फनफनी सिरेल एकदमै मन पछ मलाई न छुटाएर हेर्छु म । आजको एपिसोड एकदमै राम्रो छ। यस्तै आगामी दिनमा पनि राम्रा राम्रा सिरेल बनाउँदै जानुहोला । जतिले लेख्नुहुन्छः उहाँलाई ह्रदय देखि देखिनै धेरै धेरै धन्यवाद छ। समयले भ्याएसम्म बिरानो मुलुक भारतबाट हेर्छु म। miss you all🙏🎥🙏
अहिले मुखबाट हात छिराएर आन्द्राको जरामा समातेर लुत्त्त तानेर मान्छे उल्टो बनाइ दिन्छ अनि थाहा पाउछ ## जुनदिन हम्फुले र लक्ष्मी को बिहे हुन्छ त्यहि दिन सब्क्राईब गर्छु।
दिलिप सर राम्रो छ तर बिहान बिहान सबै बिजि हुन्छ डिउटी मा तेहि भएर बेलुका को समय मा अपलोड गर्नु होला हजुर समय मिलाएर अरु सबै दामी छ है अझ प्रगती को कामना ❤️❤️❤️❤️