Тёмный

Exclusive: वालेन शैलिमा डोजर लिएर निस्कीए ! पोखराका बहादुर वडा अध्यक्ष | बल्ल अब बन्छ पोखरा 

Mero Sathi TV
Подписаться 1 млн
Просмотров 249 тыс.
50% 1

Exclusive: वालेन शैलिमा डोजर लिएर निस्कीए ! पोखराका बहादुर वडा अध्यक्ष | बल्ल अब बन्छ पोखरा
/ sureshsunar.com.np
Presenter : Suresh Sunar
Camera :- Kiran Jalari
Mero Sathi TV is the official RU-vid channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on RU-vid.
/ @merosathitvofficial
#कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
For more videos Please visit:
Call Phone :- 061-550007
Website :
www.merosathitv...
सुचना विभाग : 2141/077-78
Like Our Fan Page
/ merosathionline
merosathionlinetv
© Friends Online Pvt. Ltd
Registration No .186645

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 349   
@sasmaitripathi884
@sasmaitripathi884 2 года назад
नियम सवैलाई वरावर लागु होस। फुट पाथ पैदल यात्री को लागी हो यस्मा कुनै दुविधा छैन। नियम अनुसार यदि सार्वजनिक जग्गा मिचेमा डोजर चलाउनु होस हामी जनता मन्जुछौ।पुर्वागार्ही हिसावले जुन डोजर चलाउनु भयो यस्मा खेद जनक छ। मिडिया ले पनि निस्पक्ष तरिका ले समाचार संम्पेसण गरिदिनु हुन र यस भिडियो मा डोजर ले खोस्रेको ठाउ पानी को पायप रहेको ठाउ त्यस ठाउ मा डोजर लाउन पर्ने यथेस्ट कारण सवै मिडिया ले निस्पक्ष रुपमा देखाई दिनु हुन पनि म यस मिडिया लाई हार्दिक अनुरोध गर्दछु। याहा साथिहरु ले पनि एक पटक त्यस ठाउको प्रत्यक्ष अवलोकन गरि दिनु हुन पनि सविनय अनुरोध गर्दछौ।
@lalitarana4253
@lalitarana4253 2 года назад
बल्ल हाम्राे नेता ज्यू काे नजरमा परेछ । देशकाे स्थितिबारे ! धन्यवाद छ उहाँलाई🙏🙏🙏
@sandhyaraut5107
@sandhyaraut5107 2 года назад
अब यो कार्य नेपाल भरि गर्नु पर्छ ❤️❤️
@Chisobhaneko
@Chisobhaneko 2 года назад
Thanks to Harka Sampang, Kathmandu ma gayera babal macchayera Aile neta ra mayor haru ko kam garne standard badhai deko cha
@bhumayagurung6514
@bhumayagurung6514 2 года назад
राम्रो अभियान। देशै भरी जागृत होस्। तब नेपाल सुन्दर पनि देखिनेछ
@atengabu7048
@atengabu7048 2 года назад
राम्रो काम वडाअध्यक्षाको, नेपालमा बालेन शैली भनिन्छ 👏👏👏
@phoolramchaudhary5624
@phoolramchaudhary5624 Год назад
सहि काम सुरु गर्नुभएको छ। यो प्रगति को काम हो। यस्तै इमान्दारी पूर्वक देशभर नै काम होस्।
@godzilla1413
@godzilla1413 2 года назад
एकदम राम्रो काम 🙏 नक्सा विपरीत बनाएको समरचंना भताकाउनै पर्छ हो 🙏
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 2 года назад
यसरी बनाउने हो देश।वालेन शैली ठिक छ।
@sirupateentertainment7657
@sirupateentertainment7657 2 года назад
Good Job अब पनि भोट चाहिन्छ भने एस्तो काम सबै ठाउँ देखि हुन जरुरि छ 👍👍
@badririjal8638
@badririjal8638 2 года назад
right
@badririjal8638
@badririjal8638 2 года назад
yes
@sukumayanepali5807
@sukumayanepali5807 2 года назад
ठीक गरेबाटो मीचेर घर बनाउन नेलाई
@rajendraprasadregmi523
@rajendraprasadregmi523 2 года назад
पोखराको ३नंबर वडामा पीच सडकनै अतीक्रमण गरी घरको पेटीनै बनाएर संरचना बनेको छ अझै कसैले भन्दा सुनेको अबस्था छैन यसलाई के गर्नु पर्छ र कस्ले गर्ने हो यो सबै जात र भोट अनी कमीसनका कारण भको छ
@churgurung856
@churgurung856 4 месяца назад
राम्रो काम को लागि शुभकामना पोखरा भ्याली यस्तै गर्नु पर्छ
@kausarbhai5808
@kausarbhai5808 2 года назад
बालेन साह ले अहिले सम्म कै ठुलो काम गरेर देश भरी को चोर नेता हरु को आँखा खुलाइदियको छन बल्ल बुद्धि आयछ
@samirsunarsunar359
@samirsunarsunar359 2 года назад
धेरै राम्रो काम नक्सा बिपरित बनाएका घर टहरा सबै भत्काउनु पर्छ पाेखरा माहानगर पालिकालाइ धेरै धेरै धन्यबाद काठमाडौंकाे मेएरबाट सबैले केही पाठ सिक्न जरुरी छ🙏🙏🙏👍️👍️
@pratimarai2290
@pratimarai2290 2 года назад
जब यो देशमा हर्क सामपाङ र बालेन साह जन्मिए अनि देश र जनता लाइ ठुलो राहत मिलेको छ।र उहाँहरुबाट अन्य ठाउँको जनप्रतिनिधिहरुले पनि केही कुराहरू सिकिरहेकोछन भन्ने आसा छ हामीलाई। anyway good job👏👏🙏🙏
@surendralingdam3787
@surendralingdam3787 2 года назад
सलाम वडाध्यक्ष ज्यू,, 🙏🙏🙏
@dipayalnepal979
@dipayalnepal979 2 года назад
धेरै राम्रो काम हो । अब देशमा विकास हुन्छ।
@pokharanepal193
@pokharanepal193 2 года назад
Good job
@boharaprakash3457
@boharaprakash3457 2 года назад
महान बिचारको कदर गरौं।
@bishnuadhikaru9428
@bishnuadhikaru9428 2 года назад
राम्रो छ सर काम जय होस
@sanjayakattel9857
@sanjayakattel9857 2 года назад
ठिक गर्न लागे अध्यक्ष लेबधाई छ सफल ताकाे शुभकामना सबेै ले साथ दिनु प्ररछ राम्राे काम काेलागि
@geetarai2633
@geetarai2633 2 года назад
Good job सबैले उहाँलाई साथ दिनुपर्छ
@shekharkumar6891
@shekharkumar6891 2 года назад
राम्रो काम को लागि शुभ कामना
@surajbhandari291
@surajbhandari291 2 года назад
ल, बधाई तथा धन्यवाद वडाध्य ज्यु
@reshampoudel8734
@reshampoudel8734 2 года назад
यक दम राम्रो काम
@tekendragharti4261
@tekendragharti4261 2 года назад
good salut x, वडा अध्यक्षलाई
@riyagurung5924
@riyagurung5924 2 года назад
Ho ho very good 👍 wow 👌 ma eakdam khushi lagyo aba sabaile balen ko siko garnu jaruri x🙏🙏jay hoss word adachya ju
@ysgmr4289
@ysgmr4289 2 года назад
सुन्दर सडकको लागि अघि बड्नु होला । सफल कार्यकालको शुभकामना अध्यक्ष ज्यु ।
@chandrawanem487
@chandrawanem487 2 года назад
जागहे जाग सहि काम को लागि जनताले सधैं साथ दिने छन
@sudarshannepali3348
@sudarshannepali3348 2 года назад
शाह्शि काम सुरु गर्नु भो मोतिराम जि लाइ हामि हेम्जा बासिको शाथ सदै छ !
@mamtamagar7680
@mamtamagar7680 2 года назад
पोखरा भ्याली भरी सब हटाउनु पर्छ ।
@mingurung8750
@mingurung8750 2 года назад
यो सबै ठाउँमा हुन पर्छ। धेरै राम्रो छ
@wiz_anime3077
@wiz_anime3077 2 года назад
Great job adachya jeu 👌🙏
@dhanrajgurung8835
@dhanrajgurung8835 2 года назад
धेरै राम्रो काम सुरु गर्नु भएछ अब क्षेत्रमा यसरी नै सुधार गर्दै जानू पर्छ आफ्नो नगर आफ्नो गाउँ आफैले बनाउने हो।।
@funentertainment4876
@funentertainment4876 2 года назад
पोखरा महानगरको काम त अझै डल्लै छ त्यो के भने ढल र नल अझै बाँकि छ त्यसैले अब ढल र नलको बारेमा एक्सन लिनु होला नत्र अरुले माने पनि म मान्दैन है सर जै नेपाल जै पोखरेलि
@sitaramghimire2480
@sitaramghimire2480 2 года назад
देखासिकी गरि खा भन्ने नेपाली उखान पनि ठिकैहो काम राम्रै हो
@dhurba3499
@dhurba3499 2 года назад
एउटा उखान छ नी देखासीकी गनुॅ रिस डाह नगनुॅ भने झै पोखरामा थालनी भएकोमा केही शुभ संकेत देखिदा खुशी लाग्यो।
@rajendraprasadregmi523
@rajendraprasadregmi523 2 года назад
सापकोटा चोकमा नालामाथीनै मोटरसाईकल वर्कसप संचालन छ त्यौ पनी हटाउन पर्यौ
@deepaktandan809
@deepaktandan809 2 года назад
अब नेपाल भरिनै डाेजर अभियान ।आवश्यक छ । र नेपाली राजनिती मा पनि आवश्यक छ ताकि यस्ता देशद्राेहि ,भ्रष्टाचारि राष्ट्रघाति हरु लाई किनारा लगाउनकाे लागि ।।।
@qarnabranch6220
@qarnabranch6220 2 года назад
Good good
@nabingurung9587
@nabingurung9587 2 года назад
वडा अध्यक्ष राम्रो काम गर्नुभएको छ। अवैध सम्रचना भत्काउन पर्छ।
@Gaire.911official
@Gaire.911official 2 года назад
यस्तै गरी एक् पछि अर्काे गर्दै निस्कने हो भनें पुरै नेपाल बन्न धेरै time लाग्दैन राम्रो काम को लागि सबैले साथ दिउन्
@makarrai163
@makarrai163 2 года назад
राम्रो काम हो र राम्रो काम गर्ने लाई राम्रै दाम दिनु पर्छ 👍👍
@saigiri2757
@saigiri2757 2 года назад
Ab bistarai purai desh vari yesto kaam suru garnu parcha.hatss off to u all who is really wiling for doing gud job.🙏🙏🙏
@bishwokarma864
@bishwokarma864 2 года назад
धेरै राम्रो काम सर सबैले वाडा अध्यक्ष्जिलाई सयो गर्नु पर्छ
@purnapanta9616
@purnapanta9616 2 года назад
great job.
@bishnubahadur9241
@bishnubahadur9241 2 года назад
अब देश भरि हुनुपर्छ
@monsir4945
@monsir4945 2 года назад
Very good job
@PrakashGolden
@PrakashGolden 2 года назад
मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान 🙏
@manirajrai4674
@manirajrai4674 2 года назад
Hjr laii pani
@purnasunam8109
@purnasunam8109 2 года назад
काठमाडौंको जन्ता जस्तै पोखरको जन्ताले पनि साथ दिनु पर्छ
@shankarrokka6911
@shankarrokka6911 2 года назад
Nice keep it up ward Chief 👍👌♥️❤️
@ashishlamadong6250
@ashishlamadong6250 2 года назад
Dherai dherai suvakamana sabaiii teem lai🥰ane yesto pokharaa...ktm...dharan..ma matra hain harek thaumaaaa hunu parxaaaa😘Jay des jai nepal🙏
@321krishna1
@321krishna1 2 года назад
Good job 🔥❤️
@connection842
@connection842 2 года назад
Desh ma pariwartan aayeko bhanne balla mahasus hudai cha...dhaneye cha tapaiharu sabai Nepal Aama ka saput haru lai...
@subashlama1771
@subashlama1771 2 года назад
गुड जब मेरो पनी सलाम छ हजुर लइ
@aliyahemram5100
@aliyahemram5100 2 года назад
Good job वडा अध्यक्ष , ज्यू
@dipsagar6103
@dipsagar6103 2 года назад
हो अब जति मिचेर बनेको छ सब जिल्ला म हुन परो कानुन कडा गर सरकारले तलप खाएर मात्र हुन कम गर नेपाल बनाउने गर
@laxmipariyar6003
@laxmipariyar6003 2 года назад
वडा नं 17 हिमाली टोलको मानिसहरू हिड्ने फुटफाट त्यहाका व्यापारीहरूले अतिक्रमण गरेर सर्वसाधारण नागरिकलाइ हिड्न नमिल्ने रहेछ त्यहा पनि ध्यान केन्द्रित गर्नुपर्छ।
@krishnathapa20
@krishnathapa20 2 года назад
Ae very good news how dhannya bad chha hajurlai jaya dayas jaya nepal pokhara
@roshitarai621
@roshitarai621 2 года назад
Good job 👍🙏🙏
@jalechhantyal3300
@jalechhantyal3300 2 года назад
नेपाल को सुन्द्रर देश पोखरा धेरै मात्र तुरिस आउने थाउ धेरै भन्दा धेरै सफा राख्न जरुरी छ !
@mekhgrg9110
@mekhgrg9110 2 года назад
महेन्र्द पुल एरिया,पृथ्बी चोकमा पनि हेर्न पर्यो मेयर जि!!
@bhimnepali4088
@bhimnepali4088 2 года назад
Great job Pokhara keep it up 👍
@minchhetri5523
@minchhetri5523 2 года назад
Bp राज मार्ग पोखरा १४ चाउथे मा झन बढी अतिक्रमण भयेको र येस्मा पनि ध्यानाकर्षण होस भनी जानकारी गराउदछु।।🙏🙏🙏
@somsunar405
@somsunar405 2 года назад
Good सुरुवात एउटावाट नै हुनि हो। राम्रो कामको सबैले follow गर्नुपर्छ।
@bikramangdembe6080
@bikramangdembe6080 2 года назад
सहि काम !
@chakgurung3175
@chakgurung3175 2 года назад
Great job, go ahead, well done
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 года назад
यदि सरकारि जग्ग भित्र परेको जुन सुकै समरचना छ पोखरा मात्रै होइन धेरै जिल्लको बिभिन्न ठाउमा नाताबाद कृपाबाद नगरि कन हटाउन त्यारि हुनु होला ।
@NihaoNamaste
@NihaoNamaste 2 года назад
स्याब्बास् । परिवर्तन गरौँ।
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 2 года назад
यो गर्न त गर्नै पर्ने काम हो तर आव्श्यक्ता लाई प्राथमिकता दियेर काम गर्दा बेस हुन्थ्यो। भारत को आम आद्मि सरकार को मुख्य मन्त्री अरबिन्द केजृवाल को दिल्ली बिकास मोडल जस्ले लागु गर्ने हिम्मत गर्छ उ नै सच्चा राज्नेता हो। साचो अर्थ को समाज बाद तेहि नै हो।
@samjhanagurung4828
@samjhanagurung4828 2 года назад
Good job aba sab pokharako sarbajanik jagga haruma yestai garnu parcha
@pritampradhan4538
@pritampradhan4538 2 года назад
Good job sir, in every distric ma astai hunupar6
@kalpanaadhikari2633
@kalpanaadhikari2633 2 года назад
साहशी वडा अध्यक्ष सलाम छ यहाँ लाई🙏🙏🙏
@birbahaduryakha3546
@birbahaduryakha3546 2 года назад
sarairamro kamko rhalnigarnuvo yeskolagi murimuri dhannebad hajurlai
@gopalkunwar4393
@gopalkunwar4393 2 года назад
Good luck vae ramro kamko lagi vote for ghanti ma rabi lamichane jindabad
@gokulbk241
@gokulbk241 2 года назад
Good job sir
@gamgurung7415
@gamgurung7415 2 года назад
good keep continue
@Rajendrashrestha12374
@Rajendrashrestha12374 2 года назад
Good job meyar sir
@sarojchhetry3687
@sarojchhetry3687 2 года назад
Very good . Salam cha ward chairman lae
@Tsooraz
@Tsooraz 2 года назад
सहि हो सहि हो,एक दम राम्रो,लु है पोखरामा पनि मेयर साब तात्तिनु पर्यो
@magarmagar7993
@magarmagar7993 2 года назад
Good job good job good job good job
@anupgrgvlogs6962
@anupgrgvlogs6962 2 года назад
हरेक छेत्रमा हुनुपर्छ यो पनि बिकासको नयॅा फडको हो 💕🙏💕
@mylovejanu5058
@mylovejanu5058 2 года назад
good job yo honi laiiinnn
@samrikarai5995
@samrikarai5995 2 года назад
Great job 👌👌🙏🙏namaste सुरेश भाई 🙏❤
@saugatgurung6174
@saugatgurung6174 2 года назад
ekdam ramro kam garnu va sir..next time pani vot tapailai
@DipenRai-fr8un
@DipenRai-fr8un 3 месяца назад
Excellent job make beautiful Nepal
@roshanlimbu4197
@roshanlimbu4197 2 года назад
great job good news ,jagoo nepal jagoo aaba sutera hoina jagau hai nepal banau mauka aako cha,
@raazsingh5596
@raazsingh5596 Год назад
Good job 👍🇳🇵
@samdhampus7478
@samdhampus7478 2 года назад
shai ho good job bealan 2 aba hunxw pokhara pani
@Dominous53019
@Dominous53019 2 года назад
ramro kam sir salute xa hjur lai
@pradipbudha7331
@pradipbudha7331 2 года назад
नेपाल का जनता नै स्वार्थी हुन नेता लाई गाली गरेर के गर्ने ? सबै आफ्नो बनाउन पाय राम्रो नत्र नराम्रो ।देश को बिकाश र सुन्दर्ता साथै साधारण जनतालाइ सहज हुने काम गर्न खोज्दा बिरोध गर्ने घर बेति हरु सबै देश द्रोही नै हुन।
@panautikavre
@panautikavre 2 года назад
Great job.
@saraswotibista2056
@saraswotibista2056 2 года назад
great job sir👏👏
@chayaagurung8779
@chayaagurung8779 2 года назад
good
@dilbahadur7552
@dilbahadur7552 2 года назад
Good job moti sir
@gracetamang2558
@gracetamang2558 2 года назад
Wada adakxyajyu hajur le dherai ramro Kam garnu vayeko xa surakxya ko LAGI kehi 0rasasan Ra kehi thorai tim liyera hida ramro hola
@ramharimagar9463
@ramharimagar9463 2 года назад
Ktmka balenjastai socher ramro garekoma thank you wordachairman.
@user-zs9bz9ix2u
@user-zs9bz9ix2u Год назад
स्वागत योग्य काम
@takgurung38
@takgurung38 2 года назад
Good job Your Geat Job
@silalimbu7757
@silalimbu7757 2 года назад
very good very good adakdya जिउ
@bakhatgrg1637
@bakhatgrg1637 2 года назад
सहि गर्नु भो
@rajlama8344
@rajlama8344 2 года назад
आदच्य ज्यो ले अक्दमै राम्रो काम गरनु वाको छ 🙏🙏🙏🙏🙏
Далее
Friends
00:32
Просмотров 824 тыс.