गर्व लाग्छ मलाई आफ्नो धर्म आफ्नो पृत्री आफ्नो संकृती आफ्नो भेषभुषा पहिरिएर यसरी सबैले एक जुट भएर बचाएको देख्दा 👏👏🙏 सबैमा मेरो साथ समर्थन रहने छ । जय धरान जय नेपाल 🙏🙏🇳🇵
शुम्निमा पारुहाङ नेपाल र नेपालीको ईतिहास हो सबै नेपालीले श्रर्धा सम्मान गर्नु पर्छ तर पछाडी बाइबलको मत्र जपेर अगाडि ई पबित्र बिषेसतालइ हत्यार बनाउन खोज्नुभा होभने सँसारका मानव जातीका लागि घातक हुन सक्छ सजग भैदिनुस पारुहाङ सुम्निमा प्रति फेरिपनि सम्मान छ ।
कार्यक्रम राम्रो र शोभनिय बनाउन प्रमुख भुमिका कार्यक्रम सन्चालक को पनि मुख्य हात हुन्छ भन्ने कुरा यहीँ देखियो बधाई अनि धन्यवाद, संचालक र सन्चालिका लाई❤❤❤