Our Heli ride to explorer aerial view of Gangtok Town Sikkim, with the famous MG ROAD Ropeway Ride. Sikkim and Gangtok Trip Video. Pawansam Vlog. My Facebook: / pawansamvlog
गान्टोक / सिक्किम त युरोप जस्तै सुदर लाग्यो ! एस्तो राम्रो देखिनु को कारण हरु १. घर.बिल्डिन्ग हरु को बनोट राम्रो छ २. राम्रो रन्ग हरु को प्रयोग ( धेरै चर्को रन्ग लगाएको छैन, अपवाद बाहेक) ३. भित्तामा लेख्ने, पेन्ट गर्ने कुरुप पार्ने छैन ! ४. साइन/होर्डिन्ग बोर्ड हरु एकदमै ब्य्बस्थित छन अनि सुन्दर ५. ट्राफिक फ्री एम.जी. मार्ग र नाम्ची को मेन सड्क ६. फूट्पाथ, बगैचा हरु सफा र ब्य्बस्थित छन ७. घरहरु वरिपरी फूल हरु लगाइएको छ ८. Traffic ब्यबस्थित छ ९. रेटुरन्ट , पसल हरु को सजावट सुन्दर छ ! १०. सबै खाने कुरा अर्ग्यानिक ११. प्लास्टिक को प्रयोगमा रोक ! नेपालका सहर हरु/बजार हरुले सिक्न सक्ने रहेछन! इमान्दार र भिजन भएको राजनेता र राज्नैतिक स्थिरता को खुबी !
नियमित दर्शक भएकोले मज्जाले हेरियो ! गान्तोक सिक्किम रमाइलो मात्रै हैन अति सुन्दर र रोमाञ्चक लाग्यो ! पहाडी भूभाग भए विकासले निकै गति लिएको रहेछ ! अन्तमा हजुर हरुलाई एउटा ठट्यौली प्रश्न खाली हजुर हरु मात्रै हिडेको घुमेको देख्छु !घर परिवार ले यस्तो रमाइलो भिडियो हेरेर हामी लाई पनि सगै घुम्न लैजानु भन्नू हुन्न र???
@Wengie Media कहिले तिमी गान्तोक गएका छौ ? की काठमाडौं भन्दा बाहिर पनि निस्केको छैन् ? गाडी भाडा नै २७ हजार परेको ,होटल को ४८ सय प्रति दिन परेको , हेलिकप्टर चढेको, रेस्टुरेन्टमा खाएको ,के २ हजार मात्र पर्छ जस्तो लाग्यो? पहिला यसो घुमफिर गर्ने गरौं भाई,अनि थाहा हुन्छ,कति खर्च हुन्छ भनेर,pawansam ले यी सब खर्च का बावजुत पनि हामीलाई राम्रो video देखाइ रहेको छ, हा।हा।हा गरेर उपहास नगरौं.
pawan sir namaste tapaiko video herera hami aphai ghumeko anuvav garna paka chha thanks for that, tapaiko yo documentry sadhai yestai hos, kina bhane tapai harule garnu bhako kam hamlai man paryo.
PawanSam, तपाईंको vlog म रेगुलर हेर्छु एकदम रमाइलो तथा informative हुन्छन् । vlog को नाममा sponsored र promotinal अनि subscribers र views बटुलेर dollar कमाउने ध्यय भएकाहरु र आफुलाई celebrity vlogger भन्न रुचाउनेहरुको भन्दा तपाईंको vlogs सरल, detailed र उत्तिकै स्तरीय हुन्छन्, keep it up😍😍👍️👍️
भिडियो राम्रो लाग्यो कति सुन्दर ठाउँ तर यो सबै एरिया घुम्न अनि हेलिकोप्टर बाट भिजिट गर्दा कति बजेट लाग्ने रहेच टिकेट को के कति पराइस रहेछ त्यसको केही जानकारी पाइएन त्यही भएर यो भिडियो हेर्दा नुन नलागेको तरकारी खाए जस्तो खल्लो लाग्यो ।
Dai you never let us down, more and more exciting video coming, hajur ko video herda tei thau ma gako anubhav huncha nikkai dhanyabad cha dai. Ani dai euta jigyasa thiyo hajur sanga jane dui jana dai haru ko barema janna maan lageko cha thanks a lot dai 😊😊😘
Heli tour under Rs.10,000 for 4 people? The most popular is the 15 minutes tour to fly over Gangtok and see its wonderful landscapes from the sky, the winding roads, the alleyways, the houses and more. You will see the Rumtek Monastery, Gangtok Ridge etc. If there are four persons in the flight, then an average package cost per person comes to about Rs. 2500/- otherwise you can charter the flight for Rs. 9,500/-.
Awesome videos... Aaja mailla tapyko 15/20 ota videos herye.. sary ramro lagyo.. Videos presentation and your guidance are very great.. Keep making more awesome videos with very useful ideas and information... Thank you so much
You were etered the flower garden but you hide this beautiful flower garden .The vlog would be better if you had shown that garden. Over all your vlogs are not bad.
सुगौली सन्धि अघि नेपालको क्षेत्रफल २,०४,९१७ वर्ग किलोमीटर कायम थियो। १९५० मा भारतसँग भएको सुगौली सन्धि पश्चात् क्षेत्रफल खुम्चिन गयो। तर १९४७ मै British ले "India independent act" जारी गर्दै स्पष्ट रूपमा भनेको छ कि हामी जुन अवस्थामा भारत आएका थियौं, त्यहीँ अवस्थामा छाडेर जाँदैछौँ। यो आधारमा पनि नेपालले आफ्नो गुमेको भूभाग स्वत: दावी गर्नसक्छ। साथै १९५० को नेपाल र भारतबीच भएको शान्ति र मैत्रीसन्धिको धारा ८ मा नेपालले बेलायतसँग गरेको सम्पुर्ण सन्धि सम्झौता रद्ध हुने उल्लेख गरिएको छ। आफ्नो भूभाग दावी गर्ने अरु थुप्रै प्रमाणहरु छन्। त्यसैले नेपाली युवा हो नेताहरू चुप बस्यो भन्दैमा अब हामी चुप बस्नु हुँदैन। अब चुप बस्यौं भने देशै भारतलाई सुम्पिन बेर लाउँदैनन् नेताहरू। त्यसैले ग्रेटर नेपाल अभियानमा सबै जुटौं। अब हस्ताक्षर अभियान सुरु हुँदैछ खोजी खोजी हस्ताक्षर गरौं र हस्ताक्षर सहितको पत्र संयुक्त राष्ट्रसंघमा बुझाउँ। यो अभियानलाई अन्तर्राष्ट्रियकरण गरौं।#copy
माचिक्ने आफ्नै देशमा प्रवेश गर्नलाई पनि भारतीय बिस्तार बादी बाट आदेश लिनुपर्ने। भारतले नेपाली भुमी उत्तराखण्ड सिक्किम दार्जिलिङ र आसाम लाई क्षतिपूर्ति सहित फिर्ता गर्यो भने उसको लागि राम्रो हुनेछ अन्यथा नराम्रो क्षति बेहोर्नु पर्ला।
Kosko himmat cha Nepali lai lakhenu, Sikkim ko largest population Nepali cha, Nepali haru le nai Sikkim rule garchaw from cheaf Minister to all ministers
Hajur lay wrong information paunu vayecha. Sikkim bata lakhateko haina, Bhutan bata ho. Sikkim ma ta chief minister nai pahila Shri Pawan Chamling (Rai) hunu hunthyo ahilay Shri P. S. Golay (Tamang) hunu huncha
It always hurts why Nepal never got back what was rightfully hers when China got back Hong Kong, India got back Goa. Nepal culture still resonates in all of Sikkim, Darjeeling hills and mountains. It's very unfair to keep a child away from its mother. Hoping that one day their identity finds its way back to its native land. Till then, it's beautiful that nature is boundaries- less.
First of all Sikkim was never part of Nepal..It was an independent country ....India was formed after 1947 by merging small countries like sikkim... development in Sikkim started after 1990 ...so don't think that it was developed from ancient times and India took it...