मकैको पिठाको बनाउनुस के सरु जि ढिडो अनि राम्रो हुन्छ सिस्नु सङ्ग र सिस्नु हजुरले तातो खानु भयो अलि हल्का चिसो बनायर खानु भयो भने टेस्ट हुन्छ अनि टिम्मुर त राखेको देखिन नि अब बनाउदा टिम्मुर राखेर बनाउनु सिस्नु यकदम दामी हुन्छ ल 👌👌👍️👍️👍️👍️
नम्स्कर सिर्जु बैनी मैले भैरहवा बाट हेर्दै छु। नेपाल को अर्गानिक खाना हो सिस्नु र ढिडो अनि मकै को आटो म पनि म्याग्दी को हु।जन्म घर मेरो गाउमा सिस्नु धेरै हुन्छ। बै नि मेरो सुझाव यो सिस्नु लाई अलि आधुनिक तरिका ले खेती गरि धुलो बनायर नेपाल को गाउँ शहर साथै बिदेस पनि सप्लाइ गर्न सकिन्छ ।नि ल
Sisnuma besar halna hudaina nun pani paxi halna parxa suruma pani ma alikati pitho halera umalna parxa gau ma basera ni kasto sisnu pakauna na janeko saag ma besar halxa tw sisnu pani saag nai ho ❤
एकदमै अर्गानिक, स्वास्थ्यबर्द्दक, स्वादिलो, पोषिलो खाना ढिडो र सिस्नो👍️👍️👍️👍️ सिस्नो हेन्डिल गर्दा अझै चिम्ता प्रयोग गर्नु भए मा झनै सजिलो हुन्छ । साथै ढिडो त काठको दाबिलोले पो राम्रो मस्किन्छ त हजुर, पनिउ ले अलि राम्रो मस्काइ पुग्दैन ढिडो । साथै ढिडो खाने तरिका मा ढिडोलाई गोलो गोलो बनाउने अनि सिस्नोमा दोप्ने अनि नचबाइ कन खर्लक खर्लक पो निल्नु पर्छ हजुर सायद यो ढिडो नभएर आटो पो हो कि भात खाए जसरी खानु भएको रहेछ्👍️👍️👍️👍️ सिस्नोमा टिम्मुर हाल्यो भने अझै स्वादिष्ट ।
यो ढिडो र सिस्नु मलाई एक्दम मन पर्ने तर्करी हो। बैनी यो सिस्नु को बरु आधुनिक तरिकाले खेती गरेर अनि राम्रो धुलो बनाइ प्याकिङ गरि नेपाल का गाउँ शहर अनि बिदेस पनि सप्लाइ गर्न सकिन्छ। है।त
मुखै रसायो है सिरु नानि। लउ है मैले हरेक भिडिओहरु याहाँ यु के को भाइबर ग्रुपमा शेर गरिदिएको छु। भिउ त बढ्छ नै तर हेरुँ सब्सक्राइब कत्तिको बढ्दै जा्छ। युके बाट।