स्वामी अनुपम जी को जीवन दृष्टि फरक छ । वहाँको नजर बाट जिउन सक्ने हो भने जीवन साह्रै सहज बन्ने देखिन्छ । यो अन्तर्वार्ता एक पल्ट अवश्य हेर्नु होला । यो संवाद संवाद मात्र हैन, जीवन जिउन सिकाउने पाठ हो । जीवन सरल बनाउने अमृत हो ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय श्री राधे राधे दुबै जना गूरुदेवमा दिब्य सुन्दर प्रस्तुति सारै मन आनन्द भयो सुबास गूरुदेवमा हार्दिक नमन गर्न मन हुन्छ अनेकौ विद्वान ध्यानी ज्ञानी गूरुदेवका सानिध्यमा पुगेर यसरी सनातनीहरुमा चेतना ज्ञान बाड्ने कार्यलाइ राधे राधेको अभीवादन 🕉️🔱💜💚🌺🏵️🌿
मेरो प्यारो aadarniya subash agam gurudev ma sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir hajur र आदरणीय anupam pokharel sir मा sastang dandawat from Abu Dhabi United Arab
धन्यवाद suvas जी र् अनुपम जी लाई.. God dna भन्ने term पहिलो पटक सुने.. Explore गर्ने छु.. Will be waiting for the second part... यो episode धेरै राम्रो लाग्यो!!🕉️🕉️🕉️🙏🙏🙏
सहरमा एक, दुई वा ढाई तल्ला सम्म को घर बनाएर नहुने भो। किनकी दाया बाॅयाको घर चार पाँच तल्लाको छ। आफु चै पलेटी मारेर बसेको, छिमेकी चै उभिएको जस्तो हुने भो। भनौ प्रतिस्पर्धा। तर गाउँघर मा आफ्नै जग्गाजमिन हुन्छ। जहा जता घर बनाए पनि सूर्य उठाउने र अस्ताउने मात्र हेरिन्छ। बस घर सुन्दर आगन बगैंचा आनन्द आनन्द प्राप्त हुन्छ।
बिभाह भनेको प्रकिंती पुँरूस को शँमझौता शि्षटि को उँतपॉदन हो तपॉई गुँरू होस मॉहॉ गुँरू पनि ति बिभा यॉनि ऑमॉ बुँबा को डिएनये बाट आएका हौं प्रकि्ती पुँरूस को डिएनऐ बाट उँत पॉदन भएका छौं
enjoyed watching the program , instead of lpg gas solar power or mini hydro and instead of sugar planting stevia / mithi tulasi wouldn't be better to make harmony with the nature ?
वल्ल ठाउँ पत्ता लाग्यो हाडी गाउँ छाडेपछि कौतुहलता थियो मैले सुनेको थिएँ कुनै गाउँ मा दाह्रि पालेका केटाहरू आएर जग्गा किनेर घर वनाएर वसेका छन कस्ता खालका केटा हुन किन वसेका हुन खासै केहि गर्दैनन् केटा केटीलाई यसो कथा सुनाउछन यस्तै गरि वसेका छन भनेर चै आज थाहा भयो वल्ल