As we wrap up today's episode, a heartfelt thank you to our wonderful guest, Vdj Maichang, for sharing your insights with us. If you enjoyed the conversation, please consider subscribing to our RU-vid Channel to stay updated on future episodes. Don't forget to hit the like button if you found value in today's episode, and we'd love to hear your thoughts in the comments below. Your support means the world to us, and we look forward to bringing you more engaging content in the future. Thanks for tuning in!
Malai pani ysarinai Aafano pida sunaun man thiyo siriman le diyko pida ra ekal mahila vayr chhora chhori ko lavi khadi ma dukha vareko ra tehi chhora chhori le diy ko pida😭
कतिधेरै सँगर्ष गरेर कति दुःख पीडा सहेर अगाडि बढेको एउटा सच्चा नारी हजुर को कथा सुनेर अरूलाई पनि प्रेरणा मिल्ने छ, आजै धेरै अगाडि बढेको देख्न पाउ भगवान ले सधैं रक्षा गरुन बैनीलाई❤❤❤❤
यो कार्यक्रम हेरेर बिहे गरेको देखि दुवैमा संघर्श गरेको सुन्दा मुटुमै छोयो आंखा रसायो सुजना सिसको कहानीले अहिले मुभ वन भएसी खुसी लाग्यो म गर्छु भनेर अगाडी बड्ने अनि तिमीले गर्नु पर्छ भनेर अगाडि बडाऊने दुई जनालाई नै big respect ✊ अनि DJ सिकाऊने ईन्डियन लगाएत जो जतिले सुजना सिस लाई सहयोग गर्नुहुने सबैमा सलुट
म केटि भएको कारणले मैले मेरो गाउँमा देखे सुने अनुसार सुत्केरी पछि शरीर एकदम कमजोर हुन्छ। कत्ती महिना सम्म स्याहार गर्नु पर्छ भन्ने सुनेको थिए। तर आज मैच्याङ नानाको कुरा मज्जाले सुन्दै बसे। अनि यत्ती सानो उमेरमा यत्ती धेरै भोगाई भोग्नु भएको रैछ। एकदम धेरै सम्मान अनि माया लाग्यो। मैले यो भन्दा अघि नाम मात्रै सुनेको थिए। अहिले सम्म हजुरको काम हेरेकी छुइन अब पक्का हेर्ने छु। तर म आज देखि नै एकदम ठुलो फ्यान भए। हजुरको आगामी दिनहरु अझ धेरै सुखमय, खुसिमय र फलदायी बन्दै जाओस् भन्ने कामना गर्छु। Lots of love❤❤❤
साचै कारुणिक मन नै छुने बहिनिको जीवन कथा म त भिडियो हेर्दा हेर्दै 4/5 चोटि आखामा आँसु आको पत्तै भएन 😭😭😭 बहिनी तिम्रो बाकी जीवन हासी खुसी बितोस यहि मेरो शुभकामना छ❤❤❤❤❤❤❤❤❤
एक सहनशील र संघर्षशील हिम्मतवाली छोरीलाई जन्म दिएर हरेक पाइलाहरुमा साथ ,सहयोग र माया दिनुहुने महान आमालाई उच्च सम्मान र नमन!🙏❤️ नेपाली चेली सुजना तामाङ (DJ Maichyang)तपाईंलाई धेरै धेरै सम्मान र शुभकामना🙏❤️👍️,तपाईंको यो संघर्षको कथा धेरैको लागि प्रेरणा बन्नेछ। अन्तर्वार्ता लिनुहुने दाईलाई धेरै धेरै धन्यवाद ! साथै शुभकामना!🙏❤️👍️🇳🇵
So much inspiration story..साविया 9 मा धेरै पटक देखिराख्थे यो बैनिलाई m'C donalds मा जब गर्नुहुन्थ्यो ।खैर,, अर्काको देश तेसैत संघर्षरत छ तेसैमाथि एउटा छोरी मान्छेले कयोैं पारिवारिक ,व्यक्तिगत दुख पीडा भोगेर पनि त्यो स्थान बाट यो स्थान हासिल गर्नु not a joke यार hats up to u बैनि👏
Mailye aaja balla dd ko interview Herne mauka paya sarai man chhune Kahani dd ko😢 respect garxu ma dd Lai dd ko sanggharsa Lai🙏 Mero man sarai dukhyo aashu nai aayo 😢😢god bless you sujana dd DJ maichhyang❤
यो भिडियो चाहिँ पुरा मैले मात्र हेरेको होला मलाई त लास्टै मन पर्यो। बिच बिचमा भावुक पनि भए रमाइलो पनि लिए। wow DJ moichang loving you लास्ट रमाइलो पनि ालाग्यो।
DJ मैच्याङ बहिनीको जिवानी कथा र संघर्षका दिन पिडादायीक कुराहरु सुन्दा खासै मेरो त केही होइन रहेछ । आउने दिनको खुसी र सुखी जिवनको लागि अग्रिम शुभकामना छ बहिनी
तिमी एउटै गाउँ अनि एउटै स्कूल पढेको भएपनि नानी तिमीलाई यत्तिको चिन्न सकेको थिएन स्कूलका हरेक सांस्कृतिक कार्यक्रममा राम्रो नाच्ने सिकाउने गर्थेउ, अलि चञ्चले पनि थियौ त्यही रूपमा सबैले मूल्याङ्कन गर्थे त्यो भित्र म पनि परे माफ गर बहिनी तिमीलाई वास्तविकतमा आज टाढा छौ नजिकबाट चिने तिमीभित्र यत्तिको सङ्घर्षकाे कथा रहेछ सबैलाई रुवाउने Thanks podcaster Sir 👍 🙏
That's why you should not judge people by their outer appearance, I've always seen her tiktoks but never knew she went through so much and build an empire through this, when is at now is such an inspiring woman.. May God bless her ❤🎉
Thank you for bringing Susana Tamang onto the podcast. Also thanks to Susana for sharing her life story. Such a clarity of thoughts at a young age. Good maturity level and truck load of confidence. Hats off to you young lady and God bless you always!!
येस्तो हो मान्छे भनेको महान नारी येस्तो हुनुपर्छ नारी भनेको हिम्मत वाली पहिलाको संघर्स सङ सङ लडेर येति सम्म सफलता प्राप्त गरेकोमा भित्री मन देखी धन्यवाद छ ।
गर्व लाग्छ एक नारिले गरेको संघर्ष पछिको सफल्ता प्राप्तिको कुराहरु सुन्दा तिम्रो संघर्षको कुनै मुल्यांकन छैन बहिनी तर दुई महिनापनी नपुगेको एक अबोध बालकलाइ छाडेर पैसानै भनेर दौडदा भने तिम्रो संघर्ष फिक्का भयो एक आमाको नजरले हेर्दा त्यही पैसा सम्झेर आमाले गाउको चौपाया बिक्रीनगर्ने गाउमै बस्ने निर्णय गरेकोभए जुनगर्वको साथ म एक छोरिको आमा हु भन्दैछौनी तेस्को ऋणि मात्रहुने थिएउ तरपनी तिम्रो संघर्षलाई 👏👏👏👏
Omg kasto aanshu nai khasyo ni sundapani😢 testo awasthama teti hela garne kta lai chahi vagwan le kassam dekhxa hai ekdin even timileni yo comment ta dekhyo hola hernus vai hoki dai ho yeti samma ko maya garne bujhne manxe timro life ma kahilye paudaina ajhai tyo mathi abata paxuto lairako hola haina kati ramri vako xa yo sis omg … anyway much love ani god bless u sis keep going❤❤❤❤❤
जब छोरी मान्छेको मनमा पिदाको चत्तानले टुक्राटुक्रा भएको मनलाई आफैले सम्माल्न सक्ने क्षेमता राख्छ अनि छोरी मान्छेको मन चत्तान भन्दा पनि बढी बलियो हुन्छ । नारी धर्ती हो आकाश नै खसे पनि थाम्न सक्छ । यो मैच्याङ्गको कुरा बाट धेरै कुरा सिक्ने मौका मिल्छ ।।❤❤❤❤
Omg moicha huge respect to u 🙏❣️keep going with lots of success n love from many people around the world ..kasam aasu jareko taha payena yr 😢...u are a real strong women 💪 God bles u always 🙏❣️
जति सुन्यो उति सुनिरहुं लाग्ने यो पोडकाष्ट , बिदेशमा रहेका नेपाली दाजुभाई, दिदी-बहिनी,छोरा छोरीहरुको दुख सुख बाँड्ने चौतारी बनेको छ हर्क भाई को कन्सेप्टलाई ह्दयदेखिनै सलाम छ !!! नत्र त सामान्य मान्छेले यस्तो कार्यक्रममा बोल्ने अवसर पाउनेनै थिएनन्!!!अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछु🌹🌹🌹🙏🙏🙏👏👏👏
U r the real women 🔥.... we can achieve many thing from your story sis ❤️ ....this video inspired all nepali girls /women ... & heart touching 💔 lots of Love from 🇳🇵 💌
Source of real inspiration specifically to those ladies who are depressed go ahead moichyang nobody can stop you, always keep down to earth and self-respect, and you can go on toward more success ❤❤❤
O my god sister how you bear this pain.😢मलाई त सुन्न पनि गाह्रो भयो i am unmarried girl but i can feel your pain Sister you are great.appriciated❤ एउटा आमाको ठाउँ कसैले लिनै सक्दैन ❣️ आमा तिमी महान् छौ More power to you dee
यो कहानी सुन्दै गर्दा एस्मा भको पात्रहरुमा सबैभन्दा अभागी त्यो बच्चा थियो जस्लाइ सबैले आफ्नो खुशी खोज्ने चक्करमा उस्को अधिकार खोदिदिय😭 बैनी तिमिले मेरो आमा महान भन्दै गर्दा तिम्रो छोरिले तिमिलाइ महान भन्लिनत? तिम्रो दुख संग्रह धेरै थियो तर तिम्रो 2 मैनाको छोरीलाई छोडेर आउनु गलत थियो । आमाले त हजारौं खुशी त्यागेर सारा दु:ख आफुमा आयपनी सन्तान को सुरक्षा गर्छ छत बनेर ढाकछोप गर्छ 😭😭यति भन्छु नानू लाई भगवान्ले सदै साथ दिउन
Yo video maile purai here. Sarai ramro lageu Bainny ko bhanai ani kti bujne bhayeko. Kam le kam sikaux pida le bato dekhaux Bainny best of luck ❤❤ajhai ramro grnu hai ❤❤❤
Big fan dj maichang.such a brave and strong women from nepal,afno jiban ukasna lai anfo arthik awastha ramro banaunako lagi afu ra afno desh ko swaviman lai bechera shortcut bato apanaune ti nepali dd baini haru ko lagi yo interview le uni haruko galama jhapad hanne kam gareko xa.j jasto awastha ma pani himmat nahari afu lai biswas gari agi badyo vani safaltale awasye yek din kadam chumne xa vanni udaharaniye bannu vako xa dj maichang hajur.hajur lai big respect big salute……keep smile keep healthy keep happy…..🎉🎉🎉
मलाई लाग्थ्यो म मात्र हो दुख गरेर आको तर यो interview हेरे अनि थाहा भयो struggle के हो अनि success के हो ❤❤❤ supported सबै जना लाइ salute 🫡🫡र सुजना लाइ त झन मन देखि नै salute 🫡 🫡 किन कि म लगायत हिम्मत हारेका ति नारि हरुलाइ अगाडी बड्ने हौसला प्रदान गर्नु भयो र अझै अगाडि बढ्न सफलताको शुभकामना ❤🎉❤❤❤
She deserve more than more best up luck umcooming days sister you make nepali proud❤❤❤❤ desr suraj care every step of her life❤❤❤ you are the one brother… god bless you guys
One of the best motivational podcast i've ever listend. Respect sujana ❤️❤️ I'll rewatch whenever i feel demotivated. Dai ko pani ekdam ramro cha sodhne bolne way. ❤️❤️
@Dj_Maichang Sujana Tamang हुनुत मलाई नि थाहाँ छैन् DJ भनेको केहो भनेर त्यो माथि एउटा नेपालीचेलि त्योमाथी तामाङ् हजुरले भने जस्तै हाम्रो समाजले किन आफुले गरिरहेको काम प्रति यतिको ग्रीना गर्छ । म नि पेसाले Video Director Plus Model तर हजुरको कुराहरूले मेरो नि मन छुयो । साथै केहि कुरा मिल्दो जुल्दो भयो So Cumment गरेको हामी आफ्नो तरिकाले आफ्नो देश तथा समाज चिनाउँन,देखाउँन तथा परिवतन् गर्न आफुले सकेको Best दिन खोजिरहेको छ तर किन खुट्टा तान्न मान्छेहरू धेरै आउँछ । हाम्रो देश तथा हाम्रो समाज यस्तै रैछ् so जे हो अनि जे छ त्यस्लाई नै निरन्तर दिनु । Be strong and Best wishes and always respect 🫡 you ❤
kati ramro bolnu vako kati perfect sng interview dinu vako malai ekdam man paryo bahini lai yeti sano age ma kati sangharsa garnu vayexa kati hjr ko dukha ko kura sunera kati roye😢😢hjr kati positive ,strong ,very beautifull i love you sis yesari dherai pragati vayeko herna pam aru aru interview pani herna man xa byee❤❤❤
Hi sis so proud of u ur stronger then me Mero life story ni almost same ho Ra u inspired me and now I feel more confident and strong woman stay safe and healthy.. lots of love ❤❤❤
भनिन्छ धेरै हास्ने मान्छे को मनमा धेरै पिडाँ हुन्छ,, हो रैछ यति धेरै दु:ख तर मुहारमा हाँसो खुशी✨pregnant lady,,,tyahi maathi aafno buda sng ko sambanda naramro tyahimathi yatithulo dukha pida,,,,,,what,,,???? Such a breve lady ❤❤🥰🤗जे होस बुझने मान्छे चाहिदो रैछ,,, सायद यहि भएर मुहारको हाँसो keep loving❤️❤️