ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ नम शिवाय जय गुरु कोटि कोटि नमस्कार छमकैलाली बाट हो गुरु लाखौंलाख जनतालाई अमृत वाणी सुनायर हजुरले उदार गरनु भयको छ गुरु नमस्कार छ हजुरलाई धेरै धन्यवाद छ।
हजुरले धनगढीमा लगायको सप्ताहबाट मेडिकल कलेज बनेकोमा हजुरलाई लाखौंलाख शुभकामना छ।गुरु ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ नमशिवाय जय पशुपतिनाथ बाबा पशुपति नाथ बाबाले युवाकेटा केटीलाई त्यो मेडिकलमा जपपायर सबैलाई राम्रो होस।नेपाली जनता मा भगवान् मा बढी अास्था बढोस ।जय भोले भण्डारी ॐ नम शिवाय जय माता गौरी सधैंभरि अाफना सन्तानमा कृपा गरनुहोस।
तिम्रो योज्ञ मा उठ्ने पैसा सबै समाज सेवा मा जान्छ भनेको सुनेको छुं येदि सत्य हो भने राम्रो तर योज्ञ भनेको खराब हो 26 बर्ष पहिला भारतका बुद्धले योज्ञ को बिरोध गरे कारण कारण गाई,मान्छे,घोडा आदि बलि दिएर हवन(योज्ञ) गर्थे।मुगलको समयमा वाल्मीकि ले लेखेको रामायण मा पनि प्राणी हत्या गरी गर्ने हवनको बिरोध गरेका थिए रावणले।पछी अन्न,घिउ आदि राखेर हवन गरे।जो आज सम्मै जारी छ।त्यो पनि ठिक छैन किनकी आज पनि नेपाल मा खान नपाउने धेरै छन।प्रबचनबाटै त्यो काम गर्न मिल्दैन?
योज्ञ राम्रो होइन साथी यो त खराबै हो सब्द प्रमाण अनुसार यज्ञ सहि हो । 😁😁😁😁😂😂😂 जय होस यज्ञ सम्पुर्ण सास्त्रको एक माहान कर्म हो जस्ले हाम्रो वातावरण मा रहेको कर्बन्डाइअक्साड लाई अक्सिजनम रुपान्तरण अनि वायु शोधन को काम गर्छ अत यो कुरा बुझन आज को बैज्ञानिक प्रमाण हेरे हुन्छ emoto scientist japanese . अग्नि होत्र लागयत शोध अध्यन गर्न जरुरिछ साथी हामी हाम्रो सस्कृती जगेर्ना मा उन्न्मुख हुनु पर्छ जस्तो लाग्छ । आज का तथाकथित भागवत पंडितको मुर्खता ले समाजमा सहि कुरो ओझेलमा परे को छ जस्तो लाग्छ । जय होस । जय होस ।
@@sabinaparajuli1539 योज्ञ मा जाने अन्न,घिउ खान नपाउने जन्तालाइ दिए कति राम्रो हुने थियो।बाताबरण सफा हुने हल्ला मात्र हो।बाताबरण त गढीमाइ र दसैं मा दिने बलि ले बिगार्ने मात्रै हैन हिसात्मक पनि बनाउं छ हैन र?
नेता कुकुर भहेर नारायण पोख्रेल मारेर हिन्दु धर्म नास गर्ने प्रचण्ड बाबुराम जुन जन युद्ध दोन्द ले बिरेन्द्र मारेर आफू राजा बन्ने होडबाजी मा गहेका हुन प्रचण्ड बाबुराम आफू प्रधानमन्त्री बन्न राजा ले धर्म र रास्ट्र जोगाहेर राखे थे ॐ