@@JUMEntertainment म अपाङ्ग wheelchair युजर हु सर मैले नि हजुर को भिडियो हेरेर भिडियो बनाएको छु सर। तर मैले साउण्ड effects कहीं पाइन। Hulk बोलेको। प्लीज मलाई साउण्ड effects को name दिन मिल्छ भने दिनु न सर. मैले हजुरलाइ massanger मा नि मसेज गरेको छु प्लीज help and reply