Тёмный

Exclusive:रिया खड्काले काम गर्ने दोहोरीमा पुग्दा देखियो नसोचेको दृश्य:नाचेरै गाएरै हसाएरै बेहोस बनाए 

Mega Star TV
Подписаться 247 тыс.
Просмотров 23 тыс.
50% 1

Guest : Durbarrodhighar Team
Host/Edit : Alina Khanal
Camera :
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
ru-vid.com/show-UCNlH....
#Megastartv
#Exclusive

Опубликовано:

 

11 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 7   
@MegaStarTVnepal
@MegaStarTVnepal Месяц назад
Exclusive:रिया खड्काले काम गर्ने दोहोरीमा पुग्दा देखियो नसोचेको दृश्य:नाचेरै गाएरै हसाएरै बेहोस बनाए Link:ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-6Kau5IVdNYc.html
@suryagole8262
@suryagole8262 Месяц назад
कति रमाइलो सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। साथै रिया खड्का को सफल्ताको शुभकामना छ
@dbkarsang6187
@dbkarsang6187 Месяц назад
सबै कुरामा सहमत तर चर्चित प्रत्रुकार रिषि दमला सम्मान मा बिमति त्यो देशकै किरा पत्रकार मा पर्छन् । अझ यो सिरोयिया काण्ड देखित झन पुरै 3 करोड नेपालिलाई थाहा छ। बार्षिक उत्सबको लागि शुभकामना छ ।
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Месяц назад
हामी बाहिरबाट हेर्दा कलाकारहरु को जीवन कति सुखी अनि खुशी होला जस्तो लाग्ने,लाईभ दोहोरी मा गाउदा राम्रा मिठा टुक्काहरुको प्रहार गर्न सक्ने तर वास्तविक पेशा भनेको दोहोरी साँझमा काम गर्ने वा जागिर रहेछ। बिदेशमा बिदेशीको गुलामी गर्नुभन्दा त स्वदेश मै केही गरेको धेरै राम्रो तर राती २/३ बजे सम्म को खटाई सुन्दा त दोहोरी साँझमा काम गर्ने कलाकारहरु को जीवन पनि गार्है रहेछ।
@ambikabhujel9589
@ambikabhujel9589 Месяц назад
रिसि धमलालाइ हैन ।अपिल त्रीपाथि लाई सम्मान गर्नुस ।
@RegBista-jq8dj
@RegBista-jq8dj Месяц назад
he mero sano❤❤❤❤
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq Месяц назад
❤❤❤❤😂
Далее
DIY rocking horse for your kid #diy #parenting
00:57