Тёмный

Gaun Aayeko Bato (OFFICIAL TEASER)- Dayahang Rai | Prasan Rai | Pashupati Rai- New Nepali Movie 2081 

Baasuri Films
Подписаться 352 тыс.
Просмотров 879 тыс.
50% 1

Menchhyayem Pictures & Baasuri Films Presents, "GAUN AAYEKO BATO" - A ROAD TO VILLAGE.
IN CINEMAS - 7th June / जेठ २५
Explore the touching storyline crafted by director Nabin Subba, delving into the aspirations and challenges of Malia (Dayahang Rai), a skilled basket weaver, alongside his wife Maili (Pashupati Rai) and their son Bindre (Prasan Rai). With the arrival of a connecting road to their village, what initially seems like a boon unravels into a series of unexpected hurdles as modern amenities and changes flood in. Amidst this rapidly changing landscape, Malia and Maili navigate the complexities of survival in a world that outpaces their ability to adapt.
In co-production with Gaun Ghar productions and Chomolungma Productions.
Starring: Dayahang Rai, Pashupati Rai, Prasan Rai, Prem Subba, Keshab Rai, Raj Thapa, Sumitra Rai
Producers: Amod Rai and Nabin Subba
Executive Producers: Sanju Rai, Devraj Rai, Narhang Rai and Bhim Rai Story: Mahesh Rai
Screenplay: Mahesh Rai & Nabin Subba
Cinematographer: Josh Herum
Editor: Kwan Pun Leung
Teaser Edit : Nimesh Shrestha
Music Composer: Heidi Li
Sound design & mixing: Kishore Acharya
Colorist: Anson Cheng
Production designer: Raj Thapa
Art directors: Jugdish Adhikari & Suzana Shrish
Props Master: Rajat Rai Kirati
Costume designer: Sikuma Rai
Location sound recordist: Sumir Dewri
Casting directors: Srijana Subba & Kedar Shrestha
Assistant editor: Leung Pak Yin, Keung Kam Shan & Sandeep Shrestha
VFX: Peak design studio & Suraj Maharjan
Chief assistant director: Rajesh Bishwokarma
Production manager: Bishal Neupane
2nd assistant director: Shantila Singer Tamang
Script supervisor: Manjari Dawadi
Still photographer: Ngawang Thigchok Gurung
Posters: Thinley Gyamtso Lama, Stanley Wong & Ananda Maharjan
Data Wrangler: Sanjay Kandel, Pursutam Kandel, Prashant Adhikari
Credits & titles: Sandeep Shrestha
Make up & hair: Saroj Budhathoki & Yamuna Pandey
Language and dialect coach: Tara Mani Rai
Production assistants: Bishal Gurung & Aruna Rai
Costume assistant: Dhondup Gurung
Additional DOP: Marcin Kapron
Focus puller: Jayendra Rawal
Gaffer: Bishesh Maharjan
Equipment partner: Film crew Nepal
Food and beverage partner: Jawalakhel Group of industries (JGI)
Logistics partner: Blue star cargo
Facebook : / baasurifilms
Instagram : / baasuri.films
TikTok : / baasurifilms
#GaunAayekoBato #ARoadToVillage #NepaliMovie ‪@baasurifilms‬ #MovieTeaser #nepalifilm #nepalicinema #gauaayekobato
Digital Asset Management/ Marketing : ‪@amegroup‬/ ‪@SagarRaaj‬
© Baasuri Films Production Pvt. Ltd

Развлечения

Опубликовано:

 

5 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 502   
@baasurifilms
@baasurifilms 2 месяца назад
"गाउँ आएको बाटो - A ROAD TO VILLAGE " ले थुप्रै अन्तरास्ट्रिय चलचित्र महोत्सवहरूको प्रतिष्ठित चरणहरूमा व्यापक ध्यान र प्रशंसा पाएको छ। आज नयाँ उत्सुकता सँग #BaasuriFilms परिवारलाई #GaunAayekoBato #OfficialTeaser पस्कन चाहन्छौं । सधैँझैं माया र साथ "गाउँ आएको बाटो" लाई पनि गरिदिनुहुन्छ भन्ने हामी बिस्वस्त छौं । हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है !! बुवा र छोराको एउटा समकालीन कथा जहाँ, सडकले गाउँलाई आधुनिकतासँग जोड्ने क्रममा, जीवन नाटकीय रूपमा परिवर्तन हुन्छ। यो परिवर्तनशील परिदृश्यमा आफ्नो परिवारको अस्तित्व सुनिश्चित गर्न द्रुत रूपमा अनुकूलन माइला (#DayahangRai)
@Seeyouaround111
@Seeyouaround111 2 месяца назад
Hami parkhai ma xumm..
@ayushmanngautamjr
@ayushmanngautamjr 2 месяца назад
Release date?
@Mak-Raii-Vlogger
@Mak-Raii-Vlogger 2 месяца назад
Amazing teaser hats off👏👏👏
@sonamaaden762
@sonamaaden762 2 месяца назад
Dahran bata taplejung sama hideko xu ma yo bato sano xada kasto mero bachapan yaad aayo. Giban ma feri ek patak rahar x hidera yehi bato taplejung pugne 😊❤good luck 🍀 whole team ❤
@BegamMagar-ec1jb
@BegamMagar-ec1jb 2 месяца назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-OiieD__oB20.htmlsi=PHAPZGO5_oINaBed
@Khushi_8558
@Khushi_8558 2 месяца назад
पस्चिमको मात्र गाउ गोरेटो कथा हेर्दा हेर्दा दिक्क लाग्या बेला पुर्वको नयापनले नेपाली फिल्म लाइ झन राम्रो बनाउछ जस्तो छ
@chitrakc
@chitrakc 2 месяца назад
Hi,from Brt;! कोशी 🎉👋😊
@gurung1812
@gurung1812 2 месяца назад
That's fkn regionist 🤣
@RabinKarki-rv7ey
@RabinKarki-rv7ey 2 месяца назад
गाउ आएको बाटो दयाङ्ग राईको मुबि आउने हाजिर गरुम त ❤❤
@BijayaChamling
@BijayaChamling 2 месяца назад
‘गाऊँ आएको बाटो’ सिनेमाले किराँत राई समुदायको जीवन सैली, भाषा लिपि, संस्कार संस्कृति र पहिचानलाई देखाउन खोजिएको रहेछ । जीवन्त अभिनय गर्न अव्वल कलाकार दयाहाङ राई दाजु, पशुपति राई दिदी सम्पूर्णमा हार्दिक शुभकमाना । देम खान्नु याङ फिल्म गाऊँ आएको बाटो दा टीजर । बड्डे बड्दे आलाङने झारा डा गाऊँ आएको बाटो टिमलाई । ❤
@bishwamewahang1240
@bishwamewahang1240 2 месяца назад
दया दाइको सधै एकै खालको फिल्म भन्नेहरुले यो फिल्म चाहिँ हेर्नू है किनकी यो फिल्मले अन्तर्राष्ट्रिय स्तर सम्म पुगिसकेको र मन पराइएको फिल्म हो ।
@light-1985
@light-1985 2 месяца назад
दायाहाङ्ग राईको एकै किसिमको फिल्म र एक्टिङ्ग छदै छैन।यस्तो भनेर दयाहाङ्गको खुट्टा तान्न खोजेको हो डाडेहरुले।पहिले बरु राजेश हमालको फिल्म र एक्टिङ्ग एकै किसिमको हुदा बाहुनहरुले केही भन्ने आट गर्दैन थियो।राजेश हमालले बाहुनहरुलाई तह लाई हाल्थ्यो त्यसो भने।दयाहाङ्ग सोझो भएर हेपेको।
@bishwamewahang1240
@bishwamewahang1240 2 месяца назад
​@@light-1985 जे कुरामा नि जात ल्याउन जरुरी छ र ?? आफ्नै Fan हरु जो राम्रो चहानेलेहरुले पनि Advice दिन्छन नि ।
@movieofficescifi8606
@movieofficescifi8606 2 месяца назад
@light-1985 haha timro soch mannei parxa yrr यो kurama jaat ko kura chei kaa bata aayo dyahang rai ko fan haru chhetri, bahun, saun, khaun, sabei jati ka manxe xan. K kura garya yrr ......
@light-1985
@light-1985 2 месяца назад
@@bishwamewahang1240 राम्रोसँग अनुसन्धान गरेर बुझेर मात्रै बोल्ने गर भाइ हो कि बैनी हो।अलि बाहुनहरुको फेला ठाउँमा परेका छैनौ कि बाहुनको हलि झोले पर्यौ?दयाहाङ्गको विरोध गर्ने र खुट्टा तान्ने काम फ्यानहरुले गर्दैन।दयाहाङ्गको विरोध गरेर खुट्टा तान्ने काम कुन चाहिँ समुदाय र जातकोले गरेको छ राम्रोसँग अध्यन गर अनि कुरा गर।अनि तिम्रो जानकारीको लागि भनौ नेपालमा जे मा पनि जातिय कुरा गर्ने कुन जातको मान्छेहरु हो तिम्लाई थाहा छैन कि बुझपचाएका हौ?जाउ गएर पैली त्यो समुदायलाई सिकाउ।
@light-1985
@light-1985 2 месяца назад
@@movieofficescifi8606 कुरा ठिक हो दयाहाङ्गलाई माया गर्ने फ्यानहरुमा बाहुन क्षेत्रीहरु पनि धेरै छन तर अतिजातिवादी बाहुन र क्षेत्रीहरुले अति नै खुट्टा तान्ने काम गरिरहेको छ दयाहाङ्गको। ल भन त दयाहाङ्गको एकै किसिमको फिल्म र एकटिङ्ग कसरी छ? राजेश हमालको बरु एकै किसिमको फिल्म र एक्टिङ्ग हुन्थ्यो राजेश हमाललाई किन भनिएन?छक्का पन्जाको पनि थुप्रै पार्ट छ छक्का पन्जालाई सिरियल भन्दैन बाहुन क्षेत्रीहतुले तर दयाहाङ्गको कबड्डिलाई सिरियल भन्या छ के के भन्या छ अक्वाह फैलाएको छ।दयाहाङ्गको अनेक भनेर खुट्टा तान्ने काम ९५% कुन जातको मान्छेहरुले गरेको छ अनुसन्धान गर। बरु अतिजातीवादी बाहुन क्षेत्रीहरुलाई सम्झाउ अति गर्नुहुन्न भनेर।
@prasantb.k7075
@prasantb.k7075 2 месяца назад
दयाहाङ राईका फ्यान कोको हुनु हुन्छ❤ के तपाईंले दयाहाङ राई काे एउटा मुभी नछुटाई हेर्नु भाछ अहिले सम्म 🤔🤔🥰🥰🥰🎉🎉🎉
@NainaKalaRai
@NainaKalaRai Месяц назад
सबै ।
@MRTagro2080
@MRTagro2080 2 месяца назад
सदावाहार नायक चै दयाह्याङ राई नै हुन मन भित्र चस्स चस्स पसेकै हुन्छन प्रत्यक शब्दमा 🙏🙏🙏 याे प्रेम हाे उहाँप्रतिकाे ।सबै टिमलाई सुभकामना🙏🙏🙏🙏
@pandavkc
@pandavkc 2 месяца назад
निर्देशक नबिन सुब्बाको भनाई अनुसार यो फिल्म गाउँमा बाटो पुगेपछि बावु छोरा बीचको अन्र्तसम्बन्धको कथा हो । पूर्वका राई समुदायको कथामा आधारित फिल्म भए पनि बावु छोराको कथामा आफुलाई रिलेट गर्न सकिन्छ । नेपालमा यस्ता खालका फिल्म धेरै कम बन्ने गरेका छन्, जसले काल्पनिक जस्तो नलागेर जिवन्त बनाईदेओस् । त्यो निर्देशकको कला हेर्न पनि म यो फिल्मको व्यग्र प्रतिक्षामा छु ।
@sugamsubedi2058
@sugamsubedi2058 2 месяца назад
हाम्रो गाउँ ठाउँमा बनेको फिल्म 🎉🎉🎉🎉 भोजपुर आमचोक सेरोफेरोमा
@nirmalbk6071
@nirmalbk6071 2 месяца назад
Here for PASHUPATI RAI ,one of the finest and underrated actor of Nepal. She deserves more.
@Bishal_Rai777
@Bishal_Rai777 2 месяца назад
Actress*
@tmgsuren724
@tmgsuren724 2 месяца назад
Yeah broda so true. I think she is a good director too
@Anmolkc932
@Anmolkc932 2 месяца назад
ल बधाई तथा शुभकामना छ दया दाजु ।❤🎉
@Striiider
@Striiider 2 месяца назад
International award acclaimed & nominee director 'Nabin Subba' is coming after cult class movie 'NUMAFUNG' with 'Gaun Ayeko Bato'. Damnn most anticipating movie of this year 🔥
@santoshlimbu5259
@santoshlimbu5259 2 месяца назад
Hernia parne hunxa
@greenleaf7899
@greenleaf7899 2 месяца назад
I had no idea this was from the same director of Numafung. I absolutely loved that movie when I first watched it.
@SanipRai501
@SanipRai501 2 месяца назад
दयाहाङ न : 1 हो नेपाली फिल्म industry को❤❤
@mansara-ut7og
@mansara-ut7og Месяц назад
❤❤❤❤❤❤❤❤ सुपर स्टार दयाहाङ राई
@rasaonlinechannel7136
@rasaonlinechannel7136 2 месяца назад
जारी र मनसरा जतिकै सफल होस् । यो गाउँ आएको बाटो फिल्म शुभकामना टिमलाई
@BegamMagar-ec1jb
@BegamMagar-ec1jb 2 месяца назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-OiieD__oB20.htmlsi=PHAPZGO5_oINaBed
@dipeshgurung8239
@dipeshgurung8239 2 месяца назад
mansaara ta flop ho
@bikramrai5499
@bikramrai5499 2 месяца назад
यो फिल्मको ठुलो प्रतीक्षामा छौ हामी भन्ने हरुले दयाको प्रगती देखि जलेर आरिस गर्ने हरुले जे पनि भन्छ्न तर यथार्थमा दर्शकहरुले दयाहाङ नै खोजेको छ्न । गाइको गोबरमा झिंगा भन्किदैमा गाइले आफ्नो दिसा बदल्दैन ।
@santoshkhawas9633
@santoshkhawas9633 2 месяца назад
ओस्कार हान्नु पर्छ एतिको फिल्म ले ,,सफलताको सुभ्कामना
@SanipRai501
@SanipRai501 2 месяца назад
यो फिल्म लाई सबैले Suport गर्नु पर्छ है❤❤❤
@sonamaaden762
@sonamaaden762 2 месяца назад
Sure 👍 ❤😊
@samirbista-iy7rc
@samirbista-iy7rc 2 месяца назад
म गर्दैन
@SanipRai501
@SanipRai501 2 месяца назад
​@subcribe gardinus lo mani gari dinxu onamaaden762
@SanipRai501
@SanipRai501 2 месяца назад
​@@samirbista-iy7rcsubcribe gardinus lo mani garidinxu
@AnkitPoudel-lr9kn
@AnkitPoudel-lr9kn 2 месяца назад
​@@samirbista-iy7rc😂 huss hunca Bollywood ko cheap copy herdai paisa udaunu hos
@romanrai4094
@romanrai4094 2 месяца назад
यो फिल्म निकै राम्रो छ जस्तो लाग्यो ❤🎉हेर्ने हो all the best🎉
@ninammarai9429
@ninammarai9429 2 месяца назад
सफलताको शुभकामना 'गाउँ आएको बाटो' चलचित्र समुह लाई ❣️🙏
@SandeshRai-sy4xy
@SandeshRai-sy4xy 2 месяца назад
अर्गानिक भनेको यो हो नि वास्तविकता ❤❤
@bipin_jr.1111
@bipin_jr.1111 2 месяца назад
दया दाजुको उम्दा अभिनय ले यो चलचित्र अझ उच्च हुने भो।❤️❤️❤️🙏🙏
@sanjibrai9728
@sanjibrai9728 2 месяца назад
फेरी अर्को उत्कृष्ट चलचित्र "गाउँ आएको बाटो" चलचित्र टिमलाई बधाई छ ❤❤Dayahang Rai is best actor in nepali movie industry 💪
@Tangsang_1
@Tangsang_1 2 месяца назад
दयाँहाङको हरेक अभिनयमा म आफुलाई पाउछु, मिरुनामा चै मेरि उनिले पाउछिन रे❤❤ गाउँ आयेको बाटोलाई सफलताको कामना❤️❤️
@ikashviar7792
@ikashviar7792 2 месяца назад
सबै विदेशीलाई नेपालीले अमेरिकन देखेको जस्तो, बहुसंख्यक दक्षिण एसियालिलाई विदेशीले भारतीय देखेको जस्तो, अबुझहरू दया दाजुको सबै सिनेमा एकैखालको भनेर रुवाबासी गर्छन। नेपाली सिनेमाको आफ्नै मौलिक परिचय बन्ने प्रक्रिया देखि दुखी हुने हरु लाई के भन्नु । दया दाजुहरुको अनुपस्थितिमा नेपाली सिनेमाले आफ्नो परिचय गुमाउनेछ र फोटोकपी छलचित्रको युग सुरु हुने छ। सतिले सरापेको देशको बिजोग भनि साध्य छैन।
@gismilan
@gismilan 2 месяца назад
Dayahang lai international puryaune ra nepali film lai next level puryaune movie" A road to a village" गाउँ आएको बाटो 👏👏👏
@keshavsubedi2166
@keshavsubedi2166 2 месяца назад
शुभकामना है सम्पुण टिमलाई ❤❤ सारै राम्रो Typical Nepali परिभेष कोहिकोही को जस्तो Copy From south जस्तो छैन ❤❤ तर हाम्रो हिरो दया अल्लि फरक वाला पनि कथा को पनि हिरो बनेको देख्ने रहर यथावथै छ 😊
@binodlibang698
@binodlibang698 2 месяца назад
छुट्टै मिठास । आन्नदको आभास । मनलाई सितल jast like wow
@priyaranalimbu
@priyaranalimbu 2 месяца назад
Numafung pachi ko arko masterpiece nabin subba sir ko direction ma yo film hune wala cha lekhera diye
@khimaryal3751
@khimaryal3751 2 месяца назад
आहा गाउँ आएको बाटो हेर्न आतुर हुनेहरुले हाजिर गरौ त 👍️👍️🙏
@HimalKhalingRai
@HimalKhalingRai 2 месяца назад
Ghau ayako bato lay dherai vanda dherai darsak ko sath paos hall ma pachi suvakamana❤🙏👏dayahang rai {Rai is king}
@hanglim6348
@hanglim6348 2 месяца назад
Yug nayak Dayahang Rai I'm so blessed to be born in DAYAHANG'S ERA ❤❤
@ManiKumarSubba-sy3fh
@ManiKumarSubba-sy3fh 2 месяца назад
Eagerly waiting.. Love from Bhutan❤
@chitrakc
@chitrakc 2 месяца назад
🎉 दयांग को एक्टिंग भांदा नि फुच्चे को एक्टिंग,,❤ हार्ट टचिंग छ है 😊🎉❤❤🎉 🙏👍
@godlessoutsider2283
@godlessoutsider2283 2 месяца назад
" गाउँ आएको बाटो " नाउँ नै पृथक लाग्यो। एक फेर आफ्नो जन्मथलो जान घचघचाए जस्तो....
@sachinrai4852
@sachinrai4852 2 месяца назад
गाउँ छोडेर सहरमा बसेको पनि २५-३० वर्ष भयछ तपाईंको कमेन्टले मनै छुयो म पनि यसो सोच्दैछु एकचोटि गाउँ पो जानुपर्छ कि भन्ने...!
@lesu8805
@lesu8805 2 месяца назад
ओको आन्को फिल्म आ बध्धे बध्धे छेन्बी, याङ दुउने झाराकादा आलाङ्ने सेवा🙏
@PRAMESHRAII
@PRAMESHRAII 2 месяца назад
जति राम्रो चलचित्र आए पनि यो पर्देशीले हेर्न पाउने भए पो अन्लाईन भरोसा🙏 टिमलाई शुभकामना
@Yubraj-karki
@Yubraj-karki 2 месяца назад
अर्को सुपरहिट मुभी लोडिंग
@SumanRai07
@SumanRai07 2 месяца назад
Yo film international festival 5/6 mai select vayeko ani legend director nabin subba ko film herne parne ho🤩
@villagetv1808
@villagetv1808 2 месяца назад
संसारका प्रख्यात फिल्म महोत्सवहरुको यात्रापछि "गाउँ आएको बाटो" दर्शकमाँझ यहीँ जेष्ठ २५ बाट आउदैछ। हार्दिक शुभकामना !
@KaluDai111
@KaluDai111 2 месяца назад
वाह! बयान गर्ने कुनै शब्द भेतिन❤🎉
@topendrakumarlimbu3039
@topendrakumarlimbu3039 2 месяца назад
दयाहाङ is number one.
@Narendralamaoficial112
@Narendralamaoficial112 2 месяца назад
waiting
@sophieghale1015
@sophieghale1015 2 месяца назад
The teaser looks so organic. Can’t wait to watch the film🙌
@raishunil5468
@raishunil5468 2 месяца назад
Toronto flim festival,Busan flim festival ani Beijing flim festival ma choose vako flim kasto hola herna tayar xau hami. Feri pani Nabin Subba Daju le Nirash banaunu hunna pakkai. 😊🙏🙏🙏
@raijethaofficial2087
@raijethaofficial2087 2 месяца назад
कला भएको मान्छे दया सर जस्तो कथा मा नि नक्कल गर्न सक्ने एउटा ईतिहास 🙏
@SHITARA_Youtube
@SHITARA_Youtube 2 месяца назад
बिदेश खाइसक्नु भयो नेपाल त यसै खान्छ नि Best Of Luck Gau Aayeko Bato Team
@BegamMagar-ec1jb
@BegamMagar-ec1jb 2 месяца назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-OiieD__oB20.htmlsi=PHAPZGO5_oINaBed
@prozoneofficial9082
@prozoneofficial9082 2 месяца назад
international award pako movi e ho yo ❤
@ashoktamang9058
@ashoktamang9058 2 месяца назад
Hamro lamjungma paxillo dayahng raiko film nachaleko huda herna pako xaina.last miss garnu pareko xa.Yo film pakkai special herna xuttaona hunna
@latarai1588
@latarai1588 2 месяца назад
Yo teaser lai din ma ekpatak herna man laagxa kina hola 🤔 sarai man xoeko xa kaile trailer aauxa hola ❤❤❤
@niranjansapkota
@niranjansapkota 2 месяца назад
Waiting Waiting Waiting just waiting for jestha 25
@sanimbantawa6115
@sanimbantawa6115 2 месяца назад
भोजपुरको सुन्दर ठाउँ र त्यस माथि मौलिक कथा ! विश्व बजारमा गाउँ आएको बाटोले तहल्का पट्टीसकेको छ ! जेष्ठ २५ पहिलो दिन पहिलो सो हेर्न आतुर छु ❤
@BegamMagar-ec1jb
@BegamMagar-ec1jb 2 месяца назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-OiieD__oB20.htmlsi=PHAPZGO5_oINaBed
@Musiraee
@Musiraee 2 месяца назад
Aru ko ta movie nai aaudaina khali hamro daya daju ko matrai movie haru xan ta❤❤❤❤❤❤
@KamalLimbu-rk8qp
@KamalLimbu-rk8qp 2 месяца назад
Ho babaal xa jastho xa🎉😂
@gulmelikpmc
@gulmelikpmc 2 месяца назад
सबैमा एउटै मान्छे एउटै किसिमको डाइलग डेलिभरी...वाक्क भैयो बरै यिनको फिल्म हेर्दाहेर्दै...
@amitlohorungraiofficial
@amitlohorungraiofficial 2 месяца назад
Ani arko hernus na.. aairako xa kina khanu paryo narucheko bhat?. Hall ma aruko film le darshak napayera bijok xa ta.
@chindochannel
@chindochannel 2 месяца назад
त्यही भएर गाउँ आएको बाटो हेर ।
@AnkitPoudel-lr9kn
@AnkitPoudel-lr9kn 2 месяца назад
😂 ani kina vatai khanu hunxa.. tyo eutai hunxa sadai. masu eutai😂
@NainaKalaRai
@NainaKalaRai Месяц назад
काल्पनिक दुनियाँ मा रमाउने बलिउट कपि जस्तो हेर्नेलाई के थाहा नेपालीपन ,आफ्नो माटाेको सुगन्ध , मन लाग्दैन नहेर तर नकारात्मक comment नगर , फिल्म भनेको कथा वस्तु , प्रस्तुति , अभिनय , हेर्ने हो के जो King of Real acting Dayahang Rai मा छ ।
@light-1985
@light-1985 2 месяца назад
Masterpiece movie of Nepali film industry.
@missawk6816
@missawk6816 2 месяца назад
Damn!! Dayahang Rai seems in his full potential 😮😮🎉
@wanemsaa1647
@wanemsaa1647 2 месяца назад
Masterpiece ❤❤❤❤❤❤
@SuperKotara
@SuperKotara 2 месяца назад
Waiting ❤
@samjhanarai3582
@samjhanarai3582 2 месяца назад
Iam waiting
@Witch55555
@Witch55555 2 месяца назад
Just desperately waiting for this movie😭
@pradeepmagar7664
@pradeepmagar7664 2 месяца назад
Legend ho yrr filmy industry ko dayahang rai ta❤
@user-cn5vk3kj6m
@user-cn5vk3kj6m 2 месяца назад
Yo honi taw 💐💗
@mamatarai1045
@mamatarai1045 2 месяца назад
Totally different ❤😊(goosebumps)
@imovieme
@imovieme 2 месяца назад
This teaser literally teases me ❤❤🎉 Waiting...
@obrnepal3301
@obrnepal3301 2 месяца назад
🎉हैट यो फिलिमत हेर्नुपर्छ 🙏🇳🇵❤️ कस्तो मुटुमा नै छोयो😊😊❤❤
@starbodyfitness
@starbodyfitness 2 месяца назад
दयाहाङ राम्रो राम्रो सिनेमा आईरहेको छ तर छितो छिटो आको ले व्यावसायिक हिसाबले धेरै कामाउन गारो हुन्छ धेरै गुलियो खाये नि तितो हुन्छ भने जस्तै अलिक बर्षमा २ ता राम्रो हुन्थो
@bharatpariyar5793
@bharatpariyar5793 2 месяца назад
फिल्म ब्लकबस्टर हुन्छ भन्नेहरु यता हाजिर हुम!!
@DilliPhejong
@DilliPhejong 2 месяца назад
"गाउँ आएको बाटो" नाम सुन्दा कुनै एउटा उपन्यासको नाम जस्तो लाग्यो। पुर्वी पहाडीभेगतिर रोड आउनु अघिको संघर्षको कथा व्याथा सचित्र जस्तो लाग्यो जुन बाउबाजे पुस्ताले बेहोरे।टिजर हेर्दा यस्तै लाग्छ।
@diamondgurung9720
@diamondgurung9720 2 месяца назад
अस्कर नोमीनेसन चलचित्र 👏
@heartbeat1870
@heartbeat1870 2 месяца назад
सफलताको शुभकामना 'गाउँ आएको बाटो' चलचित्र समुह लाई
@Khammenjetha
@Khammenjetha 2 месяца назад
यो चै साच्चिकै हाम्रो बालापन को रियल कथा जस्तो लाग्यो टिजर हेर्दा मलाई लाग्छ गज्जब बनेको छ फिलिम।
@prabinkrai7
@prabinkrai7 2 месяца назад
मेरो जीवनकाल को याद दिलायो पहिले म नी नुन तेल लिन चतरा जान्थ्यौं साथीभाइहरू सँग
@fulendekobaaumausamimbungl8205
@fulendekobaaumausamimbungl8205 2 месяца назад
स्याबास शुभकामना !!!
@RajuBista-ir1tq
@RajuBista-ir1tq 2 месяца назад
झन्डैले मेरो घर पनि देखियछ्♥️♥️♥️♥️
@raiambika-09
@raiambika-09 Месяц назад
हाम्रो बाल्यकालको पुरै याद फर्काएर ल्याउनेरहेछ जस्तो छ यो मूभीले त , जसरी पनि हेर्नैपर्नेरहेछ
@ramuraibhojpur1534
@ramuraibhojpur1534 2 месяца назад
Wow thulo pardama aba afu jamiyeko kheleko padheko thau hernu paine vayo wow dayahang dai ani entire teem lai baddhev baddhe Alangne.👍️👍️😍😍
@mangpanggokarnarai
@mangpanggokarnarai 2 месяца назад
DAYAHANG RAI ALWAYS❤❤🎉
@philipbantawa53
@philipbantawa53 2 месяца назад
Sano ma kheleko pakha pakhera haru jati bela gau ma bato nai thiyena mero pyaro gau balankha (Amchwok) Best wishes to the entire team 🙏
@pumahouse6814
@pumahouse6814 2 месяца назад
यो फिल्म संग मेरो जीवनको कहानी ८५% मिल्छ पक्कै ।म हुर्केको यही परिवेशमा हो ।
@DOLESHWOR-
@DOLESHWOR- 2 месяца назад
International award jiteko movie lai pani Hamro Nepal ma naramro movie bhanera hairan lauchhan 😂😂😂😂😂
@AnkitPoudel-lr9kn
@AnkitPoudel-lr9kn 2 месяца назад
😂 hoho Bollywood ko cheap copy khanu napaisi
@tirthakulung2278
@tirthakulung2278 2 месяца назад
Big fan of Dayahang Rai❤❤
@yonghangraju7825
@yonghangraju7825 2 месяца назад
pakkai sundar hunu parxa
@RakeshRai
@RakeshRai 2 месяца назад
most most awaited movie daya dai
@mridul312
@mridul312 2 месяца назад
हामी व्यग्र प्रतीक्षामा छौँ ।
@yakkhasuzhan5324
@yakkhasuzhan5324 2 месяца назад
Eagerly waiting this masterpiece 🔥🔥
@anshuson7924
@anshuson7924 2 месяца назад
Hamro gau xeu ma shooting vako film🤘👩‍❤️‍💋‍👩
@BasantaGharti
@BasantaGharti 2 месяца назад
Here for Legendary director Nabin Subba🙏
@dhanuyakha2674
@dhanuyakha2674 2 месяца назад
मिठो सम्झना वाला पन को याद आयो
@gagachanrai
@gagachanrai 2 месяца назад
Dayahang Rai ❤
@armungale8323
@armungale8323 2 месяца назад
❤😊
@user-km6gt1bd1t
@user-km6gt1bd1t 2 месяца назад
@nushgurung9807
@nushgurung9807 2 месяца назад
Arko hit movie ❤
@user-dj7eu2ge1r
@user-dj7eu2ge1r 2 месяца назад
Ramro Hola jasto xa film .. keep doing good work
@Riyug_photostudio
@Riyug_photostudio 2 месяца назад
Nepali film ukasny yeutaa kirati keto. Soisoila ho soisoilaa. ❤
@radhikarai5043
@radhikarai5043 2 месяца назад
शुभकामना छ
@sujanbudhathoki6662
@sujanbudhathoki6662 2 месяца назад
dayahang film naherne vanne jati hajir haum
@light-1985
@light-1985 2 месяца назад
जात त खासमा यो बाहुन र बाहुनको गु खाने दलित दास क्षेत्रीहरुले देखाउछ।दलितहरु धेरै गतिलो हुन्छन् यी बाहुन र बाहुनको गु खाने दास क्षेत्रीहरु भन्दा।
@prabalnawang8536
@prabalnawang8536 2 месяца назад
This movie will make everyone cry m sure ❤✌️👏👍👌🤞
@herolimbu
@herolimbu 2 месяца назад
Directed by : Nabin subba ❤
@anilrai7041
@anilrai7041 2 месяца назад
❤Wow amezing dherai ramro trelar hamrai gau thau ko po katha rahexa chatara dharan ko jaya written n dairektar n jaya supar estar daya hang sir jiu ❤❤❤❤❤
@bhuwanrai2057
@bhuwanrai2057 2 месяца назад
Big fan dayahang daju. waiting for this movie❤❤
Далее
БАБУШКИН КОМПОТ В СОЛО
0:19
Просмотров 18 млн