पुतली र सुन्दरी बिनाको गारो छ हो सारै खल्लो लाग्थ्यो सुन्दरी मेडम फर्किनु भएछ सारै राम्रो अनि खुसी लाग्यो अब पुतली पनि फर्किनु पर्छ आकृति उर्फ सुन्दरी जि धेरै धेरै धन्यवाद सबै टिमलाई बधाई तथा शुभकामना छ ❤❤
अबा मेरो भित्री हिर्दय बाटै नमन बैनी।आको मा म आउने हजुर का हास्य कमेडी सबै हेर्न छोड्दैन यो सिरियल बिगमबत हुदैथियो।साथमा पुतली मेडाम पनि साथमै देखन मिलोस् हार्दिक बधाई टक्र्याउँदछु ❤❤❤❤❤
सुन्दरी आकृति जि हजुरलाई धेरै पछी लोकप्रिय सिरियल गाह्रो छ हो मा देख्न पाउँदा निकै खुसी लाग्यो हजुरले यो सिरियल लाइ निरन्तरता दिनुहोला भन्न चाहन्छु 🙏👍👏
सुन्दरी जि हजुर रेगुलर गाह्रो छ मा काम गर्नु होला तपाईंको मुस्कान ले त्यो भित्र को कलाकार मात्र फिदा हुदैनन् तपाईंलाई जति ले हेरेका छन् सबै फिदा मुस्कान ले😀😀😀😀😀😀😀😀😀
भावीको लेखान्तपनि म नियमित हेर्छु सुहानी त भैहाल्यो। ती दुई serialमा हजुरको role serious छनि त! गाह्रो छ होमा happy characterछ नि! अब छाडेर गएमा we will cry
गारो छ को रौनक फर्कियो। 😂 जे होस् तपाईंको अनि टीकाराम सरको रील जोडी साह्रै सुहाएको छ। तपाईं नहुँदा टीकाराम सर साँच्चै बुढीले छोडेको दुःखिया पति झैँ नै देखिनु हुन्थ्यो। 😅😅
Sundari pani aayo garo chha ma dherai khusi lagyo aba palo puttali ko hello sundari ji puttali kahile aauchha ho garo chha ma puttali bina garo chha sireal adhuro bho pls cmnt ma vannu hola hai