थारु समुदायको एउटा लुकेको महत्वपूर्ण संस्कार हो- विवाह । थारु समुदायमा पहिले एकै घरमा साटेर विवाह हुने चलन थियो । जुन घरमा छोरी दियो सोही घरबाट बुहारी ल्याउने चलन थियो । आजभोलि त्यो चलन भने हराएको छ । फरक घरबाट ल्याउने र फरक घरमा पठाउने गरेर अझै कतैकतै थारु संस्कारमा नै विहे गर्ने गरिएको छ ।
#थारुविवाह #TharuMarriage #KuldipNyaupne #DangTharu #DeukhuriTharu #दाङदेउखुरी #tharucommunity
21 окт 2024