Siru bahni you so beautiful and funny very good testy mitho food enjoy mitho happy family day where is your daughter we love your daughter she is so cute and sweet mitho kura garchha your very beautiful daughter
हलाे हाम्राे सबै जानाकाे प्राेराे सिरु दिदी किन मगर हरु ले त धेरै भन्दा धेरै हिन्दु धर्मा मान्नु हुहन्छ तर फेरि पनि किन हाे त फुपुकाे छाेरि र मामा काे छाेरा अाफ्नै खुन लाइे पनि चलाकाे हाेला नहुन पर्निहाे केटि काे अामा र केटा काे बाउ त येउटै अामाले जन्म दिनुभएको हैनर येउटै खुनकाे हैनर येउटै दुत पियेकाे हैनर पिलिज सिरु दिदी मेराे जबाफ दिनु है हजुर हरु त धेरै पडैइे लेखै भाकाे मान्छे किन नबुजेकाे हाे
नाम चाहि बीर पुजा, तर बीरले खाएको चाहिं देखिएन ! बीरको नाममा अर्काको ज्यान मारेर धर्म कमाइन्दैन है ! कुरा बुझ्नु सिरु, ढुंगालाइ दुध र मान्छे मुत खाने धर्म संस्कृतिले,पुरै बिकृति फैलाएको छ !