कुनै पनि सिर्जना मनबाट सुन्य गर्नुपर्छ यो गितको शब्द्ले ❤️❤️ मुटुमा छोयो यस्तो सिर्जना ल्याउनुहुने गितकार गाएक र संगितकार ज्युहरुलाइ धन्यवाद दिदै गितले पुर्ण सफलता पाओस् जय गित जय संगित।।
स्वर का धनी तर बिडम्बना कहाँ गुमनाम थियो आज सम्म यस्तो राम्रो आवाज ।।सार्है दु:ख लागेर आउँछ यस्ता बुलन्द आवाज हरु गुमनाम भएको देख्दा नेपाली संगीत जगत मा😢😢😢
सारै मन र मुटु बाट प्रस्फुटित शब्द❤❤❤ तेस्तै स्वार❤❤❤ 4:01 ,सगित अनि अभिनय 😢😂😂😂। यस्तो शब्द र सगित चयन गर्ने रचनाकार अनि सङ्गितकारलाई लाखौं सफलता को शुभकामना । यसरी नि सबै को मन मुटु छुने रचनाहरु पस्किरहनु होला। कसम सारै मन छोयो हजुर 😅😅😂😂😂😂😂
धेरै धेरै पछि यस्तो मिठो शब्द र संगीतमा सजिएको सुमधुर गीत सुन्न पाए हार्दिक आभारी छु। यदि मिल्छ भने यो गीतको म्युजिक ट्रयाक पनि उपलब्ध गराइदिनु भए आभारी हुने थिए।🙏
बहु-मुल्य धातुमा हिरा एक हुन्छ लाखाै ताराहरुमा जुन एक हुन्छ त्यसैगरि टिकटोक काे याे रंगमञ्चमा हजुरकाे भिडियो सधै नम्बर एक हुन्छ उत्कृष्ट अभिनय दुवैजनालाई उच्च सम्मान सदैब साथ सपोर्ट रहनेछ ❤❤❤❤❤❤❤❤❤❤❤❤
रातभरि नसुती नसुती गीत सुन्नलाइ आतुर थिए आठ कति बजला भन्दै आँखा मिची मिची हेर्दै छु एकासी नोटिफिकेसन आयो आँखा ठूलो पारी पारी हेर्दैछु भिडियो हेरिसके पछि आँखा सितल भयो अतिनै उत्कृष्ट अभिनय साथै सङ्गीत को आवाज जति सुन्दा पनि नथाक्ने कान मन मुटुमा बस्न सफल हजुरको सफलता को तारिफ गरेर नथाक्ने सबैले माया गरिदिनु होला जय आलरेश ❤❤❤❤❤❤❤❤❤
मान्छेले हरेस खान हुँदैन भनेको यही हो।भगवान श्री राम ले रावणलाई पहिलो तीरमा मारेको थिएन धेरै कोसिस गरेपछि मात्र अन्तिम मा बल्ल सफल हुनु भएको थियो भनिन्छ ।त्यस्तै गोविन्द आचार्यको पनि त्यस्तै भएको छ।कयौ गीत गाउनु भएको थियो तर करीयरको अन्तिम अन्तिममा यो गीत राम बाण साबित भएको छ ।यही गीत ले नै उहालाई सिखर चुम्न सफल बनाउने छ 🎉🎉🎉🎉मन छुने गीत गाउनु भएको छ 🎉🎉🎉🎉good luck 🤞 🤞 🤞 🎉