Тёмный

Dilraja Dilrani | पल र आचलको पुरानो जोडी फेरि देखा परे।Paul Shah Achal sarma Indu Baniya BB Anuragee 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 1,3 млн
50% 1

दिलराजा दिलरानी (परिमार्जित भर्सन)
यो गीत केही बर्ष अगाडी बनेको हो,चर्चित नायक पल शाह र आचल शर्मा अभिनित अनि गम्भीर विष्ट द्वारा निर्देशित नृत्यप्रधान यो गीत त्यति बेला निकै चर्चामा रहेको थियो ।मेरा मित्र शिल्प गीतकार सुमन श्रापितको शव्दमा लोकप्रिय गायिका ईन्दु बानियाको र मेरो स्वर तथा संगीत रहेको यो गीत अहिले कुनै पनि अन्य युटुव च्यानलमा छैन हाम्रो सल्लाह बमोजिम यसलाई थप परिमार्जन गरेर मेरो च्यानलमा अपलोड गरेका छौं।सदाझैं साथ सपोर्ट अनि सल्लाह सुझावको अपेक्षा गर्दछु ।
Audio Credits:-
Song:- Dilraja Dilrani
Vocal:- Indu Baniya & B.B. Anuragee
Lyrics:- Suman Shrapit
Music / Arrange:- B.B. Anuragee
Mixing:- Shyamswet Rasaily
Studio:- Prism Digital
--------------------------------------------------
Video Credits:-
Director / Choreographer:- Gamvir Bista
Asst. Director:- Subol Thapa
Cinematographer:- Nabaraj Upreti
MUA:- Anita Gwachha
Editor / Colorist:- Nabin Niraula
Artists:- Paul Shah & Aachal Sharma
Production Manager:-
Shambhu Shrestha
Light Management:-
Laxman Kharel
Sundar Shrestha
Prakash Kharel
Anil Lama
Audio Management : Sunita Rasaily
Fllow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

25 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 540   
@bbanuragee
@bbanuragee Год назад
यो गीत केही बर्ष अगाडी बनेको हो त्यति बेला पनि निकै चर्चामा रहेको यो गीत अहिले आधिकीरिक रुपमानकुनै पनि अन्य युटुव च्यानलमा छैन तसर्थ केही परिमार्जन गरेर मेरो च्यानलमा अपलोड गरेका छौं।सदाझैं साथ सपोर्ट अनि सल्लाह सुझावको अपेक्षा गर्दछु ।
@technicalcreative7492
@technicalcreative7492 Год назад
Paul को फ्यान जति एता हाजिर हौ त
@bclokesh7409
@bclokesh7409 Год назад
यो नयाँ भिडियो होकि पुरानो तर धेरै राम्रो छ
@atalthalang561
@atalthalang561 Год назад
Wow wow pm जोडी को भिडीयो बबाल छ 👌👌👌👌👌👌💃💃💃💃💃❤️❤️❤️❤️
@sonammagar9760
@sonammagar9760 Год назад
नयाँ होकि पुरानो हो
@rekharai7997
@rekharai7997 Год назад
आँप जाेडिकाे संगै खेलेकाे ल्फिम हेर्न पाउ
@khemrajregmi
@khemrajregmi Год назад
आप जोडी मन पराउने को को हुनुहुन्छ ❤️✅
@bimalathakuri5823
@bimalathakuri5823 Год назад
पल शाह सर फीलीम खेल्दा बचेर खेल्नु होला फेरी अर्को ले फसाउला समीक्षा लेझै अब त केटीसँग मायाको कुरै नगर्नु होला 🥰🥰
@prabinkathayat5246
@prabinkathayat5246 Год назад
यो पुरानी होकि नया video
@kishorkhatri5965
@kishorkhatri5965 Год назад
सारै राम्रो छ कतारबाट हेरियो मजाले सबैलाई सफलताको सुभकामना🎉😂😂
@pahalsinghdangi2598
@pahalsinghdangi2598 Год назад
पल र आचल को जोडिएको गीत सबै राम्रो हुन्छ तर पछिल्लो समयमा किन आउन थालेको छैन तर पहिल्यै भय पनि आज हेर्न पाइयो खुशी लाग्यो ।।
@rameshkowar8297
@rameshkowar8297 Год назад
दामि गित
@uniktamang4958
@uniktamang4958 Год назад
Nice song dame xa hjr pull dada hjr new song ko apekxay
@panchusubba8471
@panchusubba8471 Год назад
Super best video couple ❤😍😍😍😍Nepali Amitabachen & Hemamaleni , he,,,bhagawen ,❤❤
@balkumarishah4627
@balkumarishah4627 Год назад
❤❤
@hemanadhikari3229
@hemanadhikari3229 Год назад
King is back again❤❤❤❤ paul
@kamalaparajuli1755
@kamalaparajuli1755 Год назад
Aap jodi❤
@salyanimagarthito6662
@salyanimagarthito6662 Год назад
जोडि त यो होनि मैले मन पराको तर कारण बस हुन सकेन बिचरा आचल ले डक्टर रोजिन❤❤❤
@jagatkarki9559
@jagatkarki9559 Год назад
पल राजा❤
@sanjushrestha9881
@sanjushrestha9881 Год назад
❤❤❤
Далее