Wow nice samiksha.hamro nepali gramin locality.hamro raeal bhogai damee hamro Bhojpur ko gau pani aba bishwa bajarma film marphat hernu paiyo.hardik suvkamana yo film ko.👍️🙏😍
Yo film Daya Dai le khelnu vaako hoina Daya dai le baachnu vako cha ani yo film hoina yo voli gayerah etihaas banney cha voli gayerah harek school rah colz haru maa yo film sarkaar le kinerah dekhaauna parnecha .
गाउँ आएको बाटो फिल्म हिजो हेरियो। फिल्म इन्टेलेक्ट्युएल छ, हरेक पात्र र पटकथा अत्यन्तै मिलाएर राखिएको छ, सिनेमाटोग्राफी अब्बल छ।हरेक पात्रलाई कलाकारले न्याय प्रदान गरेको छन् बाल कलाकार प्रशन राई "विन्द्रे" को अभिनय एकदमै तारिफ गर्न लायक छ। नेपाली मौलिकतामा नेपाली माटोको फिल्म बनेको छ। नर्मल नेपाली ट्रेन्डको फिल्म हेर्ने आदत परेको दर्शकलाई फरक लाग्छ सक्छ। हसाउँछ, गम्भीर बनाउँछ, रुवाउँछ। संघर्षको कथा देखाउँछ। फिल्म हेर्दै गर्दा मैंले चाहिँ फिल्म भित्रको विभिन्न घटना र दृश्यहरुमा आफूलाई पाउन सकेँ। समग्रमा फिल्म सरल, मौलिक र उत्कृष्ठ बनेको छ। एकपटक हलमा गएर हेरिदिनु होला, पैसा मज्जाले वशुल गर्छ।
सर तपाइले फिल्मको समिक्षा तपाइलाई लागेको अनुभवबाट सारै राम्रो तरिकाले भन्नु भएको छ । तर टेक्निकली लजिकको कुरा पनि बुझाइ दिनु भए राम्रो हुन्थ्यो । जस्तो कि फिल्मको screen 90'sको नेपाली movie को जस्तो छ । पर्दा भरि अरु Filmको जसरी आउदैन ? भाइको घरमा डेक्ची भरी भाड किन पुराइयो ? यो फिल्ममा प्रयोग गरिएको क्यामरा एङ्गल अरु फिल्ममा जसरी किन प्रयोग भएको छैन ? छोटकारीमा भन्दिनु भएको भए अझ स्पष्ट हुने थियो कि ! यो कमेन्ट अरु मित्रहरुले पनि हेर्दै हुनु हुन्छ भने एक पटक यो फिल्म हेर्नुहोस भन्छु । नेपाली माटोको सुगन्ध बोकेको लाली गुराँस हो यो । भरखरै नेपाली नक्सामा गासिएको चुच्चे लेपुलेक र काला पानी हो यो फिल्म । यदि तपाइले यो छुटाउनु भनेको नेपालको चुच्चे नक्सालाई बहिस्कार गर्नु जतिकै हो । नेपाली भुमिमा बसेर यहिको माटो सुगन्धबाट बञ्चित हुनु हो । त्यसैले चाडो चाडो गरेर फिल्म हेर्नुहोस केहि बुज्न र नेपाल हेर्नलाई ।
@@bigyansubba सरको राय पनि सहि हो । मेरो बिचारमा राई सस्कार अनुसार गल्ती गरिएको महशुष गरियो भने दाजु भए शिर उठाउन रक्सि लगिन्छ र भाई भए जाड लगेर माफि मागिन्छ ।
Dayahang ko film jaari, naango gaow, youtube ma director ley haalnu jaruri cha. Film cinema haal ma chali sakyo ott ma dherai paisa kamai sakyo . Aba k khojeyko?
bujhnelai shree khanda nabujhne lai mero L**o, shahi vaniraxa vaile, review garne saili pugena hola tyo thauko kura ho, tara bastabik xota ra mota buddi hune le yo film bujhna abako 10 barsa kurnu parxa la bro. malai ni kati film banako xas vanne question aaula ja @bibekkhatiwada1523 ja gayera hea 1 palta bulbul film her ani van mera cinematography.