Тёмный

GH 123 || पहिलो भन्दा दोश्रो कोशी सम्झौतामा के कस्ता संशोधनहरु भए ? || 1st & 2nd Koshi Agreement || 

History in Nepali
Подписаться 198 тыс.
Просмотров 10 тыс.
50% 1

The Koshi Project was the first joint venture project of India and Nepal in an international river shared by them. It was presented as a mutually beneficial Multipurpose Scheme to both countries on various accounts. The benefits that would accrue from this development project included flood control, irrigation, and hydropower. And an agreement between the Government of India and the Government of Nepal on the Koshi Project was signed at Kathmandu on 25th April 1954. And in 1966 it was again revised and signed on 19th December 1966...
कोशी सम्झौता कसरी सम्पन्न भयो ? The link is below:
• GH 120 || कोशी सम्झौता...
कोशी परीयोजना कहिले र कसरी शुरु गरीयो ?, The link is below:
• GH 121 || कोशी परीयोजन...
कोशी परीयोजना अवधी कती वर्षको लागी तोकियो ?,
• GH 122 || कोशी परीयोजन...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 123 || पहिलो भन्दा दोश्रो कोशी सम्झौतामा के कस्ता संशोधनहरु भए ? || 1st & 2nd Koshi Agreement ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Koshi_Agreement

Опубликовано:

 

16 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 25   
@thesonofnepal
@thesonofnepal Год назад
*भगवान कसम यो भिडियो हेरे पछि राजा प्रतिको मेरो सम्मान झन उच्च भयो। जय देश जय नरेश।*
@rozwandav7943
@rozwandav7943 Год назад
Yo desh ghati congress lai ajhai pani vote haalxan gu khane nepali haru😢😢😢
@madankrishnagautam3753
@madankrishnagautam3753 8 месяцев назад
❤दुरदर्शि राष्ट्रवादि राजा श्री ५ बडामहाराजधिराज महेन्द्र वीर विक्रम शाह प्रति हार्दिक श्रद्धासुमन❤️🙏
@thomrajkarki2053
@thomrajkarki2053 Год назад
राजा भन्दा राम्रो अरु नेपालमा कोहि छोइन
@lalitdhami9847
@lalitdhami9847 Год назад
सर नमस्ते 🙏🙏🙏🙏 I am from Baitadi 🇳🇵🇳🇵🇳🇵🇳🇵
@gtech8432
@gtech8432 Год назад
Mahendra raja navako vaye ahire nepal naii hunthenw India hunthyoo.yo bujdainan nepal ka jholeharu le
@ramakhadka668
@ramakhadka668 Год назад
Nice
@samyoggurung2625
@samyoggurung2625 Год назад
Namesta ma samyog gurung .. malai aauta kura sodhana ra buzna Mon theyo .. Nepal ko raja haru ko nam aaghe kina shree 5 title laintheyo hola . kasare ra kina shree 5 maharaj title huna pughayo hola.. plz yasma video bhanauna
@roshankc8081
@roshankc8081 Год назад
स्व . राजा महेन्द्र श्री ५ बडामाराजाधिराज श्री पृथ्वी ५ नारायणशाहा पछिका धेरै नै राष्ट्रवादी र दुर दर्शी राजा थिये ।
@aaisinggrgvlogs
@aaisinggrgvlogs Год назад
Jo Le jasto vaneni Mahendra raja ko era nai best era thiyo Nepal ko lagi
@green_earth2023
@green_earth2023 Год назад
यो सचिब, लक्ष्मन प्रसाद रिमाल ले येत्रो ठुलो सम्झौता को तमसुक मा नेपालको तर्फा बाट लाप्चे हान्नु भन्दा अगाडी, विश्वास को आधार भनेर गएर जिम्मेबार/अन्जान/अज्ञात किसिमको केटाकेटी ले गुलेली खेलाको जस्तो जबाफ दिनु नै घाटी बाट पसेन/पचेना, यो रिमाल को पहिलेनै भारतीय प्रतिनिधि संग को कुनै सेत्टिंग हुनुपर्छ , तेसका सन्ततिको तेतिखेर भारतमै जग्गा जमिन अथवा अन्य किसिमको प्रलोभन छ कि भन्ने गन्ध झल्किन्छ, येस्मा यो नेपाल को प्रतिनिधि माथि छानबिन हुन अत्येन्त जरुरि छ । जहिले पनि नेपालको महत्वोपूर्ण बिदेशी (खासगरी दक्चिन संगकोमा) सम्झौतामा नेपाली तर्फका प्रतिनिधि ले (सचिब, मन्त्रि,,,आदि ) यो वा त्यो बहानाबाजी गरि रस्त्रघात गरेको देखिन्छ, इतिहास खोतलेर त्येस्ता बेक्तिका/संकास्पद तेतिखेर देखिका (सके अंग्रेज संग को सन्धि देखि ) अहिलेसम्म का सन्ततिको (बिचमा बेचिखाये/सके पनि/विदेश पलाएन भए पनि) सम्पति को विवरण/अनुसन्धान जागरुक चेतनशील जनताले खोज्नु र मानिस चिन्नु जरुरि छ। "मुखमा राम राम बगली मा छुरा" भन्ने उखान संग मिल्ने उधाहरण संसारको कुना/कुना मा पाईन्छ। नेपालको राजनीति हेर्दा, सोझा जनताको चेतनाको कमि को फाइदा लिदै, मनोबैज्ञानि हिसाब ले कुनैपनि राम्रो/नराम्रो कामलै राजनीतिकारण गर्दै जनता उफार्ने/मान्छे लगाएर तर्साउने; प्रलोवन मा सजिलै बिक्ने खालका पढेका/नपढेका देशप्रतिको नैतिकता गिरेका ब्येक्तिलाई रास्ट्रको समबेदंशील पद/ओहोदामा (दिमाग को सन्तुलन बिगार्न बसेको बरिष्ट पत्रकार लगाएत/कर्मचारी/मन्त्रि आदि ) बिदेशी शाक्ति ले पुराउने/साथ् दिने अनि अन्तिममा देश र काम गरेर खाने सोझा जनता लै सदाको लागि दास मा परिरत गर्ने। पढेलेखेका /नाम कमाएका नै बेय्क्ति भएपनि, ब्येक्तिगत प्रलोवनमा पर्ने खालको भ्रस्ट ब्येक्ति लै छानी छानी/पत्ता लगाई बिदेशी शक्ति ले साथ् दिने र महत्वो पूर्ण सन्धि सम्झौता मा नेपालको तर्फा बाट हसताक्चेर/ल्याप्चे लागको पाईन्छ। येस्ता बेक्ती गुपचुप सैलिमा काम गर्ने र सम्झौता गर्दा नदेखी ने र धेरै वर्षा पछि मात्र जनताले थापौने घटना उजागर हुन थालेको छ, अब चै समयेमै सबैको होस् खुलोस र कुनै पनि अपराधी नेपाल लै यो देश र त्यो देश बनैदिन्चु भन्दै (भावनात्मक रुपमा ) प्रस्तुत हुन सक्छ, होस् गर्नु होला । मिलेर शान्ति संग बस्ने सोझा/इमान्दार नेपाली-नेपाली माझ फाटो/अविस्वास अनि मनोबैज्ञानि हिसाब मा कम्जोर ब्येक्तिहरुलाई लै प्रयोग गरि अराजक फैलाउने गरेको घटना त सबैले भोघेकै हुनाले, यो नै अन्तिम पाठ सिक्ने अवसर ठान्नु जरुरि हुन्छ। कुनैपनि ब्येक्तिगत घटनाबाट पिडित सोझा जनतालाई लै मनोबैज्ञानिक उत्तेजना/अराजकता अनि राजनीतिक अपराधीकरण गर्नेअझ नेता देखिने अभिनेता देखि सावधान हुनु होला ! अझ गुपचुप मा काम गर्ने खालका (नेता, सांसद, सचिब इस्तरिये कर्मचारी, पत्रकार,,आदि ) झन् नदेखिने हुँदा हरेक सम्झौता को असली पत्र बिदेशी/स्वदेशी दुबैको हेक्का राख्ने र तेस्मा संलग्न प्रतिनिधि माथि पनि जनता ले नै चनाखो रुप मा नामहरु टिपेर सम्झेर आफ्ना सन्ततिहरुलाई रेकोर्ड को रुप मा सम्झाउने/राख्ने । देश बेच्निखाने हाँगाबाट पलाएको फूलले भोलि तपाइको कर्मचरी बनेर तपाइको कारखाना पनि सखाप पर्न सक्छ, जुन देशमा बसिसके पनि ।
@buddhidahal2468
@buddhidahal2468 Год назад
नेपालमा लेखपड गर्न राणाहरूले रोकलगाएका कारण कोशीसम्झौताका समय देश मा उचस्तरको कर्मचारीपनी नेपालीथिएनन् । सिमेन्टबाटबनेको कोशीब्यारेज १९९ बर्ष सम्म टिक्दैन कसरी सम्झौताभयो ?
@buddhidahal2468
@buddhidahal2468 Год назад
कोशीसम्झौताको समयावधि गडबडभएकोभेद राजा महेन्द्र लाई थाहाथियो देश भक्त नेपालीले बापकबिरोध त्यासबखतभयो र २०२३ मा भारतले शंशोधनगरेर भारतले चाहेकैठाऊँमा उच्चबाँध बनाऊँने सम्झौतामा राजाले हरेक बिषयमा देश को हितहुँने अडानानछोडेपछी राजाले अल्पआयुमनै मृत्युकोकारण बनेको हुनुपर्छ ।
@roshankc8081
@roshankc8081 Год назад
हो मित्र पक्कै हो ।
@ramakhadka668
@ramakhadka668 Год назад
It is so clear information
@bibekpokharel6395
@bibekpokharel6395 5 месяцев назад
❤❤❤❤❤❤
@roshankc8081
@roshankc8081 Год назад
छुटेको मेरो बुझाई के भने १९९ वर्ष सम्मको संझौत अलि के बेस्स्ररी नै धेरै होइनर ?
@dunyalaldunya
@dunyalaldunya Год назад
Jy des jy nre
@buddhidahal2468
@buddhidahal2468 Год назад
नेपालमा जालीफटाहा साऊमाजनले पहिले रिणदिदा तमसुकमा पछी अंकथप्नेगरी कागज लेख्कतेरे त्यास्तै पहिलो कोशीसंझौतामा ९९ बर्ष को मा पछि एकअंक थपिएको त हैन ?
@shantirambaral8492
@shantirambaral8492 3 месяца назад
Koshi puna Naya banaunu parcha
@durgarai4712
@durgarai4712 Год назад
Ramrovynodesabht
@Raajkhatri-xk3vz
@Raajkhatri-xk3vz Год назад
history baneyo desh banenna
@user-zy9dq9rc3p
@user-zy9dq9rc3p 9 месяцев назад
😢😢😢
@Mechitimes
@Mechitimes Год назад
कोशी सम्झौतामा त्योबेलाका पिडित ३०० भन्दा बढी घरले अहिले सम्म पनि मु-अप्जा (छतिपुर्ती ) पाएको छैना। यो बिषयलाई पनि अलिकति जोडनु भएको भए। राजामहाराजाहरु कति शोसनकारी हुन्थे भन्ने कुरा अहिलेको राजा राजा भन्दै हिडेने फ्याउराहरुलाई जानकारी हुनेथियो कि।
@roshankc8081
@roshankc8081 Год назад
सायद हजुरले राख्नु भएको तथ्य सत्यहोला आशा राखौं यो समुचित निकास निस्केला ।
Далее
Угадай МОБА 1 🥵 | WICSUR #shorts
01:00
Просмотров 718 тыс.