Тёмный

Durga Prasai लाई जेल हाल्नु वाक स्वतन्त्रताको हनन हुनु हो भन्दै जंगिए डा. सुरेन्द्र ! Dr surendra kc 

Everest Nepal
Подписаться 789 тыс.
Просмотров 33 тыс.
50% 1

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 59   
@balaramdhungana1684
@balaramdhungana1684 12 часов назад
सत्य कुरा लुट्न पाका लाई पच्दैन
@nareshb.k.3926
@nareshb.k.3926 13 часов назад
पक्राउ गर्ने नै भए भ्रष्ट दलालहरु, सहकारी ठगहरुलाई पक्राउ गर नालायक सरकार दुर्गा प्रसाईलाई होईन।😡😡
@stvchanel30
@stvchanel30 9 часов назад
दुर्गा प्रसाईं बिरुद्द पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको बिरोध गरेर होइन। वहाँले एउटी छोरीको सरेआम चरित्र हत्या गरेर, बेस्या बनाएर, मानबता बिरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाईलाई राम्रोसङ्ग थाहा छ। हिजो एउटा अन्तर्बार्ता हेरे! जब आफूमाथी पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभो रे। वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देबी, लक्ष्मी, माता,, अनि अरुका छोरी जो आफ्नो दुख गरेर , हजारौं लाई सहयोग गरेर, अन्याय बिरुद्द बोलेर हिडेका हरु चाहिँ जापानमा बेस्याबृती गर्ने, रातभरी सात जना सङ्ग चढ्ने, भडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशिर्वाद हो ? तपाईले एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईले मानबता बिरुद्दको अपराध गर्नु भएको छ। तपाईले बोलेका शब्दहरु न सुन्न लायक छन् , न माफिका किरदार नै छन् । होला, तपाईले धेरै चेलीलाई लाई उद्दार गर्नु भो। तर सय जना उद्दार गरे भन्दैमा एकजना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथी कोहि छैन , हुदैन र हुनुहुदैन ! 🙏
@harishrestha3214
@harishrestha3214 9 часов назад
Good job Durga! Good luck! Aba ko desh ko mantri Dr. surendra kc hunu parxa❤
@HeyoneNBAGreengang
@HeyoneNBAGreengang 12 часов назад
Our brother family support Durga parshai
@janukamagar6
@janukamagar6 12 часов назад
जाठा डाक्टर जेपायो तेहि बोल्नेलाइ सहि बोल्छ हुन त आफै तेस्तै छ ।
@Something-f9g
@Something-f9g 12 часов назад
राज❤तनत जिनदाबाद❤❤❤❤
@abinraja
@abinraja 11 часов назад
Good ❤ Dr sab ❤❤❤
@forever_85
@forever_85 11 часов назад
Warrior man Durga prasai
@sundardhital4903
@sundardhital4903 10 часов назад
Namaste is good night sweet dreams 🥰🥰
@SHALINNEPAL
@SHALINNEPAL 6 часов назад
डा साब नमस्कार
@user-pk4et3kn9d
@user-pk4et3kn9d 10 часов назад
कंग्रेस एमाले सरकार अहिलेको प्रधानमन्त्री ज्ञानेन्द्रको बाटोमा हिड्न खोजेको देखिन्छ
@BhimSooryavanshi
@BhimSooryavanshi 12 часов назад
बम्जन जेलमा हुनुपर्छ।
@indirakarki5858
@indirakarki5858 10 часов назад
असफल दलीय बेबस्था बाइ बाइ राजा नै हाइ हाइ
@rozanbasnet9296
@rozanbasnet9296 6 часов назад
यो पनि देश द्रोह जस्तो लाग्छ पहिला ठिकै लाग्थ्यो अब त वाहियात लाग्छ
@SukTamang-g8q
@SukTamang-g8q 6 часов назад
Nepali Janta ko asha r bharosa ho durga prsai🎉🎉🎉
@peppermintgalaxy2728
@peppermintgalaxy2728 7 часов назад
Kp oli gharjoi लाई lakhetau ktm safa rakhau Balen shah जिन्दावाद
@ramoli7560
@ramoli7560 9 часов назад
ए लठुवा केसी तीम्रानी छोरी होलान कीन समाउने भन्ने प्रस्न नीबेदक ज्वाला संग्रौलालाई सोध।
@paaccorporationltd9347
@paaccorporationltd9347 8 часов назад
होइन रवीन्द्र मिश्र ले यिनका छोरी बिगारेको रहेछ कि क्या हो ? किन यिनका खोइरो खन्छन यो स्वोघोसित प्राडा ले ?
@UdayaGurung-u3e
@UdayaGurung-u3e 7 часов назад
Yo sambidhanale aafno karyakarta varna Kendra vayo teskarnale yo sambidhana chytnu parxa vaneko Dr sab
@hamroguruaccounting
@hamroguruaccounting 12 часов назад
👍👍👍
@mangalbk4956
@mangalbk4956 9 часов назад
यो संविधान बाट सुधार आउन त धेरै लामो समय लाग्छ डाक्टर साहेप त्यसैले यो संविधान फाल्नै पर्छ त्यसपछि मात्रै एउटा गन्तव्यको यात्रा गर्दा राम्रो हुन्छ नत्र भने तपाईं हामी सकिन्छ तर पनि परिवर्तन आउदैन नियति हो भोग्नु बाहेक अर्को विकल्प छैन जति बोले पनि हुने केहि छैन 🤔🤔😀😀
@सितलबङुरफार्म
❤❤
@somdevbaba558
@somdevbaba558 12 часов назад
@VivekGautam-ou4pf
@VivekGautam-ou4pf 9 часов назад
Don’t ask what your country gave you, ask what you gave to your country.
@yurajmahat3521
@yurajmahat3521 11 часов назад
डा सापले जसरी भगवान प्रती को आस्था बिस्वास गरेजस्तै हो सम्बिधान पनि भनेर तुलना गर्नु भयो नि यो तुलना गर्नु नै गलत हो भन्न चाहान्छु किनकी भगवान इस्वोर भनेका अदृस्य सक्तिको रुपमा मानिन्छ अनि के यो सम्बिधान पनि अदृस्य नै होत ? होइन सम्बिधान भनेको प्रतक्षेय कारयनयन र दैनिक मानव जिननमा प्रयोग गरिनी र प्रयोगमा आउनी नीति को पनि मुल नीति लाई नै सम्बिधान भनिन्छ होइनर डा साप ? अनि कसरी भगवान प्रतिको आस्था जस्तै हो भनेर सम्बिधानको व्याख्या गर्दै हुनुहुन्छ तपाईं एस्तो गलत ब्याख्यालेनै हो आज देस र जनताली पीडा भोग्नु परेको
@subarnabasnet6193
@subarnabasnet6193 12 часов назад
डा. केसी सर दुर्गा को पक्षमा यथार्थ प्रष्ट भाषामा साधरण जनता ले बुझ्ने भाषा मा विश्लेषण गरि सु सुचित हुने मौका दिनु है ।
@udekgurung2314
@udekgurung2314 12 часов назад
Ramro kuro🎉
@gomeshacharya7401
@gomeshacharya7401 12 часов назад
Kasailai Kehi garera aasha na garnu nai ramro
@simarai7401
@simarai7401 12 часов назад
बाजे ले टिका मा बोलाको होला😅😅😅
@kajigajmer4154
@kajigajmer4154 8 часов назад
Jasle gariba nimukha janatako issue uthauxa usailai pakrau hunu aba yo daliya system fail hunuho
@BishnuThakali-e1t
@BishnuThakali-e1t 12 часов назад
Arkaako choro chili Lai beshya bhannu chaahi khedjanak ho ki hoina ?
@mera4354
@mera4354 12 часов назад
👍👍👍
@Bayambu.K
@Bayambu.K 12 часов назад
दुर्गा लाई कसैले केस हाल्यो अनि सरकारले नसमाउने ? को हो दुर्गा ?
@dhaniramshrestha8247
@dhaniramshrestha8247 12 часов назад
देश भक्त छोरा हो दुर्गा
@Bayambu.K
@Bayambu.K 11 часов назад
@@dhaniramshrestha8247 यस्तो मनपरी बोल्ने हावा कुरा गर्ने लाई पनि देशभक्त भन्ने ? बिडम्बना ।
@surajraut3732
@surajraut3732 11 часов назад
Sir Hami jastyo 35/40 barsako uwa aaba Des xodna think ki aas garera basda ramrro yo kurale ma nidauna sakdina ma 1 sadaran keto ho
@bharatpun2351
@bharatpun2351 8 часов назад
Yo sambhidhan lai kalo diws ko rop ma manau
@picnictillotama5
@picnictillotama5 9 часов назад
Aba yo budo ko palo Durga parsai jasto chada goru lai kina arrest nagarneee ha
@krishnabhaktanepal261
@krishnabhaktanepal261 6 часов назад
नास्तिकहरु नासिनेहो
@JamesJames-b7n
@JamesJames-b7n 7 часов назад
Yo mastarko Kura Sundda yo pagal ho jasto lagchha yar
@Jagatshahi-n1e
@Jagatshahi-n1e 8 часов назад
मिडीया۔मा۔कालो۔दिबहस۔कहीले۔आउछ۔
@rajendrasubedi8025
@rajendrasubedi8025 9 часов назад
डा साब प्रधानमन्त्री हनु पर्ला जस्तो छ
@ramadhikari591
@ramadhikari591 6 часов назад
Dr saab, tapai le bhane ko kehi hudaina, tapai pani tehi lok maa ho. NEPALKO paxeka hoina sochchnu hola. RAVI ko birodh garera tapai kahi pugnu hunnna, tapai ko phd byatha xa...bujnu ki malai answerko lagi malai samparka rakhakhnu hola
@bhuwansubedi8583
@bhuwansubedi8583 12 часов назад
दुर्गा प्रसाई र यी डा साप हाती र हातीछाम चप्पल जस्तै हो
@chetbahadur1682
@chetbahadur1682 7 часов назад
dodhare
@Dev-m2g
@Dev-m2g 11 часов назад
Daju.mam.ke.ol.fanade.fasa
@bikashmaharjan1235
@bikashmaharjan1235 9 часов назад
Yo bura le bhene ko aadharama kura garan thale xa
@rameshkc3410
@rameshkc3410 7 часов назад
Dr sab cell number pam naa
@DeviGurung-sf9lt
@DeviGurung-sf9lt 10 часов назад
के को खेद जनक डाक्टर साव । मनपरि बोल्दै हिड्नु त अराजक होईन र ?
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr 12 часов назад
यी मान्छे सबैभन्दा बकवास विश्लेषक।बिचार को कुनै टुङ्गो छैन। गहिरो अध्ययन र बुझाइ पनि छैन तर मै जान्ने सुन्ने जस्तो घमण्ड चै छ
@BhimKandel-m6w
@BhimKandel-m6w 9 часов назад
अब सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु होस कि डाक्टर सुरेन्द्र केशि सर राजा महेन्द्र देश र जनता पेर्मि कि बिपि कोइरला देश र जनता पेर्मि, राजा महेन्द्र देश र जनता पेर्मि कि!?? माऔबादि खाऔबादि, कालो कांग्रेसी , एमाले बिमाले कम्पनि पार्टी देश र जनता पेर्मि हुन?ठ्याक्कै भनिदिनु होस् नारायणि चितवन का जनता जान्न चाहान्छन्.!???
@ashokkumardhungana9099
@ashokkumardhungana9099 12 часов назад
RU-vid le jhada lagaune feck newes dine aarka ko srimiti arko sanga gayeko khas newes ke dinchha
@BhimKandel-m6w
@BhimKandel-m6w 9 часов назад
😂😂😂
@rajendrasubedi8025
@rajendrasubedi8025 9 часов назад
डा साब प्रधानमन्त्री हनु पर्ला जस्तो छ
Далее