नेपाल तेलिविजन का लागि नीर शाह लाई जो जिम्मा दिएर वहाले अफ्नो जिम्मेवारी प्रती जे जति हन्दर अप्मान सहनु पर्यो परिस्रम दुख कस्त झेल्नु पर्यो रपनी वहा नीर साह ज्युले नेपाल जस्तो याता यात सुबिधा न भएको सम्चार सन्कलन गरि T V केन्द्र सम्म पुर्याउन धेरै कथिन थियो र पनि TV Studio स्थाप्ना गरेरै छारे जस्को प्रतिफल आज जन्ताले ,ब्यापारिले फाइदा उथाउनु पाई राखे छ।
नीर शाह एक जीवन्त ल्याण्डमार्क हुन् र गरिब नेपालमा टिभी स्थापनाको उदेश्य दूरगामी थियो। तर, अहिले त्यो दूरगामी उदेश्य तहसनहस भएको छ। नेपाल टिभी नै भारतीय सॅस्कृतिको प्रचारक भएको छ र नेपाली भाषा र सॅस्कृतिको क्षयीकरण भइरहेको छ। तर, तपाईको भिडियो देखाएईएको समाचारको क्लिपले नेपाली टेलिभिजन भन्छ। जबकि यत्रतत्र नेपाल टेलिभिजन भनिने गरेको छ र लोगोमा समेत नेपाल टेलिभिजन भनिएको छ। कहाॅ को कसरी चुकेको हो, खैखबर गरौॅ न।
Ramro Lagyo tapai haru le jati prog banaunu hunchha t prog haru sabai utkrista hos ani tathya purna hos bikram sambat ma galti nahos yadi gal t bhayako samaya ma comment padhe garnus sachyauna sugg gare ko abastha ma gal t mo manan gari tes ko reply d ne garnus ani tapai ko channel ajhai prabhab kari hudai jane chha
सर ऐतिहासिक धुलिकोट राज्य को बारेमा पनि एउटा डकुमेन्टि बनुन पर्यो हजुर हरु लाई आवश्यक सहयोग गर्नु परे म गर्नेछु ।र हजुर हरुको सम्पर्क माध्यम पाए निकै आवारी हुनेथिए ।।।👏🙏