Тёмный

Golmaal Episode 02 ( ‘गोलमाल रिटर्न्स’ ) New Episode 2024 

Vibes Creation
Подписаться 1,1 млн
Просмотров 32 тыс.
50% 1

दर्शकहरुले मन पराएको हास्य श्रृंखला ‘गोलमाल’ को नयाँ सीजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहने यो श्रृंखलाको नयाँ सीजनको प्रसारण यही असार ३ गते सोमवारदेखि प्रारम्भ हुने भएको छ ।
Production: Vibes Creation Pvt. Ltd.
Advisor/Producer: Parshuram Rijal
Script : Purna Thapa
Direction: Sabin Shakya
Asst. Direction: Shiva Shrestha
Legal Adviser: Krishna Prasad Acharya
Editor: Sandeep Chaudhari
Camera: Sagar Khadka
Aeriel Shot: Sailesh Shrestha
Makeup: Biswa Ram KC
Production: Basanta Tamang
Music/arrangement: Binaya Karki (Chhetri)
Singer: Rajeshpayal Rai
Logo Animation: Kumar Shah
Kichen : Pramila Giri
Light : Bishal Bista
Graphics : Diwash Humagai
Produce : Reeyansh Shrestha / Uddab raj Giri
यो श्रृंखला हरेक सोमवार साँझ ७ः३० बजेदेखि हिमालय प्रीमियर एचडी तथा ८ः०५ बजेदेखि भाइब्स क्रिएसन यूट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।
समसमायिक विषयवस्तु तथा पारिवारिक कथामा तयार पारिएको यो श्रृंखलामा समेटिएको गाउँले परिवेशलाई दर्शकले मन पराउँदै आएका छन् ।
यो श्रृंखलामा रबि डंगोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सबिन शाक्य, सुनिता श्रेष्ठ, मनोज तामाङ, मीना लामा, श्याम राई, कृष्ण भक्त महर्जन, सन्ध्या खड्का, नारायण घिमिरे आदि कलाकारहरुले अभिनय गरेका छन् ।
पूर्ण थापाको लेखनमा तयार भएको यो श्रृंखलामा वसन्त तामाङको व्यवस्थापन, सन्दिप चौधरीको सम्पादन, दिवस हुमागाईँको ग्राफिक्स, कृष्ण राज भण्डारीका शब्द, विनय कार्कीको संगीत, राजेश पायल राईको पाश्र्व गायन, सागर खड्काको छायांकन तथा सविन शाक्यको निर्देशन रहेको छ । उद्वव राज गिरी, रियान्स श्रेष्ठ श्रृंखलाका निर्माता हुन् । यो श्रृंखलालाई नेपाटपले प्रायोजन गरेको छ ।
#golmaal
#newepisode
#2024
This comedy serial - Golmaal is based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with humor.
For Business Inquiry or Product Placement in GOLMAAL COMEDY SERIAL. **********************************************************
Contact: advertisingvibescreation@gmail.com
Vibes Creation / 9818882622

Развлечения

Опубликовано:

 

23 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 45   
@rahishmaharjan9943
@rahishmaharjan9943 5 дней назад
गोलमाल हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई दही चिउरा तथा धान दिवसको लागि अग्रीम शुभकामना ! गोलमाल तथा भ्वाईबस क्रियशन परिवार!
@kskvlogs235
@kskvlogs235 5 часов назад
@tbtamang3725
@tbtamang3725 5 дней назад
उल्टो सुल्टो जत्तिकै हुन पर्यो सिरियल चाहिँ ।
@user-gb1bd6id3x
@user-gb1bd6id3x 3 дня назад
उल्टो सुल्ट‍ो को कलाकार हरु भऐरा मात्रै हरेको तरा उल्टो सुल्ट‍ो जतिको हेर्ना मजा आऐना
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 4 дня назад
यो सिरियल खासै राम्रो लागेन ।
@birbdrtamang5680
@birbdrtamang5680 3 дня назад
उल्टो सुल्टो हेर्ने बानीले होला यो गोलमाल खस्सै मन परेन अलि राम्रो अनि रमाइलो बनाउनु परो सुभकामना छ 👏🇳🇵
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 4 дня назад
उटाे सुटाे जतिकै हुन पयाे सिरियल चाहिँ ।
@surendrashrestha1006
@surendrashrestha1006 4 дня назад
राम्राे भयननि अलि
@ravinklt973
@ravinklt973 3 дня назад
उल्टो सुल्टो जति राम्रो भएन है यो अलिक सुधार गर्नु होला
@postarajbhattarai1641
@postarajbhattarai1641 5 дней назад
उल्टो सुल्टाे टिमले गाेलमाल सन्चमलन गरेछ राम्रोसँग चलाउनु हाेला ।अहिलेसम्म ठिकै छ ।
@user-he3vv8zp5x
@user-he3vv8zp5x 4 дня назад
Yo Golmaal ma Alish bhai ra Makuri bhai pni hunupr6. Naya episode ma hai.
@milanbimali803
@milanbimali803 4 дня назад
हेर्न मजा आएन
@Aayushghalevlogs46
@Aayushghalevlogs46 5 дней назад
1K भन्दा कम भएकोले soport garam hai
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 17 часов назад
म पनि छ ल साथि सपोत गर्नु म पनि गर्छु ल सपोत❤❤
@yogengiri5422
@yogengiri5422 5 дней назад
होइट यो त लाज को पसारै भयो सिरियल को (views) पनि (4883) मात्र हे भगवान (उल्टोसुल्टो) वापस लेइदेउ नत्र त बिजोग रमाइलो हुन्छ 😂😂(योगेन गिरि) गुल्मेली हाल बहराइन देखि 🙏🙏🇳🇵🇳🇵
@AshTheDuke
@AshTheDuke 6 дней назад
sabin shakya best character performance
@user-un7hm8qv5k
@user-un7hm8qv5k День назад
❤❤❤
@dhanbahadur7321
@dhanbahadur7321 5 дней назад
यो सिरेल खासै राम्रो लागेन उल्टो सुल्टो ठिकै थियो
@dilbahadurthapa9977
@dilbahadurthapa9977 4 дня назад
यो गोलमाल भन्दा त बरु उल्टोसुल्टो नै राम्रो थियो😊
@premnarayanneupane
@premnarayanneupane 10 часов назад
Ulto sulto बन्द गरेर यो सिरियल चलाएको हो बेमान ?
@dineshbohora4314
@dineshbohora4314 5 дней назад
बरु उल्टो सुल्टो नै राम्रो थियो यो भन्दा त किन बन्द भएको हो उल्टोसुल्टो
@sanjayxettri4755
@sanjayxettri4755 6 дней назад
Ekdam bb xa hoi ❤
@milanbimali803
@milanbimali803 4 дня назад
उल्टो सुल्टो जस्तो राम्रो भएन यो सीरीयल उल्टो सुल्टो जस्तो राम्रो बनाउनु पर्यो
@dandabazar1975
@dandabazar1975 5 дней назад
मलाई (हर्के हल्दार र उल्टो सुल्टाे) सिरियल सबैभन्दा मनपर्ने थियाे तर किन हाे याे उल्टो सुल्टाे सिरियल किन बन्द भएको होला।
@gyanenadra4303
@gyanenadra4303 2 дня назад
राम्रो नाम चलेको सिरेल उल्टो सुल्टो किन आउदैन भनेको त यता पो रहेछन् सबै आजभोलि अनि किन आउछ त
@dhanbahadur7321
@dhanbahadur7321 5 дней назад
उल्टो सुल्टो किन बन्द भएको
@LokrajPatiyar
@LokrajPatiyar День назад
Ulto sulto chahi band garnu bho hajur harule Kati ramro thiyo Aaj yo Pani hernu paryo kasto x
@naradchaudhari33
@naradchaudhari33 6 дней назад
उलटाे सुलटाे बबाल थियाे खैय
@JagatKunwar-rp7cb
@JagatKunwar-rp7cb 5 дней назад
👍️👍️👍️👍️😉😉
@pasangtamang688
@pasangtamang688 5 дней назад
Ulto sulto ramro thyo yo serial tw manai parena tessaile herdina moh tw
@maushampoon2976
@maushampoon2976 6 дней назад
यो भन्दा त उल्टो सुल्तो नै रमाइलो थियो
@rameshlama
@rameshlama 5 дней назад
सहमत
@sandipchaudhary2716
@sandipchaudhary2716 6 дней назад
❤❤❤❤❤❤❤❤❤❤❤
@gomaadhikari5160
@gomaadhikari5160 5 дней назад
😮😮😮😮😮
@MGR.CHANNEL785
@MGR.CHANNEL785 6 дней назад
Long time pxi. Feri suru
@lelax_mgr4543
@lelax_mgr4543 5 дней назад
Waihyat
@user-ut3to5wg5v
@user-ut3to5wg5v 4 дня назад
काम न बेकामको सिरियल । यस्ता ताइ न तुइका सिरियल कि बन्द गर्नुपर्यो कि स्तरीय बनाउनु पर्यो ।
@user-nr5ee2ju3r
@user-nr5ee2ju3r 6 дней назад
जस्ले जे भने पनि यो सिरियल मन परेन उल्टो सुल्टो जस्तो रमाइलो छैन यो सिरियल खासै चल्दैन होला
@user-ut3to5wg5v
@user-ut3to5wg5v 4 дня назад
Episode 5 bhanda aghi jadaina
@mallaraazu1405
@mallaraazu1405 5 дней назад
hain ulto sulto team sabai golmal tr po lagexan t,,,,,
@Dhru987
@Dhru987 6 дней назад
रबि भाईचा ,त्यति बाँला मरु । बाँला त उल्टो सुल्टै ख ।
@tufankkc3547
@tufankkc3547 6 дней назад
बन्द गरुम हो यो सिरिएल |
@PratikBasel-dn6yc
@PratikBasel-dn6yc 5 дней назад
ulto sulto nai miss garxu ma ta golmal khasai man parena
@kulsiris8366
@kulsiris8366 День назад
Pai dung dung khatam bana xa yo sriyel yo vanda ulto sulto ramro thiyo ghaas khane
@chamjungsingh4381
@chamjungsingh4381 5 дней назад
यो सिरियल खासै राम्रो लागेन।
Далее
Как выжить на 1000 рублей?
13:01
Просмотров 607 тыс.
The Voice Kids - Episode 04 | Season 3 - 2024
1:45:15
Просмотров 1,9 млн
SIUUUU!
0:15
Просмотров 1,5 млн
Respect 🤯💯 || Look This 👰🏻#shorts
0:29
Просмотров 17 млн