जय गूरुदेव ! तपाईं को प्रबचन ले मलाई हिन्दु हु भन्ने मा गर्ब लग्यो ! हो समाज मा येति विभेद छ कि कुनै बेला हिन्दु हु भन्न पनि लाज लग्छ ! तेसैले गर्दा धेरै दलित हरु धर्म फेरेर बिस्थापित भएका छन्! तपाईं हरु जस्ता गुरु हरु ले धर्म जोगौना पनि येस्ता कुरा हरु समाज मा लैजानु पर्छ ! प्रणाम
“ स्याल बौलायपछि फ्याउरो बनेर गॉउपस्छ, मान्छे बौलाय कमनिष्ट वनेर जंगल पस्छ“ भिमकान्त जी को यो आवाज मा मेरो पूर्ण समर्थन छ । सत्संग सुनेर मज़ा आयो तिनैजना संतको महापुरुषलाइ नमःॐकार ।
क्या गज्जव ! बहुत क्रान्तीकारी सत्सङ्ग ! सबैकाे खाेपडीमा यस्तै साेेच र विचार भई दिए याे संसार कस्ताे हुने थियाे हाेला ? गुरुदेव ! हजुरकाे यस्ता सत्सङ्ग हरेक दिन दिनकाे श्रवण गर्न पाए म पनि गाेलाेकधाम वैकुण्ठमा जाने अवसर पाउने थिएं । लाैन गुरुदेव ! हजुरसंग सङ्गै जाेडिएर सत्सङ्ग श्रवण गर्ने अवसर जुटाई दिई बक्स्याेस न हजुरकाे समेत कल्याण हुनेछ । हरे कृष्ण !!!
“ स्याल बौलायपछि फ्याउरो बनेर गॉउपस्छ, मान्छे बौलाय कमनिष्ट वनेर जंगल पस्छ“ भिमकान्त जी को यो आवाज मा मेरो पूर्ण समर्थन छ । सत्संग सुनेर मज़ा आयो तिनैजना संतको महापुरुषलाइ नमःॐकार । ( I like it and copy and pest it)
आत्म न जन्मने न मर्ने तत्त्व भएकोले कुनै मानवले स्वयम अप्राकृतिक तरीकाले मृत्यु बररणगरेमा गर्न पर्दैन भन्नुभयो । त्यसोभय त्यो आत्म प्रेत बनेर आतंक मच्चाउला नि ? मानीलीउ कसैको बुढो बाबुले तेयो गरेमा ?
Tantrokta desh ra tantrik vidhi vayeko le panchamakaar dwara puja garinxa. Brahman vaneko vedh padera brahmha gyan vayeko lai brahman vaninxa. Nepal ko 90% puja vidhan tantrik paddhati ho. Pashu bali ko baarema kalika puran maa bistrit bigyan xa