सर्बोच्च अदालतको फ़ैसला र आदेश स्वागतयोग्य छ।नेपालको बिकासको सबै मास्टरप्लानको डिज़ाइन गर्न ईन्जिनियर बालेन शाह ज्यूलाई दिनसके नेपाल छिट्टै बिकास हूनेथियो।सबैसँग सहकार्य गरी सूकूम्बासी बिस्तान्तरण र फूटपात बिस्तारले पूर्णता पाओस्
सर्बोच्च अदालतकाे फैसला नमान्ने जतिपनि छन ती सबैजनाका घरकाे सरकारी सेवा सुबिधा स्थानिय सरकारकाे तर्फबाट कटौती गरिनुपर्छ । यी सबै पार्टीका छाेलेहरु हुन । अाम सर्बशाधारण जनताहरु हाेईनन ।
मेरो विचारमा बाइस नमार वार्ड लाई विकास चाईदैन जस्तो छ मेयर ज्यू अब तपाईले बाइस नमर मा छिर्ने सबै सडक बन्द गर्नु पर्छ र विकास को नाममा कुनै पनि योजना नलागे हुन्छ यो बाइस मा त्यहां को दृश्य हेर्दा