नमस्कार ।। सम्पुर्ण दर्शक स्रोता हरुमा आज सम्म यहाँ हरुले यस भिडियो लाई हेरेर साथ दिनु भएको छ त्यसको लागि म हजुर हरु सम्पुर्ण प्रति हृदय देखि नै आभारी छु र ,, धन्यबाद छ हजुर हरु सबैमा ।। मैले जानि नजानि गरको प्रयास हो , मन पराइदिनु भयो यसैमा खुसी छु र फेरि पनि आशावादि छु । यसै गरी आगामी दिन हरुमा र मेरो आउँदो प्रयास जारी नै छ र त्यो गीत लाई पनि हेरेर साथ दिनुहुनेछ भन्ने पुर्ण आशा बोकेको छु ।। views को जमाना हो त्यति बढ्न सकेन तर पनि यहाँ हरु सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ र तै हजुर हरुको प्रतिक्रिया ले अझै यो भन्दा पनि राम्रो काम गर्ने हौसला दिएको छ ।। धन्यबाद सबै दर्शक हरु र आफन्त हरुमा विशेष गरी त हाम्रा अत्यन्तै मिलनसार युवा पुस्ता का चर्चित गायक ##गोपाल_नेपाल_जियम र चर्चित गायिका तुलसी घर्ती मगर _ यहाँ हरुले आफ्नो अमुल्य साथ , समय र आवाज यो गीतमा दर्शाउनु भएको छ ,, अत्यन्तै मिठो लाग्यो , धेरै ले मन पराइदिनु भएको छ, फेरि पनि यहाँ हरु संग को सहकार्यमा काम गर्न पाऊँ धन्यबाद।। miss you all
गोपाल ब्रो र गनेस ब्रोलास्टै दामि छ है, मलाई त धेरै मन पर्यो, 4 चोटि हेरिसके मैले त,आगामि नि यस्तै नया नया गित सुन्न र देख्न पाइयोस लाख लाख शुभकामना र करोड करोड धन्यवाद।।। म चाहि गनेसको छिमेकि