यात्राको शुरुदेखि अन्तिमसम्मको सम्पुर्ण वस्तुस्थिति, यात्रा अवधि, बासस्थान, यात्राका लागि आवश्यक सामग्रीहरुको जानकारी, बाटोको अवस्था, खर्च आदिका बारेमा सरल तरिकाले वर्णन गरि भिडियो सार्वजनिक गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। आन्तरिक पर्यटनको सम्वर्द्धन लागि सबैले आ-आफ्नो तर्फबाट सहयोग गरौं।
Best video of yours till date, Smooth transition,stabilized video, decent editing,2k quality,perfectly described route (fare,accommodation, food,enroute costing etc) Overall a great informative video.
Really nice video! Thank you for the detailed information on how to reach gosaikunda and where to stay and the cost of everything. This will greatly help future travellers.
If you travel in public vehicle and plan for 3-4days trip, the basic cost will be around 6-8thousand per person including vehicle fare, lodging & fooding.
समग्रमा भिडियो राम्रो लाग्यो भिडियो हेर्दै गुगल म्याप पनि हेरे मैले त तर यो यात्रामा ktm- gosaikunda-ktm खर्च कति आउदो रहेछ एकजना बराबर त्यो भने बुझ्न पाइएन मिल्छ भने भन्दिनु भए आभारी हुने थिए र मेरो सुझाब आगामी दिनमा यस्तो vlog बनाउदा vdo मा भन्न नभ्याए पेपर मा लेखेर अन्तिममा अपलोड गर्दिनु भए हरेक यात्रीहरुको लागि तपाइको भिडियो फाइदाजनक देखिन्छ र धेरैले यात्राको योजना बनाउदा तपाइको भिडियो खोजी खोजी हेर्ने छन् !
Thank you so much for your suggestion.Aru video haru ma tyo kura haru rakne prayas garnechu. Ktm - Gosaikunda - ktm ko lagi 4days ko plan garda average kharcha 6-8 thousand parna jancha per person including bus fare, lodging and fooding.