Тёмный
No video :(

Ghanashyam Bhusal (General Secretary CPN U - Socialist) | Fireside | 06 May 2024 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 54 тыс.
50% 1

Ghanashyam Bhusal (General Secretary CPN U - Socialist) | Fireside | 06 May 2024
#GhanashyamBhusal #Fireside #RupeshShrestha
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Опубликовано:

 

5 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 158   
@rampanthi7414
@rampanthi7414 3 месяца назад
घनश्याम जि तपाई को पार्टी को भबिस्य २०८४ को निर्बार्चन सम्म मात्र हो त्यसपछि तपाईं को पार्टी को हालत के हुन्छ समायले बताउने छ
@milanniure4713
@milanniure4713 3 месяца назад
जनताले अस्विकार गर्या पार्टी अनि माकुने प्रम बन्ने रे यो स्वघोसित बिद्दान ले के सल्लाह दिय होला के बोल्यो खै आदर्शको कुरो माकुने बाहेक अरुलाई मात्रै लाग्दो रैछ क्या हो बिद्दान?😡
@cpnuml5088
@cpnuml5088 3 месяца назад
नेपाली बामपंथी आन्दोलनका उदाहरणीय एवं बैचारिक नेता घनश्याम भुसाल !
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 3 месяца назад
रिप भारतिय धोतिको कान्तिपुर सबै ले बरिस्कर गरौउ
@NbNb1987
@NbNb1987 3 месяца назад
KANTIPUR LAI BAHISKAR GARAU....
@shusilpandey6335
@shusilpandey6335 3 месяца назад
रुपेस जि को गहकिलो प्रश्न भुपु मलमन्त्री को टालेटुले जवाफ!
@binodkc9813
@binodkc9813 3 месяца назад
Rupesh ji Griha Mantri jui lai pani interview ko lagi amantran garne ho ke ajhai ahileko rajniti ko disha prasta hunthiyo ke euta agraha
@Shobhimani7831
@Shobhimani7831 3 месяца назад
भुस्या जि भबिस्य कांग्रेस मै छ तिम्रो अब
@ramapanthi1267
@ramapanthi1267 3 месяца назад
यो कान्तीपुर पैसामा बिक्ने च्यानल हो सत्य तथ्य लुकाउने अनी हुदै नभएको कुरा मिडियामा ल्याउने पैसा दिए गुपचुप राख्ने अनेत्र नभएको कुरालाई पनि हेड न्यूज बनाएर नभएको भ्रम श्रृजना गर्ने मा कान्तीपुर पहिलो च्यानल मै पर्छ ।
@balaramgauli3383
@balaramgauli3383 3 месяца назад
घनश्याम कमरेडको सहि तर्क हो
@tara9251
@tara9251 3 месяца назад
❤❤❤
@BidhyaDural-bq1xb
@BidhyaDural-bq1xb 3 месяца назад
लाल सलाम महासचिव कमरेड 🇳🇵
@madanshrees1978
@madanshrees1978 3 месяца назад
भिमरावल अध्यक्ष र घनस्याम महासचिव भएर एउटा रास्ट्रबादी पार्टी खोल्नु पर्छ
@user-sk4vk7it5f
@user-sk4vk7it5f 3 месяца назад
मेरो सुझाव छ कामरेड पुर्ब कृषि मन्त्रीलाई कम्युनिस्ट एकता गरौ धेरै विश्लेषण नगरौ जे जस्तोसुकै भए पनि कम्युनिस्ट एकता गरौँ ✊✊
@krisyoung1503
@krisyoung1503 3 месяца назад
आफ्नो पार्टीको सरकार गिराउन शेरबहादुर जस्तो नालायकलाई गएर भोट हाल्ने यिनीहरुलाई त जति सजाय गरेपनि अपुग हुन्छ। यति अपराध गरेका छन् यिनीहरुले त्यो बेला अपराध गरेबापत पाएको पैसा पनि सकियो होला। आजभोलि यिनीहरुलाई कति आत्मग्लानी र पश्चाताप हुन्छ होला
@phanindrakhadka2835
@phanindrakhadka2835 3 месяца назад
Ideal leader ❤
@user-dk6lf4ey9d
@user-dk6lf4ey9d 3 месяца назад
Baudhik nischhal rajnitik bislesak good leader salute
@chakrachand1410
@chakrachand1410 3 месяца назад
एकीकृत समाजवादी पार्टी लाई ओलीकै शरणमा जानु दिनु भन्दा बलियो बाम शक्ति बनाएर एकता गर्दा भविष्यमा फेरि अपमानित हुनु पर्ने छैन। जस्ले जे भने पनि प्रचण्ड सरकारले काम राम्रो गरेको छ ।अरुको सरकारको कामकारबाही नेपाली जनताले हेरेकै हो
@krishnasamarpan07
@krishnasamarpan07 3 месяца назад
❤❤
@rabiraj5679
@rabiraj5679 3 месяца назад
गफ हान्न जानेको कृषि मन्त्री हुदा हुति देखियकै हो ।
@NbNb1987
@NbNb1987 3 месяца назад
JHOLE.....KP KO
@krishmishra5810
@krishmishra5810 3 месяца назад
रुपेश जि कान्तिपुरका साउको डार्क फाईल र दोहोरो नागरिक्ताको समाचार बनाउने हिम्मत छ?अनि भुशल होइन भुस लाग्यो!!झुट र झुक्याउने खेती कहिले सम्म? 10/12 बर्श मा समृद्धि रे? तिमिले जानेको गफ गर्न मात्रै हो।अब देश बनाउने भनेकै रास्वापाले हो।सक्छौ भने तेहि पर्टिमा जानू होइन भने ड्रयागन होइन टोमाटोर खेती गर्न जानुस।
@miss-zq9yp
@miss-zq9yp 3 месяца назад
रुपेस जी यो पार्टी छुट्ने होईन अब सधैको लगि टुटने देख्छु किनभने यो पार्टीको शीर्ष नेताहरू सबै घमन्डी छन् ।।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 месяца назад
कुरा राम्रो छ ,ठिक छ तर जनताको लागि काम देखाउन किन नसकेको ,कारण के रहेछ
@ashishsaud3984
@ashishsaud3984 3 месяца назад
कृषि मन्त्री 😀 यसको काम छैन, चुनाव हरुवाको
@user-gv3to2ni7k
@user-gv3to2ni7k 3 месяца назад
Ramro Kura vako xa camred 84 KO chunab ramro hunxa Kinki girbandu KO jagga le bamale siddinu KO bikalpa xaina
@devendrasubedi5785
@devendrasubedi5785 3 месяца назад
यो पनि कुण्ठित नेता हो
@user-ee5ro1jy6z
@user-ee5ro1jy6z 3 месяца назад
घनश्याम भुसाल को बुद्धि पलाए छ ।जस्तो लाग्यो है मलाई अब छिटो माकुने लाई छोडदा हुन्छ ।
@premsubedi3655
@premsubedi3655 3 месяца назад
बौद्धिकता अब्बल हुँदाहुँदै पनि आफ्नै गलत निर्णयले पछि पर्नु भो। अब नामको समाजवादले केही गर्दैन। कहिलेसम्म पर्खने हो जनताले?
@rameshdhami1236
@rameshdhami1236 3 месяца назад
कृषि मन्त्री हुदा किसानलाई मल दिन नसक्ने , टिकट नपाए पार्टी छोडने का कुरा ठुला कस्ले पत्याउने ।
@karkibagaicha7580
@karkibagaicha7580 3 месяца назад
वाम आन्दोलनको अग्रणी ब्यक्तित्व ☝️
@laxmansubba2797
@laxmansubba2797 3 месяца назад
Kirtipur Trivuwan Universityma Ghanashyam Sir mero 1 batch senior ho. Testai Shankar Pokhrel pani. Aaja mero philosophy farak feri pani Nepal, Pakistan, Afghanistan aadi desh ma kunai neta le ghus pes khako chhaina bhane tyo kali yug ko Dewata ho. Ghanashyam sir wa Dai, Yedi Bhu pu sammaniya Madav Nepal Sir jo koteshwor ko 7 barsa ko chhimeki jyu le PM ko lobh ma congress ma milnu bho bhane Jhalnath pachhi tapai Sammaniya Madav Nepal sanga bidroha garnu hunccha hola. You will be ready to be Ashok Rai and team path for your main theme Samaj badi ekata.
@Ritakhandal2M
@Ritakhandal2M 3 месяца назад
Great baba❤
@lalitmayal3865
@lalitmayal3865 3 месяца назад
Great leader ❤❤❤
@bhupalkhadka182
@bhupalkhadka182 3 месяца назад
Good interview ❤❤❤😊
@honestjungkarki8686
@honestjungkarki8686 3 месяца назад
तिमी पनि ओलि विरुद्ध लागेर कुन्ठा राख्नाले आफै सक्किने भयौ धनश्याम जि माकुने जस्तो पदखोर रुन्चे पादरिले राजनीति नछोजिउन्जेल देश कैले बन्दैन 😊😊
@ashokphuyal3812
@ashokphuyal3812 3 месяца назад
Soch vako tara bu 4 navako sukulgunda ,ho ,yo ❤
@rabindrashahi5032
@rabindrashahi5032 3 месяца назад
अब नयाँ पुस्ताले नेतृत्व लिनु परयो कमरेड
@suryakumarshrestha3944
@suryakumarshrestha3944 3 месяца назад
पदका आशक्ती राख्ने यिन ऐजेरुहुन । कृषि मन्त्री हुंदा एउटा मल ल्याउन नसक्ने यी महासचिवका कुरा के सुन्नु र ? तै पनि सुने के भन्दा रहेछन भनेर । सांसद र महासचिवका भोका लोभी पापी हुन यिनी !
@thakurbhattarai1881
@thakurbhattarai1881 3 месяца назад
गफाडी घनुका हुति कृषि मंन्त्री हुदा हुति र क्षमता देखिएको हो।
@ramshova4999
@ramshova4999 3 месяца назад
अबकाे २ बर्षमा पार्टीनै समाप्त हुन्छ अझ ऐजेन्डाका गफ दिदैछन साथी त ।।
@bhojrajgiri4092
@bhojrajgiri4092 3 месяца назад
तिम्रा पार्टी २०८४ सम्म रहे ठुलो कुरा हो मल मन्त्री
@mohanrijal-ly9yo
@mohanrijal-ly9yo 3 месяца назад
यो अवसर बादी हरु अझै पनि म केकनै जुझारु नेता बन्ने आसा मा सपना देख्दै छ अब तिमी जनता बाट बहिष्कार व्याक्ती हो
@bishnuadhikari1171
@bishnuadhikari1171 3 месяца назад
माकुनेलाई एक दिन मात्र भए पनि प्रधानमन्त्री भएर देखिस म पनि तिमि जति नै दुई चोटी प्रधानमन्त्री भएको छु, अपमा…..न गर्न पाईदैन भनेर के पी लाई भन्नका लागि गरिएको जॅुगाको लडाईका लागि नै यो खुरापाती भै रहेको छ।भु पु कृषि मन्त्री यसैका पछि लाछन।
@nepaleconomicresearch8812
@nepaleconomicresearch8812 3 месяца назад
अहिले चाहिँ विद्रोह गरेर आएको रे, अरु सबैले विद्रोह गर्दा टुलुटुलु हेरेर बसेको चाहिँ हो, बरै अरूले विद्रोह चाहिँ गरे घनश्याममा आँट भएन। चुनावमा टिकट नपाएपछि अवसर खोज्दै समाजवादीमा पुगेका पो हुन् त ।‌ उनको आँटको कति बखान गर्ने र?
@gartauladharma8028
@gartauladharma8028 3 месяца назад
सधैं जनताबाट पराजित पात्र कीन ???ल्याउनु हुन्छ
@damodargnawali582
@damodargnawali582 3 месяца назад
अव याे मान्छेले गफ दिने क्षमता पनि गुमाए जस्तो देखियो ।
@balbdrthapa4756
@balbdrthapa4756 3 месяца назад
यो मान्छेको नेपाली राजनितिमा काम छैना अनेक बादको ठुलो खुरा गरनि आफु मन्त्री हुदा किसानलाई मल दिन नसक्ने लिच्चड हो यो
@koshis_subedi5454
@koshis_subedi5454 3 месяца назад
Great leader
@kamalbhandari8825
@kamalbhandari8825 3 месяца назад
माक्र्स लेलिन माओका चेलाहरु एक आपसमा भाले जुधाइ गरेर टाइम पास गरिरहेकाछन जनता भेडाछन भन्दैमा अति गर अत्याचार नगर
@BP-jq1ru
@BP-jq1ru 3 месяца назад
गफ मात्र हो यसको एमाले भएर एमालेको नै खेदो खन्ने कु पात्र
@saradpoudel
@saradpoudel 3 месяца назад
काम नलाग्ने, सडेगलेका, डेट एक्स्पायर सामान बेच्ने पसल तुरुन्तै बन्द हुनुपर्छ
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 3 месяца назад
गफ चाही दिने हो आफ्नो हैसियत बनाउन नसकेको मान्छे !
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 3 месяца назад
नलायक नेताहरु नयाँ होस् कि पुरानो कुनै राम्रो देशभक्ति राष्ट्र भक्ति नेता नै जन्मेन
@maanu2559
@maanu2559 3 месяца назад
Dear kantipur patrakar अरुको त private parts मा जूम्रा छ गोप्य सुचनाबाट प्राप्त भनेर दिनकै लेख , समाचार , अनुसन्धान गर्थियौ त अहिले आफ्नै साहुको नाकमा भएको हात्ती देख्दैनौ
@birendraaryal8086
@birendraaryal8086 3 месяца назад
काम भन्दा बढि गफ गर्ने फेलिएर मन्त्री हुन भुसाल रूपेस सरको प्रश्नको जवाफ दिन सकिरहेका छैनन
@rajkumarpudasaini8550
@rajkumarpudasaini8550 3 месяца назад
I like your opinion and anyway you are ideal leader, but you are not practiced in reality.
@sagararyal573
@sagararyal573 3 месяца назад
Hajur yata uta vha hunuhuntho aaila tha paunu vo hola ghanshyam ji😢
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o 3 месяца назад
Rabi❤❤❤
@ishworchaulagai9427
@ishworchaulagai9427 3 месяца назад
घनस्याम भुसाल होइनन् अब ईनि गल्लीमा हिड्ने भुसिया हुन।
@kushaldevghimire942
@kushaldevghimire942 3 месяца назад
म एक बौद्दिक नेतका रूपमा चिन्थेँ...समयले मेरो चिनाइलाई धोका दियो। क्षणिक स्वार्थका लागि आफूले खाएको थालमा आफैँ हग्न हुन्थ्यो ? पार्टीभित्रै बसेर फरकमत राख्न के ले रोकेको थियो? यस्तै स्वार्थका झुण्डले गर्दा देश विकास नभएको रहेछ....नेताको बुद्दि कहिले आउने हो!
@amritpokhrel7196
@amritpokhrel7196 3 месяца назад
🎉🎉
@nBabu197
@nBabu197 3 месяца назад
तिमी गफाडी हरुले देशलाई रमिते बनायौ
@LokrajOli-7sq
@LokrajOli-7sq 3 месяца назад
यो पनि फताह हो । आफ्नो घरमा आगो लगाउने अहिले ठुलो कुरा गर्ने 😮😮
@manipkafle436
@manipkafle436 3 месяца назад
2084 सम्ममा ओलिले यिन्को पाटिलाइ सिद्य्याइ दिन्छन।।
@user-vl4de5ge6l
@user-vl4de5ge6l 3 месяца назад
यस्ता नालायक सित के अर्न्तर्बाता लियको होला ।
@pushkerkadel7537
@pushkerkadel7537 3 месяца назад
घनश्याम भुसाल त्यस्ता पात्र हुन जस्ले कहिल्यै पनि आफ्ना कुराअनुसारको व्यवहार गरेनन्। बलियो कम्न्युनिष्ट पार्टीको कुरा गर्छन् तर विभाजनमा रमाउनुलाई बौद्धिकता ठान्छन्। यस्ता पात्रबाट न कम्न्युनिष्ट राजनीति बलियो बन्छ न त कम्न्युनिष्ट राजनीति राष्ट्रिय शक्ति बन्ने वातावरण बन्न सक्छ। म त घनश्याम भुसाललाई असल पात्र ठान्दिन।
@surajthapa786
@surajthapa786 3 месяца назад
बौदिक नेता लाग्थ्यो बाटो बिराएर हिँडेका छन्
@dhanathakuri4672
@dhanathakuri4672 3 месяца назад
अनि यहाँ त कृषि मन्त्री हुनुहुन्थ्यो । सुरुवात के गर्नुभो ? देखिएन
@madhavprasad3107
@madhavprasad3107 3 месяца назад
७ ८ दल सङ मिलेर पनि रास्टृय पार्टि बन्न नसकेको पार्टिको कुनै औचित्य छैन , यो पार्टि सबै एमाले मा बिलय हुन्छ अवस्य पनि , बाकि रहे माकुने , मेटमनि , भुसाल , अनि खतिवडा मात्रै 😂
@gulmelikpmc
@gulmelikpmc 3 месяца назад
पाँच दलको काध चढेर समेत जित्न नसक्ने तिमीजस्ताले गफ नहाकेकै राम्रो होला कि 😂😂😂
@mrsubedi3067
@mrsubedi3067 3 месяца назад
बिचरा भिजेको मुसा जस्तो भाको छ
@yunionkarki5543
@yunionkarki5543 3 месяца назад
Rupesh sir plz know your standard, don't invite this type of oversized people who is seriously narrow minded people on your show. Your show really deserve better people than him.
@shusilpandey6335
@shusilpandey6335 3 месяца назад
गफले हुने भए त यी मनुवा ले गफ जति दिन सक्छ्न! देस खाली भएको थाहा छैन भ्रामक कुरा तथ्यमा यी भुपु मलमन्त्री छ्न!!
@baburambk4703
@baburambk4703 3 месяца назад
यस्ता पिपल पातेहरु गफैका मात्रै माहिर हुन
@gauravmagar1079
@gauravmagar1079 3 месяца назад
यसको १० सिट पार्टी लाई प्रधानमन्त्री चाहियो रे 😂😂
@bishnudevkota3081
@bishnudevkota3081 3 месяца назад
के पि बा ले खेलाई खेलाई यिनिहरुलाई सिद्धाएदिए।
@jmahadevshah4231
@jmahadevshah4231 3 месяца назад
घन श्याम दाईं ऐ घन श्याम दाईं 😁
@tarkakunwar6682
@tarkakunwar6682 3 месяца назад
भक्कु नव गफाडी केपीवलीको कपी!!!
@depshan127
@depshan127 3 месяца назад
यस्तो कुण्ठा बोकेर काहा पुग्लास् हेरौला अनि तिम्रो पार्टीको हालत के होला त्यो पनि हेरौला ! खाली सिदान्त र के भनेर गफ पेल्या छ तिमी मन्त्रि हुदा सबै देखिएको छ ! अनि एकदम गतिलो पार्टीको नेतृत्वमा पुग्या छु भन्ने लाग्या होला होइन ?? मुतको तातो हो त्यो ! अहिलेलाई यति मात्रै
@mysticalbird144
@mysticalbird144 3 месяца назад
Guffadai no.1
@jibansunar8458
@jibansunar8458 3 месяца назад
गफ मात्रै ठुला काम भने केही नगर्न गफाडी नेता ।
@sushilbhusal2922
@sushilbhusal2922 3 месяца назад
Sabai vanda man naparne bhusal
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 3 месяца назад
हाहा घनस्याम जि किन जिब्रो चपाएर कुरा गर्नु हुन्छ? माकुने उपेन्द्र यादब र शेर बहादुर देउबा मिलेर यो सरकार ढाल्न खोजेको होइनर ? अनि केको अपिक्षा गर्नु हुन्छ दिर्ग सोडारिले एमाले बाट समर्थन पाउछ भनेर?
@LokrajOli-7sq
@LokrajOli-7sq 3 месяца назад
तिम्रो पार्टी काङ्ग्रेसको झ्याल हो
@beyondinfinity3876
@beyondinfinity3876 3 месяца назад
अत्यन्तै भद्र र बौद्धिक ब्याक्तित्व!
@neeshamkhadka
@neeshamkhadka 3 месяца назад
गफाडि तोपे गजडि को कुरा सुन्दा पनि पारो तातेर आउछ 😂
@user-bp8ni9vi9d
@user-bp8ni9vi9d 3 месяца назад
भुस्याल!
@sitalhumagain5445
@sitalhumagain5445 3 месяца назад
गफाडी केइ भिजन नभको मान्छे
@nppp34
@nppp34 3 месяца назад
Timro party India ko pucchar ho. J hos Aba 84 paxi sakinxa yo party
@karanchepang1670
@karanchepang1670 3 месяца назад
रुपेस दाजु तपाईं कान्तिपुर नछोड्नी?? आफ्नो इजत भन्दा ठूलो कान्तिपुर को job चाहिँ होइन जस्तो लाग्छ है मलाइ त। विश्व लिम्बू दाइ ले जस्तो podcast खोल्नु भए नि हुन्छ।
@user-kk6oj6hh6j
@user-kk6oj6hh6j 3 месяца назад
CHHHHHYYYYYAAA
@bedbkhadka859
@bedbkhadka859 3 месяца назад
जिव्रेा चपायर वेाले यि न ले
@pramodshrestha-qx5od
@pramodshrestha-qx5od 3 месяца назад
SAHAKARI PIDIT HARU LE NYAYA KAHILE PAAUXAN ??
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 3 месяца назад
Voosyaha
@rudrasubedi1198
@rudrasubedi1198 3 месяца назад
यस्ता ग्वाँख नेता , दैलाे चहार्दैहिड्नी , त्यस्तालाई भुस्याहाभनिन्नछ ।
@user-kk6oj6hh6j
@user-kk6oj6hh6j 3 месяца назад
Yin ko thau ma bhelu baje ko interview gareko bhay baru hunthyo.
@balaramlamichhane6501
@balaramlamichhane6501 3 месяца назад
महा अबसरवादी ।
@Shobhimani7831
@Shobhimani7831 3 месяца назад
कैलाश सिरोहिया पक्राउ कहिले हुन्छ????कान्तिपुर भारतीय दलाल काहिले बन्द हुन्छ???
@bishnugc8505
@bishnugc8505 3 месяца назад
यो पनि पतुङियो काम छैन ।जत्ता पनि धल्किन्छ ।
@bhojanyatra945
@bhojanyatra945 3 месяца назад
Outdated
@ashishranabhat9151
@ashishranabhat9151 3 месяца назад
घनश्याम भुसाल हैन घनश्याम भुस हो।
@khimlalgautam1097
@khimlalgautam1097 3 месяца назад
अस्थिरताको कारक तत्वहरु
@hemantaaryal1956
@hemantaaryal1956 3 месяца назад
Uhaa jasto paangre ko pani kina interview linu vayeko hola?
@KumarKhadka-mf2yl
@KumarKhadka-mf2yl 3 месяца назад
यो झन केही गर्न नसक्नी हुत्तिहारा हो फटहा
Далее
Mohammad bin Salman: Prince With Two Faces
54:00
Просмотров 3,8 млн
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,2 млн