Sarai blessed testimony. Keep sharing your blessed testimony. You used to have fellowship with bhut pret but you are having fellowship with the Lord Jesus Christ, Saviour.
आमेन जैमसी तपाइको गवाही एकदम सक्तीसाली छ आमेन आमेन ❤ अनी तपाईसंग भेगर्न सकीन्छ तपाईको गवाइ मेरो गाउमा पनी आवसेक छ मेरो गाउमा धेरै तामागड् छ अनी धेरै वुदलाइ विश्वासगर्नेहरु छ हाम्रो योठाउमा सरलाही ईश्वरपुर नगरपालीका धारीबथान
🙏 तपाईको शिक्षीले धैराको जीवनमा प्रभुले काम गर्नुहुने छ ।सचो कुरा हामीले प्रभुलाई चुनेको होइन तर हामीलाई उहाँले चुनू भएको हो। God bless you brother and all TV chenal.
जय मसिह दाजु🙏 आज मलाइ तपाइको भिडियो हेरेर लामाको छोरो लामा बाट अचानक जीवन परिवर्तन भएर ज्योतिको सन्तान अर्थात येशू ख्रीष्टका उत्तराधिकारी हुने मौका पाउनु भएछ!दाजु मलाइ धेरै खुशी लाग्यो!😀तपाइको जीवन गवाही सुनेर मलाइ पनि परमेश्वर बाट आशिष पाउन थप उर्जा मिल्यो! दाजु तपाइलाई धेरै धेरै धन्यवाद!तथा ख्रीष्टको बिहेको भोजमा आमन्त्रित गरिएका मध्ये तपाइको निम्ति स्वर्गीय ढोका खोलिएको छ।उहाँको बोलावटको लागि हार्दिक बधाइ तथा शुभ कामना!!! 👏🙌🤜🤛🤝🙏❤️💔❣️💟🖐️🖐️🛐✝️🌍️🏞️🏥🏠️🤝🙏👈️
भगवान बुद्वको भनाई चाहि सन्सारको सृष्टि कर्ता चाहि म होईन आफ्नो कर्म अनुसार नै सृष्टिमा भर पर्छ। बुद्धिष्ट धर्ममा सृष्टि कर्तालाई मान्दैन आफ्नो कर्म अनुसार सृष्टि हुन्छ। जस्तो कर्म गर्छ मानिसले त्यसै अनुरुप सृष्टि हुदछ। त्यसैले हत्या हिन्सा चोरी बेबचारि त्यसता कुकर्म नगर्नु। जसको कारणले तिमीले यस सन्सारमा दु:ख भोग्नु नपरोस। हाम्रो तिर त लामा गुरुहरुले पुजामा रक्तको बदला चिया रङ. कोमा चडाउने गर्छ गुरु रेम्पोर्छेको भनाई अनुसार. लामा हरु मातेर पुजा चाहि कहिले गरेन. हजुरले प्रभु अपनाउनु भो यो राम्रै हो.तर यो पनि हजुरको पैलाको जनममा भर पर्छ। सायद कुनै जनममा केही कुनै काम अधुरा छोडनु भाको थियो कि प्रभु सङ्गको। कि त पैला कुनै जनममा हेला पो गर्नु भाको थियो कि प्रभुलाई। बुद्धिष्ट धर्ममा अरुको धर्मलाई इज्जत देउ तर आफ्नो धर्म को सार रामरी बुझ भन्नु हुन्छ। सृष्टि कर्ता को बिषयमा चाहि ठुलो ठुलो गुरुहरु बाट प्रबचन सुन्नु होला। तेसै अवतारी रेम्पोर्छे हरू ले अवतार बार बार लिई रहेको छैन होला .आफ्नो धर्म अनुसार कर्म नगरी कहा अर्कालाई मर्म सुनाई हिडनु भाको। आफ्नो धर्म को नियम नबुझि बदनाम गर्दा भडखालोमा पर्ला। हजुरलाई लामाको नियम कानुन सारो लागेछ र प्रभुको शरणमा जानु भयेछ। अब फेरि बुडेसकालमा प्रभुलाई धोका चाहि नदिनु। जुनै धर्म मा पनि नियम कानुन चाहि हेला नगर्नु लागे पछि निखिते गर्नु होला
अमेन अमेन प्रभु लाई धन्यवाद भएको होस ।म आहिले Doha Ag nepali charch कतार मा सेवाकाइ गर्दै आएको छु ।र मेरो बाबा पनि लामा झाक्री हो ।प्रभु मा आको छैन।प्राथर्ना गरि दिनु होला।प्रभु को महिमा होस ।आमेन।
यो मन्छे लाई लामा गुरुले टुप्पो बाट टिचिङ दिएछ थेराबता बाट दिनु पर्ने तर माहयन लाई पनि नगेर बज्रयान अथब तन्त्रयान मा लागेछ बुद्धिस ले सिस्टिकारताले भनको हो भनेकै छैना कुनै इस्रोर ले बनको होइन
धर्म धारण गर्ने चिज हो , जसले जुन धर्म लिन पनि पाउछ उस्को स्वतन्त्र हो , तर पनि बुद्ध प्रतिमा र गेरु वस्त्र लगाएको फोटो राखी युटुव चलाइ अर्को धर्मलाइ हेपेको कुराले भने म अति दुखित छु । यस्तो कार्य नदोर्यउनु पनि आग्रह गर्दछु ।
Very challenging testimony. Our God is super power to change the heart of even the religious leaders. To be Christian is not changing religion but changing heart and life. Christian are those who are in Christ Jesus and Christ Jesus is in them and to live like Jesus Christ and get confirmation to heaven after this temporal body. God richly bless you dear brother for your testimony. If any brother and sister can provide the number of the brother, I would be very grateful to you.
Very simple & straight life testimony. Prabhu chunaw ma auna paunu nai Pravu ko Grace & Mercy ho. Sahrai anandi n ashishit mahasus vayo. Parmeshwar ko Rajya ko prasar prachar gawahi ko lagi euta Yodda chunnu vako raicha . God bless you brother. I am from Sikkim, a hindu convert.
Philippians 2:10-11 that at the name of Jesus every knee should bow, of those in heaven, and of those on earth, and of those under the earth, and that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father.
Akdam ramro kura ho tara kunai pani dharmalai toucher diye jasto kura chai nagarnu hola jo koile pani dharma afno manle chahera manaune kura ho dhanyabad