जोडि बिमा र सुरेन्द्रलाई धेरै धेरै धन्यवाद र आजको प्रस्तुतिमा चिज गुरुङलाई बधाई छ
@biratmagar3125
@biratmagar3125 2 года назад
चिज गुरुग र देबि दिदिलाई हार्दिक बधाई सुभकामना छ मेरो अबस्य जित्नु हुनेछ
@sangitamagar1623
@sangitamagar1623 2 года назад
बल चन्द्र जि नि।मन पर्छ तर यो पालि चाहिँ चिज गुरुङ सर तिर गए । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@Dornasinajalimagar8955
@Dornasinajalimagar8955 2 года назад
साच्चिकै चिज भनेको चिज नै हो सफलता को सुभकामना चिज दाजु अनि देबि आले दिदी लाई
@diprajmalla3760
@diprajmalla3760 2 года назад
हार्दिक अग्रिम शुभकामना छ ,लन्ठु को बाउ र धोक्रेकि बुढि लाई, दुबै जना प्रति मेरो फुल सपोर्ट छ ,म मलेसिया बाट
@ambikakhanal1865
@ambikakhanal1865 2 года назад
चिज गुरुङ लाई मेरो भोट् !! कति राम्रो गाउनी सोर एकैनास छ !!
@vinodbohora1550
@vinodbohora1550 2 года назад
So nice sang
@basantthapamagar6576
@basantthapamagar6576 2 года назад
TT 11334
@ajjubhai.9401
@ajjubhai.9401 2 года назад
लाण्ठू भाई ले नै जित्नु पर्छ यो राउण्ड त,,साह्रै मिठो मिठो प्रहार छ लान्ठू चीज भाई को👌🏻👌🏻👌🏻👌🏻
@PrakashParajuli
@PrakashParajuli 2 года назад
सबैमा मीठो मायाँ 💓💓असोज 2 गते सनिबार हाम्रो समुह Top 8 को प्रतिस्पर्धा मा आउदैछौं पहिले भन्दा अझै बलियो साथ दिनुहुनेछ भन्ने आसा छ 💓💓💓💓
@yagyarajpandey2967
@yagyarajpandey2967 2 года назад
हाम्रो पूर्ण साथ सपोर्ट रहनेछ best of luck daju ❣️
@lajalushyamu5
@lajalushyamu5 2 года назад
म हजुर को बिग फ्यान हुँ। ढुक्क हुनु सर
@saritachhetri1654
@saritachhetri1654 2 года назад
Best of luck
@nishabhattarai9605
@nishabhattarai9605 2 года назад
Best of luck my fav singer❣️🙏
@kopilagiri2643
@kopilagiri2643 2 года назад
को सङ हो अबको प्रतिस्पर्धा प्रकश जि?
@shivashrestha9380
@shivashrestha9380 2 года назад
चिज गुरुङ र देबि आले को टिमले जित्नुपर्छ ।चिज गुरुङ अहिलेको रमाइलो गायक ।
@yubarajgurung9911
@yubarajgurung9911 2 года назад
सबै जनाको प्रस्तुति धेरै राम्रो छन । मेरो भोट चिज जी र देबी जी लाई 🌹🌹🌷🌺
@ramkarki1902
@ramkarki1902 2 года назад
L
@yamsapkota5640
@yamsapkota5640 2 года назад
गाेरखाली ले जित्नुपर्छ शुभकामना चिज अनि देबि अाले।राम्राे छ।
@santoshmagar7083
@santoshmagar7083 2 года назад
लु हैट लण्ठू त कडा शैली मा उत्रियो त बधाइ छ सबै जनालाई
@bishnuadhikari1717
@bishnuadhikari1717 2 года назад
चिज गुरूगॅ र देबी आलेको टिममा देबी आलेले आफुलाई आत्माबिश्वास बढाउन सके जितको नजिक हुनेछन।
@santoshdawadi6901
@santoshdawadi6901 2 года назад
गोर्खाका गौरव चिज गुरुङ र देवी आले लाई धेरै भन्दा धेरै भोट गरेर जिताउनु होला 🙏🙏🙏
@runjithunter4262
@runjithunter4262 2 года назад
यसपाली लन्ठुले जितोस् दोहोरी च्याम्पिएन शुभकामना शालिन गायक नायक चिज गुरुङ ❣️❣️💪💪💪💪
@sushonbabu5013
@sushonbabu5013 2 года назад
Vote for chij Gurung
@janakisingh8127
@janakisingh8127 2 года назад
lanthu bhaiko ati ramro vako xa tar devi bahiniko ali bigreko hoki jasto lagyo tar yahi jodile jitos mero suvakamana
@manishachhaudhari8749
@manishachhaudhari8749 2 года назад
Wow
@bikashbk6869
@bikashbk6869 2 года назад
सहि good सुपर
@PremPal-mz9nn
@PremPal-mz9nn 2 года назад
Best of luck chij varses deve wenar
@harkegurung6280
@harkegurung6280 2 года назад
चिज गुरुङको प्रतिभा सारै कडा।सबैले भोट गरि अगाडी राउन्डमा पुर्याम plz
@kalpanalimbu8557
@kalpanalimbu8557 2 года назад
कसरी हो खई भोट गर्ने तरिका पिल्ज मलाई जानकारी दिए हुने हो..?
@gurungrajkumaro1
@gurungrajkumaro1 2 года назад
@@kalpanalimbu8557 बिदेश बाट भए नेपाल टेलिभिजनको एप download गर्नु भएर भोट गर्न मिल्छ .धन्यवाद
@sushonbabu5013
@sushonbabu5013 2 года назад
Vote for chij Gurung
@sushonbabu5013
@sushonbabu5013 2 года назад
Vote for chij Gurung
@maheshlama3230
@maheshlama3230 2 года назад
Dc=3300
@maitagurung2522
@maitagurung2522 2 года назад
चिज गुरुङ्ग अनि देबि जि लाई अग्रिम बधाई तथा सफलता को शुभकामना 👏👏
@alinaadhikari6588
@alinaadhikari6588 2 года назад
गोर्खाली एकता जिन्दाबाद ✋ गाउँले Chij Gurung & Devi Ale
@manishpun8413
@manishpun8413 2 года назад
चिज गुरुङ्ग त शब्दको खानी नै हो। चिज गुरुङ्ग र देवि आले लाई अर्को राउण्डमा देख्न पाइयोस शुभकामना
@pahalbahadursalamimagar1028
😊
@onom9540
@onom9540 2 года назад
चिज गुरुङ र देवी आले को जोडीले जित्नु पर्छ
@purnasunam8109
@purnasunam8109 2 года назад
म पनि /अहा चिज भाइलाई यो गुरुङ्ग डरेस म कति सुवाको 👌👌👌
@sureshlamichhanegurung1951
@sureshlamichhanegurung1951 2 года назад
Yes
@oprasad3958
@oprasad3958 2 года назад
चीज गुरूङ को गीत सबै मन प्रछ मलाई त
@sanjeevkhadka6258
@sanjeevkhadka6258 2 года назад
@@oprasad3958 m. No,z,,,
@rameshbudhathoki7190
@rameshbudhathoki7190 2 года назад
भोट पनि गरौ
@khemdhungana3274
@khemdhungana3274 2 года назад
लन्ठु गायक चिज गुरुङ को शब्दहरू यकदमै 👍
@shreegurung9068
@shreegurung9068 2 года назад
दुबै टीमको प्रस्तुति सारै राम्रो लाग्यो र चीज भाइको शब्द चयन झनै उत्कृष्ट छ।दूबै टीमलाई सफलताको शुभकामना👍👍👍🙏🙏🙏
@ishworbk4707
@ishworbk4707 2 года назад
देवि आले ज्यु किन अलि आतिनु भो हजुर त कोकिल कण्ठ भएकी चर्चित गायिका पनि हो यो भनेको हजुर कलाकारको लागि खारिएर जानी ठुलो प्लेटफम हो भोटिङ राउण्डमा हुनुहुन्छ ढुक्कभएर गाउनुस हजुरहरु सबैलाइ शुभकामना आउने राउण्डमा सबैलाइ देख्न पाइयोस।
@tmgbdr68
@tmgbdr68 2 года назад
चिज गुरुङ को अति राम्रो प्रस्तुति भोट् गर्नु नभुल्नु होला ।
@lalbahaduroli294
@lalbahaduroli294 2 года назад
5 choti heri sakea ramro chij sova
@milanshrestha1285
@milanshrestha1285 2 года назад
वाउ चिज गुरुङ भाइ को ठेट नेपाली शब्दहरु साथै शब्दमा उस्तै दम छ साह्रै मन छुने शब्द अग्रिम शुभकामना ।
@parassubedi5066
@parassubedi5066 2 года назад
शोभा कार्की को आवाज लाई मान्नु पर्छ है अनि चिज दाईको त कूरै नगरौ❤️😘
@mbmagaroffice2096
@mbmagaroffice2096 2 года назад
सबै को प्रतुती एकदमै राम्रो थियो सबै लाई बधाई अनि शुभकामना तर आज को प्रतुती चिज गुरुङ को राम्रो मेरो भोट चिज लाइ
@himalgurung7031
@himalgurung7031 2 года назад
चिज गुरुङ लोकदोहोरिको पोख्त र सालिन ब्यक्ति I like it
@mohanpun6318
@mohanpun6318 2 года назад
Malaini derai man parne chij dada best of luck la
@Bhuban2035
@Bhuban2035 2 года назад
लनठू को आवाज अनि शब्द राम्रो छ उसलाई जिताउनु पर्छ है l
@goganbahadurtamang211
@goganbahadurtamang211 2 года назад
गोरखाली आदरणीय चीज दाई प्रस्तुति अत्यन्तै मिठो सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
@balaramdhakal5458
@balaramdhakal5458 2 года назад
चिज दाइको जित सुनिश्चित छ है जति सक्दो भोट गर्नुस चिज दाइ गोरखालिको सान हो
@KaranSingh-vy9ru
@KaranSingh-vy9ru 2 года назад
चिज गुरुङ भाई र देबी बहिनी लाई माया गर्ने हाजिर हौं हजुर ।
@manishamalla6648
@manishamalla6648 2 года назад
सबै ले मन पराउने चिज गुरुङ दाई लाई नेपाल दाेहाेरी च्याम्पियन काे प्रथम पुरुस्कार ले बिजेता भयकाे देख्न पाउ 💕💕
@kamlesh.kumarhii9952
@kamlesh.kumarhii9952 2 года назад
चिज गुरुङ्ग अनि देबि आले team लाई selut गर्न चहान्छु धेरै राम्रो छ उहाहरुको प्रतिभा 🎵🎵🎶🎶🎶💛💛🇳🇵🇳🇵🌹🌹🌹🎤🎤🎤
@awasrokamagar3454
@awasrokamagar3454 2 года назад
चिज र देवीलाई शुभकामना 👍️
@tezbakasmiya2531
@tezbakasmiya2531 2 года назад
चिज गुरुङ को शब्द उत्कृष्ट शभ्री अनि सालिन हुन्छन शुभकामना ब्रो ।
@uttarmanshrestha7494
@uttarmanshrestha7494 2 года назад
चिज दाइ लाई शुभकामना सबैले राम्रो प्रतिभा भयको लाई भोट गरिदिनु होला चिज दाइको स्यानिमाया लाइभ दोहोरी पनि धेरै हेर्ने गर्छु
@guddimalla2594
@guddimalla2594 2 года назад
मेराे मन पर्ने गायक चिज गुरुङ लाई सफलताको शुभकामना छ 👏🌷🌷❤️
@kamalathapa3288
@kamalathapa3288 2 года назад
चिज गुरुङको उत्कृष्ट शब्द छ अाज जित चिज र देबी अालेकाे
@sushonbabu5013
@sushonbabu5013 2 года назад
Vote for chij Gurung vs devi
@narayanwagle6961
@narayanwagle6961 2 года назад
Super super chij dai
@rabindradev6964
@rabindradev6964 2 года назад
500
@sureshlamichhanegurung1951
@sureshlamichhanegurung1951 2 года назад
Vot for chij
@laxmighimire411
@laxmighimire411 2 года назад
चिज गुरुङको गीत गाउने स्वभाव सारै सभ्य र मलिन लाग्यो। आगामी दिनलाइ हार्दिक शुभकामना।
@harichandratimalsina2886
@harichandratimalsina2886 2 года назад
देबिआलेलाइ पइलो गास्मानै ढुङ्गालाग्यो
@bharatkhadka4515
@bharatkhadka4515 2 года назад
Congratulation Shova sis. for your performance.
@santoshkc633
@santoshkc633 2 года назад
चिज गुरुङ जिकाे सब्दा omg ❤️❤️
@rojinagurung2286
@rojinagurung2286 2 года назад
चीज दाइको हरेक शब्द मा यति मिठास र शालीनता छ नी साँच्चै सलाम गर्न लायक को गायिकी चीज दाइको धेरै शुभकामना गोर्खाली टीम लाई
@pramodgurung5458
@pramodgurung5458 2 года назад
शब्दका खानी चीज गुरुङलाई सलाम!!!
@laureyofficial4076
@laureyofficial4076 2 года назад
म जस्तै दोहोरी चेम्पीयन लाई आज सम्म रेगुलर हेर्ने स्रोताहरू को को हुनुहुन्छ नि लोक पारखिमनहरू
@bakhatshahi3286
@bakhatshahi3286 2 года назад
म नियमित स्रोता हु है
@davit5900
@davit5900 2 года назад
शब्दको खानी नै हो चिज गुरुङ Best of luck 👍️👍️
@himalgurung7031
@himalgurung7031 2 года назад
बधाइ छ चिज गुरुङ सभ्य सालिन ब्यती अर्गानी लोक्दोहोरिको बादसाह
@Gurungmagarcouple
@Gurungmagarcouple 2 года назад
चिज दाइ सफल्ताको शुभकामना है🎶
@ramkhanal7907
@ramkhanal7907 2 года назад
chij dai wow dami x
@balchandrabaral
@balchandrabaral 2 года назад
नमस्कार सम्पुर्ण मा अब यहाँ हरु को माया को खाचो परेको छ। कृपया भोट गर्न नबिर्सनु होला ।
@bhabinthapa3343
@bhabinthapa3343 2 года назад
सफलताको शुभकामना ब्रो
@sureshshahi7697
@sureshshahi7697 2 года назад
Nice
@ashamagar1678
@ashamagar1678 2 года назад
Safal ta KO sub ha kamana
@yambahadurchhetri1626
@yambahadurchhetri1626 2 года назад
Ok
@punyanti8007
@punyanti8007 2 года назад
सफलता शुभकामना
@ashleshaoli7800
@ashleshaoli7800 2 года назад
साँच्चिकै चिज भनेकाे एहिहाे चिज ,देबि लाई बधाई छ
@premdevkota8511
@premdevkota8511 2 года назад
हाम्रो गाउको भाइ चिच र बैनी देबि आले बहिनीले पक्का जित्नु पर्छ। म सबैमा सहयोगको लागि अनुरोध गर्द्छु।
@sirjanramugurung4233
@sirjanramugurung4233 2 года назад
नाम पनि चिज काम पनि चिज यो होनी त लाइन सलाम चीज दाई 🙏🙏🙏🙏 अब तपाईंको आफ्नै एल्बम सुन्न हतार छाैं हामीहरू 🙏❤️👍
@Chandragartoula53
@Chandragartoula53 2 года назад
P
@nirmolthapamagar224
@nirmolthapamagar224 2 года назад
त्यो भन्दा पहिले त चिज गुरुङ दोहोरी च्याम्पियन भएको हेर्न हतार छु
@narayankafle5941
@narayankafle5941 2 года назад
कृष्ण कडेल दाजुलाई ल्याउन पर्यो भन्ने हाजिर गरम त ❤️❤️❤️
@gitasmreeti7970
@gitasmreeti7970 2 года назад
म पनि चहन्छु, धेरैको चाहना यहीँ छ कृपया बद्री दाइ कृष्ण दाइलाई गेस्ट बनाउनुहोला अर्को एपिसोडमा 🙏🙏🙏
@chandrabahadur8554
@chandrabahadur8554 2 года назад
Finally ma Lyune hola k
@gopalbaral3408
@gopalbaral3408 2 года назад
सहि हाे सहि हाे कृष्ण सरलाई लिनुपर्छ
@anilbahadurbohara5424
@anilbahadurbohara5424 2 года назад
100% हेरम केगरछन
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक
दुबै टिमलाई सुभकमना। जस्ले जित्ते पनि हामी सबै नेपाली नै हो। तर चिज गुरुङ्ग भाइ भाइ धेरै राम्रो छ
@princethakuri7642
@princethakuri7642 2 года назад
चीज गुरुंग अहिलेको नया पुस्तका निकै नै आश लाग्दा र भरपर्दा गायक हुन । सबैले भोट गरी जिताऊ ।
@rabinagurunggurung5180
@rabinagurunggurung5180 2 года назад
Kosri garne vot
@anjanadhikari2011
@anjanadhikari2011 2 года назад
िचज गुरुङको धेरै राम्रो प्रस्तुती
@dmtburtibang3568
@dmtburtibang3568 2 года назад
P
@jeevanbc6423
@jeevanbc6423 2 года назад
चिज गुरुङको दोहोरी रमाइलो हुन्छ यार
@maheshormaheshor3007
@maheshormaheshor3007 2 года назад
देबिआले त्यति धेरै मिठा मिठा गाएकी मान्छे आज किन अलि आतिएजस्तो छ तर पनि साह्रै लाग्यो।सबै धन्यवाद ।
@ramkunwar3429
@ramkunwar3429 2 года назад
देबि र बाल चन्द्र को गीत बराबर हो शोभा र चिज को चिज भाइले राम्रो गाउनु भयो ! लम्जुङ्ग 😘
@subaswaiba5142
@subaswaiba5142 2 года назад
तेरिमालाइ लन्ठु 👉️जिज गुरुङ को फ्यान म जिताउ है
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
चिज गुरुङ र देबिको ठिक लाग्यो शब्द टुक्काता जन्ताको जन्ताले भोट कस्लाई दिनेहुन
@gorkhavillagelife4480
@gorkhavillagelife4480 2 года назад
लन्ठु दाइ र देवी दिज्युलाई सफलताको शुभकामना 🙏🙏🙏🙏
@bhimkumarigurung6678
@bhimkumarigurung6678 2 года назад
आज चिज गुरुङ्गको उत्कृष्ट प्रस्तुति । चिज र देवीको समूहलाई सफलताको अग्रिम शुभकामना।
@dipakkhanal4034
@dipakkhanal4034 2 года назад
वा चिज गुरुङ वा। सालिन अनि भलादमि शब्द शब्द को बा ड। वास्तविक दोहोरी गायकोमा चिज जि लाई पर्गतिको सुभकामना। आज देवि आले नर्मस।किन हो।
@RajuRasali
@RajuRasali 2 года назад
चिज गुरुङ को र राजु kc को अति राम्रो सब्द छन
@samragyeeadhikari7114
@samragyeeadhikari7114 2 года назад
चिज दाइ धेरै राम्रो छ हजुर को प्रस्तुति ।
@asmitasapkota9502
@asmitasapkota9502 2 года назад
मलाई मन पर्ने देबि आले र चिज गुरुङ दाई दिदी लाई धेरै धेरै शुभकामना
@sangamudasi5777
@sangamudasi5777 2 года назад
चिज गुरुङ र प्रकाश परजुली भनेको शब्दको भण्डार नै हुन।यतिको प्रतिभा नयाँ पुस्तामा अरु कमै होलान। शुभकामना चिज र देबि को टिमलाइ।
@arjungurungofficial664
@arjungurungofficial664 2 года назад
Shova ko pani ramro xa...
@ritarawat4507
@ritarawat4507 2 года назад
नमस्कार देश बिदेश मा रहनु हुने सम्पुर्ण मा आज को दोहोरी अति रमाइलो है।सबिन दाइ र मलाई धेरै माया अनि साथ् दिनु भएको छ।तेस्को लागि मन देखी धन्यवाद दिन दिन चाहन्छु।❤️🇳🇵🙏
@rajustha4300
@rajustha4300 2 года назад
हुन्छ बुनु
@kingofnepal9010
@kingofnepal9010 2 года назад
लमजुङ बाट मेराे भाेट चिज गुरुङलाई❤️❤️❤️❤️❤️❤️❤️
@dilshrestha4352
@dilshrestha4352 2 года назад
चिज गुरुङ +देबि आले को टिमलाई शुभकामना
@user-ko6wh5zt2w
@user-ko6wh5zt2w Год назад
Devi ale
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 2 года назад
👈️#दोहोरी च्याम्पियन का टप 8 का दुबै जोडी बालचन्द्र शोभा चिज #लन्ठु देबि सबै जना लाई सफलता को शुभकामना।।🌹🌹🌹
@gyanubelbase7192
@gyanubelbase7192 2 года назад
Rabi dada hjr le pani dohori nikai dunu hudo raixa dada jaile pani comment gareko dekxu woooo dada super and i miss you dada
@haripokhrel4808
@haripokhrel4808 2 года назад
duplicate rabi Lamichhane spotted ..
@cbgchhatragurung1962
@cbgchhatragurung1962 2 года назад
लन्ठु नम्बर (1) र पछिल्लो समयकाे ठुस्स गनायाे नम्बर (2) निकै गाउले जिबन काे सब्दमा स्वर काे खानि चिज+देबी काे नै जित हाेला कि जस्तो छ
@kalpanagurung1368
@kalpanagurung1368 2 года назад
हार्दिक शुभकामना भाई चिज गुरुङ लाई सबै ले भोट गरेर सहयोग गरिदिनु होला 🙏❤️
@Hemavlog1071
@Hemavlog1071 2 года назад
राम्रो छ dutai जोड़ी को दोहरी तर फाइनल मा चाई चीज दाजु र अस्मिता डालाकोटी बहिनी बीच हुनु पर्छ यही हो दर्शक को माग
@nirmalraya5837
@nirmalraya5837 2 года назад
दुबै टिमलाई सुभकामना! आर्गेनिक शब्द छनोट नै जित्ने आधार हो र मैले त्यो चिज गुरुङ मा छ देखेको छु!
@bibasale3569
@bibasale3569 2 года назад
अति मिथो अनि रमाइलो दोहोरी बधाई छ दुबै तिम लाई अझै धेरै बधाई र सुभकामना छ प्यारो लन्थु ङोलो र देबि आले दिदी लाई एस्तै रमाइलो दोहोरी अर्को चोती नि देखिना पाम 🙏🙏🙏🙏🙏
@susmiyasmali4023
@susmiyasmali4023 2 года назад
दुबै टिमलाई बधाई ✊✊ दोहोरी च्याम्पियन चिज र देबि आलेको✊💞😍😅
@jyotialemagar4473
@jyotialemagar4473 2 года назад
Chij daju ko sabdama दम छ आगामी दिनहरु मा पनि सफलता को शुभकामना दाजु🙏🙏🙏🙏
@rumangurung503
@rumangurung503 2 года назад
चीज गुरुङ ज्यू को प्रस्तुति सारै राम्रो लाग्यो बधाई छ चीज गुरुङ ज्यू बधाई छ वहाँ साच्चै नै एउटा परिपक्क गायक हुनुहुन्छ धन्यवाद अगाडि बढ्दै जानु सुभकामना तपाईं लाई
@dineshkhadka8018
@dineshkhadka8018 2 года назад
चिज गुरुङ लाई आगामी दिनको लागी शुभकामना ❣️❣️❣️
@sabitagurung9485
@sabitagurung9485 2 года назад
Plz vote garer jitau
@ramdeuba5220
@ramdeuba5220 2 года назад
हार्दिक बधाई तथा शुभकामना दुबै टिमलाई,, चिज गुरुङ सोझो तरिका मान्छे देखिए पनि दोहरी मा त कडा सब्द प्रहार गर्नुहुन्छ।❣️❣️❣️गहन सानदार कलाकार भनेर पनि चिनिनु हुन्छ।
@puransarumagar1849
@puransarumagar1849 2 года назад
चिज दाइ सब्द क्या रमाइलो लाग्यो 😍😍चिज दाइ अनि देवी दिदी शुभकामना
@manbumanbu5673
@manbumanbu5673 2 года назад
चिज गुरुङ्ग राम्रो गायक हुन् यो चिजलाई यस्तो यस्तो गितको टुक्का हरु कहाँ बाट आउँछ 😛 गित गाउने शैली अनि गितको टुक्का फर्काउने शैली त्यसै माथी निर्धक्क सँग गाउन सक्ने क्षमता, त्यसै माथी त्यो शिव हमाल जि को कमेन्ट् आहा सुनमा सुगन्ध नै, दोहोरी च्याम्पियन को टफि उचालेको देख्न पाउँ बिजेत को धेरै धेरै शुभकामना चिज गुरुङ्ग 🙏🙏🙏
@gahadhanbahadur7289
@gahadhanbahadur7289 2 года назад
बाल चन्द्र को नि धेरै ठाउ मिस्तेक छ
@manbumanbu5673
@manbumanbu5673 2 года назад
@@gahadhanbahadur7289 हो तर देवीले पहिला पनि मिस्टेक गरेको छ,हुनत दुबै टिमको मेरो कोही पनि होईन फेरि मेरो मान्छे भनेर सपोर्ट गरेको चै होईन 🙏🙏🙏
@surajkc4226
@surajkc4226 2 года назад
बालचन्द्र र शाेभा कारकी लाई टप ८ देखनपाईयाेस
@namastegorkha7535
@namastegorkha7535 2 года назад
गोर्खाली चिज र देविको जित पक्का
@bhimgurung4469
@bhimgurung4469 2 года назад
देबि बैनी आत्तिनी बानि भयो नआत्तिकन गाउनु यति राम्रो शब्द छ यति राम्रो चिज को साथ छ।यो सुझाबको साथै बधाइ अनि सुभकामना।
@kushal6506
@kushal6506 2 года назад
Sai ho sar.
@tukrajpaudel7295
@tukrajpaudel7295 2 года назад
बबब
@tukrajpaudel7295
@tukrajpaudel7295 2 года назад
@@kushal6506बडबब
@tukrajpaudel7295
@tukrajpaudel7295 2 года назад
डड
@tukrajpaudel7295
@tukrajpaudel7295 2 года назад
बडबबबबबड
@user-sy2hy9to1q
@user-sy2hy9to1q 2 года назад
चिज गुरुङका शब्दको म फ्यान भए ❣️❣️❣️❣️
@superman-jx7rs
@superman-jx7rs 2 года назад
जित्नु पर्नी सुरेन्द्रबिमा को टिमले थियो तर खेल हो प्रगतिको शुभकामना बिमा सुरेन्द्र लाई 😍😍😍😍
@sumitragurung2899
@sumitragurung2899 2 года назад
होनि साथीहरूलाई अब आउदा दिनमा अझै प्रगति गर्दै जानुस शुभकामना
@bimakumarianuragi9947
@bimakumarianuragi9947 2 года назад
धन्यवाद हजुर
Далее
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,2 млн
siri ma siri 🙏
4:25
Просмотров 74
Да блин 😀
0:19
Просмотров 4,3 млн
Вот почему 😐
0:59
Просмотров 2,5 млн
МЫ ПОХОДУ ЧТО-ТО НАПУТАЛИ
0:20