मेराे बालापन देखि नै असाध्यै मन पर्ने लाेक गायक स्वर सम्राट राजु परियार दाइ र अध्बुत स्वर कि रानी आदरणीय बिष्णु माझी दिदी लाइ उहाँ को अद्बत प्रतिभा का लागि हृदय देखि नमन गर्दछौ।
यस्तै गीतको तिर्खालु यो मन अबको जमानामा त यस्तै गीतरुपी पानी पिएर तिर्खा मेट्ने मौका सायदै के पाइथ्यो र किनकि मेरो मन भन्दा जमाना धेरै अगाडि लागिसक्यो जस्तो लाग्छ ❤️❤🌺🌺🌺