Тёмный

Dr. Surendra KC || जस्तो खायो त्येस्तै निस्कने हो, देखिरनु भा छ व्यवहार || Durga Subedi 

Space 4K Television
Подписаться 360 тыс.
Просмотров 28 тыс.
50% 1

Welcome To Our RU-vid Channel Space 4K Television
Guest: Durga Subedi
Presenter: Dr. Surendra KC
Editor: Sujan Poudel, Raaz Neupane, Manish Shrestha
Camera: Shrijan Shrestha, Anil Shrestha & Pujan Pokharel
Social Media: Amol Rajlawat & Sujan Poudel
#space4ktv #bsb #durgasubedi #drsurendrakc #rebel #leader #rebelleader #talkshow #politicaltalkshow #informative #experts #questionnaire #bigyasangabahas
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RU-vid: www.youtube.com/
Official Website: www.www.space4k...
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 75   
@soviet-1225
@soviet-1225 Год назад
आज एउटा किताब पढेको अनुभूति भयो ।अब म यसको आलोचना गर्न सक्छु अथवा समर्थन गर्न सक्छु तर यो सत्य लाई इन्कार गर्न सक्दिन ।धन्यवाद डाक साब यो शृङ्खला को लागि ।
@misuraz
@misuraz Год назад
सहि मान्छे पाहुना स्वरुप ल्याउनु भएकोमा धन्यवाद डा. साहब्।
@maheshshrestha534
@maheshshrestha534 Год назад
दुर्गाज्यूको कुरा सुन्दा अनौठो लाग्छ कि हाम्रो समाजमा पनि यस्तो अनन्तकालसम्म पनि निष्ठामा बस्नसक्ने मान्छे हुन्छ र? सुन्दा साह्रै आनन्द लाग्यो। जय देश!!!
@mohanmandav9331
@mohanmandav9331 Год назад
यिनले प्लेन हाईज्याक गरे अहिलेकाले देसै हाईज्याक गरे। राम्रो सिकाको भयपो राम्रो हुन्थ्यो। लुट्न सिकाको थिय़ो लुटिरहेका छन्।
@bhimmagar2345
@bhimmagar2345 Год назад
Tyo belako terrorist.maile ta herina sunina yesko kura hai mohanmandhav sir😂😢
@prakashrana2492
@prakashrana2492 Год назад
वाह वाह क्या बात एउटा देशको धन हाईज्याक गरेर लुतछौं । लुट्नको भारत एयरपोर्टको सबै ब्यस्था गर्छौं । प्रजातन्त्रको नाममा कोशी,गण्डकी, मकाकाली ,सुस्ता, तनकपुर्ण सबै बेच्छौं हामी सोझा जनता फेरी यिनीहरुलाई भोट हाल्न जान्छौं । फेरी बि पी को राष्ट्रवादको सिदान्त भन्छौं । जुन राजाहरु नेपालको लागि बिकास पुर्वधार ,कलकारखाना , स्कुल , एयरपोर्ट , अदालत , संसद भवन, प्रधानमन्त्री कार्यलय खोले उसलाई निराकुशान भन्छन् , अनि हामी अहिले एउटा राष्ट्रको धन लुट्नेको अन्तरवार्ता सुन्दै र हेर्दै छौं हाम्रो कस्को बिडम्बना हो । हेर्दै जाऊ हाम्रो देशमा के हुदै जाने हो । 😢
@guruy2k2001
@guruy2k2001 Год назад
Outstanding disclosure Dr kc keep your dedication, great personality Durga dai you both are history of Nepal. ❤
@indrapoudel6203
@indrapoudel6203 Год назад
सुबेदी सर को पुर्व प्रधानन्यायाधीश शुसिला ज्यु सँग कसरी सम्पर्क भयो वहाको ब्याक्तिगत जिबन बारे पनि कोट्याउनु भएको भए अझै राम्रो हुन्थ्यो डाक्टरसाब
@durgarajbal247
@durgarajbal247 Год назад
आज यो पार्टिको हाली मुहाली आरजु देउबा राणा!!वाह रे नेपाली काङ्ग्रेस!!!
@prempradhan1391
@prempradhan1391 11 месяцев назад
Huge Respect to you sir
@bikalmagar6165
@bikalmagar6165 Год назад
आज आएर राम्रो सग थाहा भयो प्रजातन्त्रको नाउमा काङ्ग्रेस पार्टी इन्डियाले माओवादी जस्तै नेपाल सिध्याउन खाडा गरेको रहेछ भन्ने कुरा
@prakashrana2492
@prakashrana2492 Год назад
१७ सालमा महेन्द्र राजाले कु त्यसै नगरेको भए आज हामी भारत एउटा राज्य भएर बस्ने १००% रहेछ ।
@ganeshbahadur1898
@ganeshbahadur1898 Год назад
यो बहस धेरै बुझ्न खोजे कुरा बुझे धन्यवाद
@devibasnet6602
@devibasnet6602 Год назад
दामी लाग्यो दुर्गा सुबेदीको ईनटरभ्यू।
@chattarasunuwar3421
@chattarasunuwar3421 Год назад
अति निस्पक्झे बिचार
@mohansingjalimission_10
@mohansingjalimission_10 Год назад
राजनीति रुपमा राम्रो ज्ञान प्राप्त भो धन्यवाद 🙏👏
@parsupandit9597
@parsupandit9597 Год назад
अरुको प्रश्नमा जबाफ दिने केशिको प्रश्न वास्तविक लाग्यो
@sarojgurung3504
@sarojgurung3504 Год назад
Sarai मीठी interview
@kedarbista1542
@kedarbista1542 Год назад
प्लेन हाइज्याकर दुर्गा सुवेदिकाे बहस काैतुहलतासाथ सुन्दा एक घण्टा समय वितेकाे पत्तै पाइएन ।
@kdkamalkadariya6086
@kdkamalkadariya6086 Год назад
I like it debate please one more video
@hangkhim12345
@hangkhim12345 Год назад
Dr Saab rw Durga subedi Dubai ko kura Kani Ani etihash ka dukha sukha barey Sunna rw bujhna paauda ma pani dhanya xu 🙏🙏🙏🙏
@samirchhantyal587
@samirchhantyal587 Год назад
कति राम्रो बिचार🙏🌹
@omthapa9567
@omthapa9567 Год назад
❤❤❤❤
@sachintamang2135
@sachintamang2135 Год назад
राम्रो लाग्यो इतिहास पढे झै
@gitabudhathoki5297
@gitabudhathoki5297 Год назад
Great show, love to watch ❤
@pawllboy
@pawllboy Год назад
🙏🙏🙏
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x Год назад
Ramro lagyo
@thingstoknow2741
@thingstoknow2741 Год назад
Sachha neta❤❤❤❤
@dharmanathbudhathoki3264
@dharmanathbudhathoki3264 Год назад
Good information
@user-rl4cd6rv3l
@user-rl4cd6rv3l Год назад
Good opinion
@gautamhoman
@gautamhoman Год назад
Would love to listen this guy more
@ajitsharma91
@ajitsharma91 Год назад
एउट बाेझा त लिचि पनि परेकाे थियाे भन्ने हल्ला थियाे,साथै पैसा पचास लाख तर विमा कम काे भएकाे ले सरकार ले कम भन्याे भन्ने हल्ला थियाे।तपाईं संग भेट हुँदा प्रदिप दाइ,म थियौं तपाईं युवराज जी संगै आउनु भा काे थियाे।❤
@laxmansatyal7582
@laxmansatyal7582 Год назад
Kati ramro manise
@lokchhetri9117
@lokchhetri9117 Год назад
I like 👍
@user-rl4cd6rv3l
@user-rl4cd6rv3l Год назад
Good
@ubgamer9738
@ubgamer9738 Год назад
Only Dr Surendra kc ♥️💗
@raajkumargautam491
@raajkumargautam491 Год назад
हामिले लोकसेवामा पढेको GK वि.स 2030 सालमा नेपालमा भएको पहिलो पेलेन अपहरण गर्ने ब्यक्ति- दुर्गा सुवेदी , आज उनैको interview हेर्न पाइयो 🙏🙏🙏
@ganeshgurung2937
@ganeshgurung2937 Год назад
पार्टीको झोले कार्यकर्ताले सच्चा इमान्दार राजनीति पृष्ठ भूमि भएको दुर्गा सुवेदीको अन्तरवार्ता सुन्नु होला ।
@manojkarkimaxs2978
@manojkarkimaxs2978 Год назад
Hajur ko sab interview malie man parxa kahela Naya auxan bhanera kurxu download garera duty ma hexu sir. 🙏🙏🙏🙏
@jitendradhital9997
@jitendradhital9997 Год назад
होष्ट होइन गेष्ट नेकपा कांग्रेस नभै नेपाली कांग्रेस नै भएकोले मात्र सुनिन्छ। किनकि उनिहरुको आवाजमा ७५% सत्य बोल्छन। नत्र त नेकपा एमाले, कांग्रेस, माओवादी मधेसवादी र रा स्व पा एकै हुन्।२००% गोएबल्स।
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x Год назад
Daami daami
@RamLal-yt1wm
@RamLal-yt1wm Год назад
Leader who does politics on the base of principal faith and honest is always remains under shadow.
@PremThapa-oz2or
@PremThapa-oz2or Год назад
विवेक गुमेकाहरुले खुकुरी खान्छन् ।
@nainkuwar7233
@nainkuwar7233 Год назад
नेपाल देश र जनताको दूर दशा बिग्रेको यहि दिन वाट भयको हो जोकि अहिले सम्म जून पार्टी आय पनि देश र जनताको लागि होइन आफ्नो जीवन र परिवारको लागि मात्र गरेका छन् तर बिड्बना जसले देश र जनताको लागि काम गरे उसको संतान र संस्थालाई विस्थापित गर्नु नै दुर्भाग्य अहिले जनता को र देशकाे परिणाम ले देखाउँछ यो कुरा जनताले नेपाली भएर कहिले बुझ्ने
@bashrajsharma9079
@bashrajsharma9079 Год назад
यसरि पार्टि बचाइ प्रजातन्त्र ल्याको सेरे रआरजु को ब्यक्तिगत पार्टि बन्न गयो सालिन दरबार मा ऐश गरे बडो दुखद ।
@Lokendrasingh-bm8ne
@Lokendrasingh-bm8ne 11 месяцев назад
कुरा को कुनै बिचार नै छैन एस्ता चोर नेता सगँ कुरा नगरनो बसे छ हाम्रो समाज मा
@matribhumiko-maya
@matribhumiko-maya Год назад
डाक्टर साब चीनिया मुलका बेल्जियम नागरिक दावा छिरिङ लाई नेपाली नागरिकता उपलब्ध गराउने को अनुसन्धान गरि जनतामाझ ल्याउनु होस्
@user-sb5ud4us9g
@user-sb5ud4us9g Год назад
Namaskar to you all Almost all of the politicians parties which were formed abroad or supported by foreigners were or are against Nepal and Nepali they are gang of looters look at parent regime or congress party They are looters Agents Liars Enemies of Nepal and Nepali Shame on them I wish I never have to used this kind of harsh words I’m sorry Devi Karki from Sindhupalchoke Nepal ra Nepali ko jai hoss
@surajadhikari2640
@surajadhikari2640 Год назад
जब यस्ता सादगी मान्छे हरुको राजनितिक चिरहरण गरियो अनि अफ्ताब आलम, बिजय गछेदार, गगन थापा र जय प्रकाश गुप्ता , आरजु+मन्जु भाउजू हरु को उदय भयो ।
@Sudaan1886
@Sudaan1886 Год назад
भएको कुरा बोल्न सक्ने नेपाली हुन
@dipakthapachhetri2938
@dipakthapachhetri2938 Год назад
Ramro Manche ko yesto haalat bhayo..girija jasto manche ko udaya bhayo...
@Lokendrasingh-bm8ne
@Lokendrasingh-bm8ne 11 месяцев назад
पहिले बाट नेपाल का नेता चोर हरु अहिले भरटचारी नै नेता कसरी हुन्छ देश र समाज को बिकास के नेता हुन् ईनिहरु नाम नभएका चोर हरु भय
@Delje960
@Delje960 6 месяцев назад
जहाज अपहरणकारि हैन? माओबादीलाई कांग्रेसले लुटेरा भनेर गाली गरेको देखेको थियो तर सिकाउने त यिनीहरु नै रहेछ सुरुमा
@kdkamalkadariya6086
@kdkamalkadariya6086 Год назад
One more debate
@abisekmagar8959
@abisekmagar8959 11 месяцев назад
कग्रेस भन्ने पाती नै चोर भ्रष्टाचार को मुल हो भन्ने बुझियो यस्ले नै सुरु देखि राज गर्यो देश बिगि्रएको भन्ने बुझियो
@preetykulung5544
@preetykulung5544 Год назад
SWAR/SWOR (SOUND LOW) KAM/SANO BHAYO, SUNIYO.
@tejlimbu6603
@tejlimbu6603 11 месяцев назад
राजनीती वहा जस्तै मान्छेले बिगारेको हो तेतीका दुख गरी सके पछी राजनीती कीन छोड्नुभयो त आज तपाई जस्ता मान्छेको पोलीटीक्स मा बहुमत भईदीएको भए आज पोलीटीक्स डटी हुदैन थियो होलानीत म तपाँई हरु जस्ता हुतीहारा लाईनै दोसी मान्दछु आफु इमानदारी बनेर पर पन्छीने अनीअरुले आचीखायो भन्ने इमान्दारीको सार्थक्ता त आफु त्यो फोहर भित्र पसेर त्यो फोहर सफा गरेर अरुलाई आचीखान नदीएको भए पो तपाईको इमान्दारी को इमान रहन्थ्यो तपाईलाई के भनेर सम्बोधन गरौ चोर लाई सहयोग गर्ने कुनै सहरको गल्ली हेर्ने सिपाँई को नाईके भनु जस्ले पकीट्मार सङ्ग हिस्सा लिन्छ र जो पकीट्मारा ले पकीट्मारेर पिडीत बनाएको बेक्तीलाई केरकार गरेर जि.प्र.का मा गएर निबेदन लेख्नुस भनेर अल्मलाउछ अर्को अन्तर्बार्तामा चाई मलाई एसो भनेर सम्बोधन गरे हुन्छ भनेर खुलाउनु होला हामी आभारी हुनेछौ जै बिज्ञ्यान
@janakthapa2605
@janakthapa2605 Год назад
JIB RAM SANGA PRACHANDA LE 10 KAROD GHUS OFFER GARE VANTHE AAJ FERI LOK MAN LE OFFER GAREKO VANCHHAN. ???????????????
@raibishu5209
@raibishu5209 Год назад
Yo lutera samuh Koh ak rahe x yinkoh Karan leh desh barbad bhayo yeskoh jeemawari lin perx .
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 10 месяцев назад
100 RIGHT
@heraldaromatic5894
@heraldaromatic5894 11 месяцев назад
Mohammed Ali Jinnah jasto lagyo English learne garnuparx vanne soch vako. tara Hinnah ok jasto life sir ko vayanax
@suryamagar5374
@suryamagar5374 Год назад
बिपि सिदान्त यस्तो रहेछ पो बिपि को भन्दो रहेछ छ त बल्ल थाहा भयो
@surajraut4563
@surajraut4563 Год назад
My god. Oha le ajhai purano nokia phone boknu hudo raicha. 😮
@SumanDulal-de5hq
@SumanDulal-de5hq Год назад
25.13 ko paad 😂
@susilabasnet2151
@susilabasnet2151 Год назад
Desh bigarneharu.
@laxmansatyal7582
@laxmansatyal7582 Год назад
Judo said
@mamitalungelimagar-xh6vd
@mamitalungelimagar-xh6vd Год назад
यो थोत्रो बुढो काम छैन
@baijnathmundhara7455
@baijnathmundhara7455 Год назад
रन छोड़
@niranthapa3142
@niranthapa3142 Год назад
यस्ता डकैति लाई सुरेन्द्र सर किन ल्याएकाे ।
@nirkumar2428
@nirkumar2428 Год назад
यस्ता मान्छेहरु ले योगदान नदिएको भय तिमीले यसरी बोल्ने लेख्ने अधिकार पनि पाउने थिएनौ । तोरी लाउरे 😡
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 10 месяцев назад
Lutera
@puskarpanthi3556
@puskarpanthi3556 Год назад
Good
Далее
BeastMasters Hawk just had enough #ti13
00:30
Просмотров 203 тыс.
iPhone 16 - презентация Apple 2024
01:00
Просмотров 55 тыс.