Тёмный
No video :(

Gurash ले रुदै सुनाईन एक्लै हुँदाको पिडा देखी Depression सम्मको कुरा || Ranjit Poudel | ​⁠EP26 

Ranjit Poudel
Подписаться 126 тыс.
Просмотров 410 тыс.
50% 1

*| Description: In Conversation with Gurash & Sabin Official
Welcome to "Exploring the Depths of Modern Creativity," the podcast where we dive into the minds of today's most innovative thinkers, artists, and entrepreneurs. Each episode, we sit down with a diverse range of guests who share their unique stories, insights, and experiences. Whether you're an aspiring creator, a seasoned professional, or simply someone who loves to learn, this podcast is for you.
*In this episode: In Conversation withGurash & Sabin Official
In this episode, we are thrilled to chat with biggest Vlogger of Nepal.Gurash & Sabin Official shares journey, from the early days of
their career to his rise as a prominent figure in RU-vid . We delve intotheir creative process, the challenges he's faced, and the inspirations that drive their passion.
Highlights:
- Key moments that shaped
their career
- Insights into his creative process and work ethic
- Overcoming obstacles and staying motivated
- Advice for aspiring RU-vid professionals
Subscribe and Stay Connected:
- Subscribe on RU-vid: www.youtube.co...
- Follow us on Instagram:
- Join our Facebook community: [Facebook Page Link]
- Visit our website: [Website URL]
Support Us:
If you enjoy the show, please consider supporting us by liking, sharing, and leaving a review. Your feedback helps us grow and bring more amazing content to you!
Contact Us: ranjitpoudel82@gmail.com
Have a question or a guest suggestion? Reach out at [Email Address].

Опубликовано:

 

12 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@GurashOfficial
@GurashOfficial Месяц назад
सबै जनाले अब को हाम्रो सम्बन्ध कस्तो हुन्छ भने लागिराको होला यो interview हेरेर सबै ले माया गर्दिनु होला 🙏😊❤
@meghathapa5785
@meghathapa5785 Месяц назад
Dhrai Maya guras geee ❤❤❤
@welcomeOne-gg9fz
@welcomeOne-gg9fz Месяц назад
खास कुरा त गुराँस नानि सहि हुनुहुन्छ आफ्नो लागि आफैले गर्न सक्छ ❤ त्यसैले धेरै मान्छेले घमन्डी भन्छन् तर गुराँस परिपक्व छिन 😊अनि सबिन लाइ पनि थाहाभए छ बुडिले पाल्नु र बुडिलाई पाल्नु कुन सजिलोरैछ😂 सबिन😂
@user-oi8it6py3s
@user-oi8it6py3s Месяц назад
माफि दिनु नै सबै भन्दा ठूलो कुरा हो दिदी अब मिलेर अगाडि बढ्नु
@Bhabanakhadkavlogs
@Bhabanakhadkavlogs Месяц назад
मिलेर बसेको नै राम्रो हो गुराँस बुनु मिलेर अगाडी बड्नुस ।सुभकामना
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 Месяц назад
Miler aghi badnnu plz🙏
@SabinaLimbu-rb2xb
@SabinaLimbu-rb2xb Месяц назад
सबिन दाईले येति धेरै माया गर्ने बुडी चाहिँ दिउँसै बति बालेर खोज्दा नि पाउनू हुन्नन❤❤
@ishornachhiring8856
@ishornachhiring8856 Месяц назад
यो भिडियो हेरेपछी एउटा कमेन्ट छोड्न मन लाग्यो... Relationship मा जब एक अर्कामा Ego हुन्छ नि हुने यस्तै हो। यो राम्रो यो नराम्रो भनेर point out त गर्दिन तर मेरो ब्यक्तिगत बिचार सबिनले त्यस्तो गर्नु, खराब बाटोमा लाग्नुको कारण कतै मेरोपनि छ कि? भनेर गुरास नानिले पनि सोच्नुपर्छ। गुरास नानी सङ्गनि ego बेस्सरी भएको महसुस गर्न सकिन्छ। Ego hurt यसै भैरहेको बेला घर नै छोडेर अब मलाइ नखोज भन्नू र पुरै गायब जस्तै हुँदै गर्दा सबिनलाइ पनि पक्कै राम्रो भने लागेको थिएन होला घरबाट हिड्ने बित्तिकै त्यसोनि गरेको थिएन कि? अनि बाकी रह्यो सबिनको कुरा उस्ले त माफी दिन लायकको गल्ती गरेको जस्तो मलाइ लाग्दैन यद्यपि अब सुद्रीएर असल श्रीमान बन्छ भने अबस्य मिल्नुको बिकल्प त कहाँ होला र, अनि म देखिरहेको छु सबिनको अनुहारमा अझै पनि ठूलो गल्ती गरे भन्ने महसुसको कमि छर्लङ्ग छ। त्यसैले एक अर्काले आफ्नो आफ्नो गल्ती म म गरेर यो घटना बाट जिन्दगिको अमुल्य पाठ सिकेर सुद्रीएर जानू राम्रो होलाकि? अहिले पो दुई जनानै मैहु भन्ने भावना होला पछि थाहा हुन्छ। एकले अर्कालाइ छोडेर म यो भन्दा better पाउछु भन्नू भन्दा मुर्खता केही छ जस्तो लाग्दैन । 🤔🤔🤔🤔 धन्यवाद ।।
@sarmilarai6252
@sarmilarai6252 Месяц назад
जे जस्तो भए पनि नारिको मन एकदमै कमलो हुन्छ त्यसैले अब सबिन ले पहिला गरेको गल्तीमा माफ मागेर एउटा असल श्रीमान भएर धेरै माया र बिस्वास दिन र दिलाउन सक्नु पर्छ र फेरि फेरि यो गल्ती दोहोरिनु भएन ❤❤❤
@BabitaUchai
@BabitaUchai Месяц назад
कसम छाडेर जानेकै यति आदत लाग्छ किन😢😢
@susmiraiofficial
@susmiraiofficial Месяц назад
सहि हो गल्ती को रियलाइज गरिसके पछि माफी दिने पनि महान हो
@pramilarai1066
@pramilarai1066 Месяц назад
Yeta Pani hajir hunuparo hai hjr
@Samritmagar444
@Samritmagar444 Месяц назад
जस्लाइ पर्छ उसलाई मात्र थाहा हुन्छ पिडा के हो भनेर आफुलाइ भन्दा पनि बढी बिश्वास गरेको मान्छेले बिश्वास घात गर्दा फ़ेरि पनि बिश्वास गर्न धेरै नै गाह्रो हुन्छ तर पनि सबिनले मनै देखि माफी मागेको हो भने माफ गर्दिनु बैनी😢
@KabitaMakhim
@KabitaMakhim Месяц назад
Tai vayr galtiko mahasush jataunu parx maya k ho vanne kura asai maf diyo vane volika feri testai galti garxan
@Susmitalama3781
@Susmitalama3781 Месяц назад
​@@KabitaMakhimTyso vhay ke buda budi jhagada hunxa buda ferdai hidnu 2 vhaisakeu
@KabitaMakhim
@KabitaMakhim Месяц назад
@@Susmitalama3781 vannu Matlab tyo hon ni sis
@dipikamagar683
@dipikamagar683 Месяц назад
जे जस्तो भएपनि एक चोटि माफ दिनु गुरास दिदि सबिन दाई ले आफ्नो गल्ती स्वीकार्नु भाको छ सदै सँगै देख्न मिलेर बसेको देख्न पाउ 😊
@pramilarai1066
@pramilarai1066 Месяц назад
Please sport me
@ChhayaThapa-mf5xy
@ChhayaThapa-mf5xy Месяц назад
गुराश सिस को कुरा सुनेर म धेरै रोए💔😢धेरै चित्त दुखेको छ गुराश सिस को😢
@thammaya2062
@thammaya2062 Месяц назад
गुराँस बहिनिको कुरा सुनेर आँसु आयो। अब मिलेर बस्नुहोला माफी माग्नुभाछ ।एकपटक माफी दिएर मिलेर बस्नु।
@aakritigurung1376
@aakritigurung1376 Месяц назад
बुनु को कुरा ले कस्तो आसु आयो 😍😍
@aaroshimakim7341
@aaroshimakim7341 Месяц назад
Same😢
@ushakala_vlog
@ushakala_vlog Месяц назад
Ranjit sir ko yo podcast akdamai+ dherai man parx keep it up sir❤❤🙏🙏
@nabinatamang8416
@nabinatamang8416 Месяц назад
मलाई चै सबिन दा मन पर्दैन तर आजाकाे भिडीयाे हेर्दा चै गुराँस दि ले एक चाेटि माफ दिनु सबिन दा लाई।सबिन दा पनि अब बुढिले मलाई माफ दिन्छ भन्दै तै गलती नगर्नु।बुढि लाई बिस्वास दिलाउनु।जे हुनू भै सकाे अबकाे दिनमा मिलेर खुसि भएकाे देखन पाउ याे जाेडि❤❤
@heartheart5779
@heartheart5779 Месяц назад
यो भिडियो हेर्दा आँखा बाट आँसु झर्यो साचिकै कति बुझ्ने हुनुन्छ गुराँस अनि कति स्वार्थी हुन्छ छोरा मान्छे😢
@punsanam1274
@punsanam1274 Месяц назад
खुशी लाग्यो आज यो ठाउमा देखेर सबिन र गुँराश बैनी लाई मिलेर बस्नु भाई बैनी जे भयो भयो
@self_my
@self_my Месяц назад
मिलेर ब्स्स्नु,जे हुनु भै हाल्यो ,गुराँस बहिनी ले सबिन भाइलाई माफी गर्दिनु ,, उम सबिन भाइलाई पनि गुराँस बहिनी प्रती धेरै माया देखिन्छ, मैले बिचार गरेको गुराँस बहिनी लाई हल्का डिप्रेसन छ ज्स्स्तो छ.! किन कि गुराँस बहिनी लाई सबिन भाईको माया पनि धेरै छ र घृणा पनि छ उम के गरौ गरौं हुदो रछ. एक मन ले छोडी हालौ जस्तो एक मन ले नछोडौ जस्तो लाग्दो रछ.भरिसके अब मिलेर बसेको राम्रो है . दुबै जनाले life अघाडी बडौनु सबिन भाईले पनि आफ्नो कमि कम्जोर हरु सुधार्नु र गुराँस बहिनी ले पनि माफी दिनु. हाम्रो धेरै आदिर्बाद छ.😇🤲🙏 भाइ बहिनी हरु जिन्दगी बिताउनु धेरै छ.किन कि यो सुरुवात मात्र हो हामी ले त के के भोगियो सबै थोक भोगियो अज्झै पनि भोगी रहेको छुम बिदेश मा छु म चाहिँ बाध्यताले धेरै बर्स भयो बसेको.😧 मेरो काहानी गर्यो भने एउटा फिल्म बन्छ🤔🤔
@sunikarai3547
@sunikarai3547 Месяц назад
😢😢
@RojuRoju-kb9mj
@RojuRoju-kb9mj Месяц назад
चाहिने भन्दा धेरै कसै सङ्ग आशा नराख्नु त्यो आफ्नो गल्ति हो अरुको दोस होइन अरुको माया पाउन आफुले नि माया गर्नु पर्छ अरु सङ्ग गुनासो होइन अफै खुशि हुन सिक्नु पर्छ
@dipeshmoktan4360
@dipeshmoktan4360 Месяц назад
रञ्जित सर यसपाली बेबो भाईरस पनि काठमाडौं आएको छ अब बेबो भाईरस लाई पनि हेर्न पाउ❤❤
@kalpanalimbu3082
@kalpanalimbu3082 Месяц назад
तेस कोइ लागि गको होनि बेबो र भाइरस
@manjusapkota7719
@manjusapkota7719 Месяц назад
यो उमेरमा नै यति परिपक्क कुरा नानी काे केटी मान्छेको मन टुटे पछि नराम्रो सग टुट्छ तर के गर्नु हाम्रो समाज पनि यस्तै छ नानी केटा मान्छे ले जे गरेर हिड्यो भने पनि ठीक हुन्छ केटी मान्छे ले चाहिँ जती खुशी राख्न खोजे पनि देखिँदैन यो सबै कुरा काट्ने केटी मान्छे नै हुन आफूलाई समाहाल्नु नानी सुध्रेर आयो भने मिल्नु नानी शूभ आशीर्वाद छ अब काे जिवन
@Bhabanakhadkavlogs
@Bhabanakhadkavlogs Месяц назад
sabin gurasa mileko nai ramro.मिलोस भन्ने जति ले यता हाजिर गर्नुस है
@Kopilashrestha123
@Kopilashrestha123 Месяц назад
𝐥𝐨𝐬𝐭𝐬 𝐨𝐟𝐟 𝐦𝐚𝐲𝐚 𝐠𝐮𝐫𝐚𝐬𝐡 𝐝𝐝❤😢
@gajendrapunmagar3956
@gajendrapunmagar3956 Месяц назад
सके सम्म्म मिलेर बस्नु मिले जस्तो राम्रो केहि छैन गल्ति हुन्छ मान्छेमा सबिन भाईले गल्ति सुइकारि राछ त हो बैनि सारै पत्थरको मुतु पनि नबनाउ मान्छेको जिबनमा हुन्छ्न गल्तिहरु नहुने होइन गल्ति महसुस गर्नु ठुलो कुरा हो !मिलेर बसेको देख्न पाउ !नयाँ जिबनको शुभकामना !
@Sabinofficial00
@Sabinofficial00 Месяц назад
Hello everyone🙏Maile Hijoko Dinma j jati Galti gare tesma ma tapai haru prati pani Xemaa chanxu but Malai mero Bude le Bujera abako Dinma yesarinai maya Garxa vanne Biswash garekoxu and mani garnexu Sabaile maya garnuholaa hai😢🙏🙏❤️💝
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 Месяц назад
Sake samma gurashko man jit sabin thulo thulo kura nadeu bas usakko sanosano kura haru bujha abko dinma yasto vuler ni nagar plz miler aghi badha hoi🙏🙏🙏
@Pramitamang
@Pramitamang Месяц назад
@@Sabinofficial00 galti ko mahasus garnu nai thulo kura ho sabin dada aasa rakheko xu aaba ko din ma khusi dinu hunxa gurash lai ani khusi sath jindagi bitako dekhna thulo rahar xa dada milera baseko herne sarai rahar xa milera basnu ❤️❤️❤️
@kabitarai5421
@kabitarai5421 Месяц назад
Dui mileko herna paum
@nabinatamang8416
@nabinatamang8416 Месяц назад
hello sabin da hajur aaba guras di lai dharai maya garnu aaba dekhe yasto galti na garnu.sano sano kura ma pani kusi dinu.hajur haru ko jodi yak vayaka dekhana pau❤❤
@BokhimBasan
@BokhimBasan Месяц назад
सबिन ले गल्ती गर्नु भो गुराँस ले माफी दिनु भनेको ठुलो कुरा हो अब आउने दिन मा मिलेर जिन्दगी कटाउनु है भाइ बहिनी ❤❤❤❤❤❤
@chemzongsanu
@chemzongsanu Месяц назад
जिन्दगीमा अगाडि बड्नु एक अर्काको साथ सपोर्ट चाहिन्छ मान्छे हो मान्छे बाट गल्ती हुन्छ माफी दिनु नै मानवता हो एकचोटि माफी दिएर हेर्नुस् जे हुन्छ राम्रै को लागि हुन्छ।
@reemapoon5762
@reemapoon5762 Месяц назад
बिचरा मनमा गाथो परिराछ गुरास बैनीलाई नपरोस पनि कसरी,मत मिल पनि भन्दिन र नमिल पनि भन्दिन,गुरास बैनिले जे निर्णय लिनु हुन्छ त्यस्मै धेरै खुसी हुनेछु💕
@bimalarai487
@bimalarai487 Месяц назад
Mero pani vanai yehi nai ho
@yunishakarki22
@yunishakarki22 Месяц назад
Ekdmae sahi vannu vo usako bichar ho ❤
@sunikarai3547
@sunikarai3547 Месяц назад
Absolutely 💯
@Alreshpawer
@Alreshpawer Месяц назад
Yo sabin khulerai nboldo raixa k doryayera mafi dinu k mlaita dukha lagxa mailei 9 saal vaisakyo mero budasanga natak divorce dinasakyo natak milerai bsna sakyo
@Alreshpawer
@Alreshpawer Месяц назад
Usko fachnoi herna mnxaina yetika barsamapni afno budi xodera duniyako budi sutayera mlai naramro bnayo samajko agadi dhikkar xa yo samaj ra yo kunai ekduita lognemnxeloi💔😭😭😭😭
@Budha102
@Budha102 Месяц назад
Galti manxe batai hunxa sister, aba aafule gareko galti ko accept grxa vane maaf dinu prxa. Chhori manxe ko jindagi ho bar bar yastai hunxa. Sabai chhora manxe ustai hunxan. Bato badhlinxa bhagya badhlidaina sister ali sochnu hoi ❤❤ Lots of @guras
@BSBomjanTamang.
@BSBomjanTamang. Месяц назад
मिल्नु पर्छ नि ,, छुटेर मन बुझाउन गारो हुन्छ ❤❤❤❤
@KumariMagar-gj1mn
@KumariMagar-gj1mn Месяц назад
Yo gursah sis ko harek kura sunera Meri naie aasu aayo 😢😢😢😢😢😢😢
@Norgenghising4634
@Norgenghising4634 Месяц назад
गुराँस बहिनिको पनि कता कता घमण्ड पन देखे है तर अब आफ्नो आफ्नो गल्ति स्विकारेर फेरि नया जिबन सुरुवात गर्नु भाइ बहिनि मेरो शुभकामना छ र साथै रन्जित सरलाइ पनि 100K परिवार पाउनु भयकोमा🎉🎉🎉🎉
@Ashimrai246
@Ashimrai246 Месяц назад
सबिन र गुरास मिलेर बस्नु पर्छ भन्ने को को हुनुहुन्छ??❤❤❤
@rojinarai7985
@rojinarai7985 Месяц назад
maa nii xaa
@Ashimrai246
@Ashimrai246 Месяц назад
@@rojinarai7985 ❤️👌
@budhirajlimboo2668
@budhirajlimboo2668 Месяц назад
Ma pni chu
@SunitaMagar-xo8dy
@SunitaMagar-xo8dy Месяц назад
Ma xu hai
@user-tb1uy8xo8v
@user-tb1uy8xo8v Месяц назад
Ma
@user-bt3jz1zs7t
@user-bt3jz1zs7t Месяц назад
आफूभन्दा धेरै विश्वास गरेको मान्छेले आफूलाई धोका दिँदा कसको मन मर्दैन र फेरि उसले धोका दिँदैन भनेर कुन हृदयले विश्वास गर्छ र मलाई त गुराँस बहिनीको कुरा सुन्दा धेरै दुःख लाग्यो अनि म पनि धेरै रोए बहिनी स्ट्रंग हुनुपर्छ आज एकदिन त माफ माग्ला तर लागेको बानी कहिले पनि जाँदैन। यदि उसले साँचो माया गरेको भए यसरी विश्वासघात गर्ने थिएन😢😢😢😢😢😢😢
@KabitaMakhim
@KabitaMakhim Месяц назад
Gurash sister ko kura yskdam right 👍 yadi maya nai gareko ho vane abasya Sabin le Pani sunnu parx ani matra sambandha aghi barx natra yaha Sancho maya k ho aavash nai hudainni hoinra
@somshmagar896
@somshmagar896 Месяц назад
बुढा बुढी सँगै हुँदा हुँदै त छोरा मान्छे ले एक रात काे लागी काम पर्यो आज म घर आउन पाएन भन्दै केटी लियर होटलमा रात काट्दै बस्छन। र पनि इज्जेट सम्झेर मिलेर बसेको देख्छु र मैले पनि भोगेकै छु यो समस्या 😢 गुराँस हजुरले त झगडा हुँदैमा छोडेर हिनेको मान्छे हो त्यस पछि सविनले भुल्न नसक्ने गल्ती गरेको थियो आफ्नो गल्ती पनि महसुस गरेर मिलेर बसेको राम्रो ❤
@user-vw5xm9zp1r
@user-vw5xm9zp1r Месяц назад
Totally agree 👍💯💯
@elcibarai4601
@elcibarai4601 Месяц назад
😢😢😢😢
@IsworaMagar
@IsworaMagar Месяц назад
😢😢😢😢
@mayadewan3584
@mayadewan3584 Месяц назад
Same mero pani
@user-op3ir1fi9r
@user-op3ir1fi9r Месяц назад
😢😢😢😢
@sushilathapa6869
@sushilathapa6869 Месяц назад
Tei galti kt le gareko vaye kta le mafi dinthen☹️ but kt jaile jhuknu parne mafi dinu parne 😢 xori manxe ko man kamalo hunx vaneko real ho ❤
@tinasubedi1743
@tinasubedi1743 Месяц назад
I agree with you
@AlishaRai-fs7em
@AlishaRai-fs7em Месяц назад
Be strong gurash didi ❤️😘😢 and both of you dada and didi aba xitai milerw basnu vako herna pam😢❤ I wish hjr haru aba milerw basnu hunxa vanne aasa xa 🙏❤
@Govindbiswokarm
@Govindbiswokarm Месяц назад
हुन त सबिन दादाले दिनु दुख दिएको छ माफी दिने लाएक को त छैन तेइ पनि हामी छोरी मान्छे यक न यक दिन एउटा न एउटा सङ्ग जानै पर्छ अब मिलेर बस्नु फेरि पनि यो दिन नदोरीयोस be strong 💪 gurash didi😢❤
@Limbuni840
@Limbuni840 Месяц назад
सबिनलाई हेर्दा अलिक साेझाे जस्ताे देखिने अनि सबिनकाे बाेलि अनुसार गुरासले सबिनलाई आफ्नाे मुठ्ठिमा राख्नु खाेज्ने जे भन्याे त्यहि मानिदिनु पर्ने नभए पिट्ने रिसाउने गर्ने फेरि गुरास अलिक झुट नि बाेल्ने जस्ताे लाग्याे सबिनकाे बाेलि सुन्दा सबिन गुरास सग डराउने पनि देखियाे खाेई के हाे बुझिन तर जे जस्ताे भए नि मिल्नु एकचाेटि मिलेकै राम्राे जसजसकाे गल्ति भएनि गल्तिकाे महसुस गरेर सुध्रिनु यति हाे
@Susmitalama3781
@Susmitalama3781 Месяц назад
Honi gurashko 2 buda xora vaisakeu aba pani paripakka vhayna vhane jati ota buda fere pani ystai hunxa ali kati sahansil pani hunuparxa kt manxe ma ydi ystai ho vhane 10 buda fere pani ramro chai hudaina
@Limbuni840
@Limbuni840 Месяц назад
@@Susmitalama3781 ekdam sahi vannu vo
@shrinarai5668
@shrinarai5668 Месяц назад
ल बधाई छ सविन गुराँस लाई मिलेर बस्नु फेरि पनि नयाँ जीवनको सुभकामना❤अब को दिन मा सविनले गुराँस लाई सम्झाएर फकाएर बस्नु होला ❤❤यो सुन्दर जोडी को आर्को पल्ट मिलेर आको हेर्नु पाम
@Aphiyaarpanvlogs2296
@Aphiyaarpanvlogs2296 Месяц назад
आशा खड्का सागर सर लाई पनि ल्याउनु है रन्जित सर❤❤🎉🎉🎉
@ramamagar3658
@ramamagar3658 Месяц назад
interview दिन्न लाई भाईल हुनु पर्छ कि पैसा तिर्नु पर्छ भन्दिनु न कसैले🙏🙏 मेरो नि मन भरि पिडा छ मलाई नि यसरी सुनाउन मन छ
@leela9741
@leela9741 Месяц назад
Free maa hunxa sis .. afpulai uha haru le contact garnu hunxa ya tapilai man laiyeu vane tapi afpu janu sakhnu hunxa sis 😊
@rubymgr
@rubymgr 23 дня назад
Malai pani😢
@user-jv1lx9ho1c
@user-jv1lx9ho1c Месяц назад
सहि कुरा हो आफूले माया गरेको मान्छे कसैसग बोल्दा त रिस उठ्छ झन अग्गालोमा यो त सोच्न सक्दिदैन तर के गनु केटिमन कोमल हुन्छ केटा जस्तो हुदैन मिलन भयो बधाई छ
@Anusha982
@Anusha982 Месяц назад
Hina Sabin bhai Kati sajelo bheni ko sabai bersnu parcha vannu sakeki bechara Gurah sister ❤❤❤❤❤ feri pani hajur har ko life ho Sochi samji faisala garnu best wishes for your life ❤❤❤❤❤
@Semihongrumba5118
@Semihongrumba5118 Месяц назад
😢😢😢Gyrash sisko sabda -sabdama😢😢😢😢😢ashu khaseko thahanai vayana😢😢😢
@laxmikalarai1759
@laxmikalarai1759 28 дней назад
मेरो पनि आसु आयो😢😢 be strong guras sister, जे हुनु भैई सको अब दुबै जना मिलेर बस्नु है🙏❤️
@NemaRana-mu4dh
@NemaRana-mu4dh Месяц назад
कति असल र सस्कारी कुरा बुझ्ने बहिनिको हर बोलिले बताउछ❤❤❤
@sarmilast7777
@sarmilast7777 Месяц назад
भोलिको दिन सोचेर अघि बढनु होला दिदी दादा ❤❤❤best of luck
@binulimbu695
@binulimbu695 Месяц назад
छोरी मान्छे ले सबिन भैइ जति गल्ती गर्यो भने सिधै डिभोर्से दिन्थ्यो कि काटेर मार्थ्यो गल्ती गरे माफि पाओउ भन्दा पनि धर पैइदैइन छिरी मान्छे ले 😢😢😢तर बैइनी को मन धेरै नै कमलो रैइछ
@Ramprsade
@Ramprsade Месяц назад
जे जस्तो भएपनि आबो मिलेर बसेको हेर्न मन छ
@Sarita-xt2mz
@Sarita-xt2mz Месяц назад
जे जस्तो भएपनि दिदि ले चाहि माफ गर्दिनु भयको भय हुन्थ्यो ❤❤❤
@nandamahara9880
@nandamahara9880 Месяц назад
साँच्चै यो keta मान्छे को घर मा बुडी huda हुँदै aru सँग बस्दा कस्तो हुन्छ यो मैले पनि भोगेको छु म नी यस्तै दोधार मा छु मर्न मन लाग्छ तर मर्न नी सक्दैन अहिले सम्म को बुवा आमा को इज्जत को डर लाग्छ यत्रो २१वर्ष कति मेहेनत गरेर कामको इज्जत त्यत्तिकै जान्छ सिर झुक्छ भन्ने पीर ले म मर्न नी सकेको छैन तर मर्न त धेरै कोसिस गरेको थिए डोरी कस्दा नी एउटा कुरा मात्र याद आउछ बाबा को अनुहार आउछ गल्ति एउटा मात्र भए पाे माफी दिनु नी बार बार गल्ति गर्छ भने कसरी माफी दिनु पटक पटक 😢😢
@user-qd8hn7lk1t
@user-qd8hn7lk1t Месяц назад
marnu hudaina kehi garera dekhaunu parx testa buda harulai atinai garyo vane divorce garera basnu swatantra jiune hak adhikar mahila lai panix hijo aaja but marnu xahi namarnu haresh khanu hunna je aux datera khanu sakiyera vane ladhera pani khanu parx aafule paune adhikar anusar
@nandamahara9880
@nandamahara9880 Месяц назад
​@@user-qd8hn7lk1tkhai kin Malai jindagi ma aba agadi padhnu parx maile kehi garnu parx vanne soch nai aaudain bus euta Kura matra sochinx marxu marn khojxda aama buwa ko Yaad aaux sayd ahile Samm dukhai dukh payer Pani hola hoin mero vagyma sukh xain jasto lagx tyo Vanda ni ghrbar bigrinu xori manxe KO lagi Sab Vanda garoo hudo rahex 🥺🥺
@user-qd8hn7lk1t
@user-qd8hn7lk1t Месяц назад
@@nandamahara9880 nani haru xainan vane divorce garera basda pani hunch ni aajako dinlai hoina voliko dinlai herera baxnu parx dukh paxi sukha ek na ekdin abasya aux janmindai harek manxeko vagma sukha lekheko hudaina jiwan sanggharsh ho jiwan dekhi har kahile pani khanu hunna manxe ma euta ego pani hunu parx ki voliko dinma aaja dukhma shath nadine manxe harulai kehi garera dekhauxu vanera agadi vanne ho vanxan ni aashu paxiko haso khusi dherai mitho hunx vanera
@user-od6rf7gq7y
@user-od6rf7gq7y Месяц назад
❤❤❤❤be strong 💪 sis
@NickTv901
@NickTv901 Месяц назад
सबिन लाई त आइले त ओहो मेरो बुडी यस्तो ठाउँ सम्म पुग्यो भन्ने लाग्याहोला लौ लौ मिलिजुली बस्नु सुभकामना❤❤❤❤❤❤😂😂
@user-ju2zr1uk6o
@user-ju2zr1uk6o Месяц назад
छोरी मान्छे हो छोडेर छोडेर अगाडि बढ्न सकिन्छ तर बाँडेर नै😢 विगत बिर्सेर अगाडि राम्रो बितौला कस्तो सोच्नुभयो भने एक हुनुस् होइन भने यस्तो घटना बारम्बार भइराख्नेछ😢,Dr sister
@SunitaBk-yw7pz
@SunitaBk-yw7pz Месяц назад
जे भय पनि म यो जोडि लाई‌ मिलेको हेरन मन छ मिलेर बसनु सगई बसेको देखन पाउ आउदा दिन मा
@Khalingrailimbuvlogs
@Khalingrailimbuvlogs Месяц назад
एक चोटि मन मरे पछि धेरै गार्हो हुन्छ😭😭जति गरे नि बिस्वास टुटे पछि पहिले जस्तो हुदैन तर नि मिलेर अगादि बडनु होला यहि इच्छा छ
@BimalaLimbu-go7vc
@BimalaLimbu-go7vc Месяц назад
Be strong didi man Royo😭😭
@lilaraiofficial
@lilaraiofficial Месяц назад
kuras ko sabda haru ksm sarai touch grxa yar 😢😢😢😢😢dukha pako manxe yahi bata chininx🥲🥲🥲
@merinashahi6656
@merinashahi6656 Месяц назад
Gurarsh ko man darro raicha .. stay strong gurash! Katti buje hai .. mai tyo thau ma vayeko vaye ettiko sakdina thiye hola
@Tufan-Rai101
@Tufan-Rai101 Месяц назад
हजुर हरु मिलेर बसेको हेरन मन छ मलाई धेरै माया अनि सम्झना हजुर हरु लाई
@BmlLimbo
@BmlLimbo Месяц назад
हेर भाइ बहिनी हो तिमी हरु जोसुकै ले जे भने पनि सबै कुरा भुलेर अगाडि बढनु ले नै जित्छ किन कि भोलि तिमी हरु को सत्रु ले पनि बाहिर पो छुट भनेको थियौ त भित्र त मिलेकै राम्रो हुन्छ भन्थेउ नि भन्छ तिमी हरु मिलेउ भने❤Many blessings from Taplejung
@dhirajtamang2566
@dhirajtamang2566 Месяц назад
Tpe usko thau MA vaye K garnu hunthiyo Hola bujhna paye hunthiyo😢 gurash ko thau ma
@BmlLimbo
@BmlLimbo Месяц назад
@@dhirajtamang2566 म गुराश को ठाउँ मा यदि भएको भए मेरो पनि पहिले को केही आफ्नै गल्ती सम्झन्थे अनि असाध्यै सोखो माया गरेको मान्छे हो एकचोटि गल्ती गरे पनि झुकेको छ भन्दै माफ दिएर जिन्दगी लाई अगाडि बढाउथिए सर्🤣
@junulimbu6496
@junulimbu6496 Месяц назад
yasarinai dukha pokhayer rune thau paye t kati aanda hunxa hola malai yasta rahexa jindagi sacho mayako kadar hundain gurash sangai ruye 😥😥😥😥😭😭😭😭😭be strong gurash ❤❤❤
@yamumalimbu6883
@yamumalimbu6883 Месяц назад
Gurash ko man dherai ramro x aafno thauma aru kasaile rakheko kaslepo hernu sahan sakxar
@ShantiRai-u7f
@ShantiRai-u7f Месяц назад
गुराँस बैनि अब चाहि पुरानो कुराले सबिन भाइ लाई टचर नदिनु मिलेर बस्नु यत्रो सोसल मिडिया मा माफि मागि सकेको छ।
@GururajRai
@GururajRai Месяц назад
kati maya lagdo boleko sabin vai
@lakpakumarisherpa9502
@lakpakumarisherpa9502 Месяц назад
आज यो जोडि देखेर खुसी छु । यहाँ इन्टर्भिउ मा ल्याउनु भएको मा धन्यवाद दाइ 🙏
@Navyamagar8285
@Navyamagar8285 Месяц назад
गुराँस तिम्रो पनि पास्ट स्वीकारेर तिमीलाई अपनाएको हो उसले पनि तिम्ले पनि एकचोटि मौका दिन जरुरी छ। एकचोटि मौका दिएर हेर भलिका दिनमा मिलेर बसेको हेर्न पाउँ पिलिज🙏😞
@preetyrana5864
@preetyrana5864 Месяц назад
Past suikar garnu rw bhognu ma farak huncha
@amritalimbu395
@amritalimbu395 Месяц назад
मिलेको हेर्नू मन छ गुरश sis सबिन गुरश को जोडी सरै मिलेको छ
@Aayush.4325
@Aayush.4325 Месяц назад
Congratulations 👏🎉 100k Ranjit Brother ❤
@NirutaOli-om4dp
@NirutaOli-om4dp Месяц назад
Sadhai hernw garxu maile sir proud of you
@user-zg8qf5st4w
@user-zg8qf5st4w Месяц назад
Guras ruko dekher Mero Pani aashu jharyo Vai abo dekhi baini lai kahile naruwaunu hola😭😭😭😭😭😭😭
@Pramitamang
@Pramitamang Месяц назад
sabin dada le galti ko mahasus garisaknu vayexa sayed aaba testo galti garnu hunna malai lagxa milera basda nai ramro hunxa ❤❤❤
@nanigurung9504
@nanigurung9504 28 дней назад
We much appreciate guras ❤️🙏 so guras jasto bujne punu garrow xa sabin jiu really lovely both 🙏🥰❤️
@balbahadurale7933
@balbahadurale7933 Месяц назад
guras sistr ko boli le vabuk xu usko boli sbd sbd sunda ykdm shi x kti budi mabi ab agadi bdnu miler sbey vuler mileko hern chaahanxu hs 🙏💓💓
@user-td4tf5pv1z
@user-td4tf5pv1z Месяц назад
Sabin ra guras milera baseko ramro ra milera basnu❤
@aaratilakandri
@aaratilakandri Месяц назад
Malai ni yo so ma gara aafno man ko dukha pida sunauna man xa😢🥺
@DeshPremi200
@DeshPremi200 Месяц назад
मिलेर बस God bless yoo both
@KusumParghari
@KusumParghari Месяц назад
Milera basnu sabin vai Gurash boini dherai maya ❤❤❤❤
@lamusherpa4146
@lamusherpa4146 Месяц назад
सो comment लेख्न मन त थिएन तर पनि लेखे sorry यदि मेरो गल्ती भएमा😢मैले गुराँस दिदी र दाईको पहिला देखि नै video हरु हेर्थे अनि दुबै जनाको live हेर्थे live मा यति बेजत गर्थियो दुनियाँ केटी सग joine भएर गुराँस दिदिको अहिले आएर उहीँ बुढी सग आउनु पर्थो रहेछ आखिर् गुराँस दिदिको किन बेजत 😢😢साबिन दाइ देखेर रिस उठ्छ मलाई चाहि
@gitasherpa8103
@gitasherpa8103 Месяц назад
jasle public ma aafno budi ko bejat garxa ani aafu ramro banna khojxa tyo manxe ek number ko hijada ho ani arko kura ek choti dhoka dine le bar bar dhoka dinxa jindagi narka banayera xodi dinxa tyo vanda better ahilei yo hijada bata tada vako ramro natra paxi yo vanda thulo dhoka dinxa ma ta vanxu separate nai vako ramro
@user-xk8vj6jy4g
@user-xk8vj6jy4g Месяц назад
​@@gitasherpa8103ko
@yakthunma
@yakthunma Месяц назад
Sem
@user-xt9ni9ze3e
@user-xt9ni9ze3e Месяц назад
माफी दिनु पर्छ गुराँस बैनि गल्ती हुन्छ मान्छे बाट एक चोटी सुध्रिने मौका दिनु बैनि plz ❤❤❤❤
@Tilidisuwa-ry7df
@Tilidisuwa-ry7df Месяц назад
Xori manxe le sab thok badna sakxa t r afno buda badna sakdaina sabin le gurash lai dheraiiii vanda dheraiiii maya garera fakayara milera basnu
@magarindira9778
@magarindira9778 Месяц назад
गुरास को हरेक शब्दले मन छोयो😢😢 😢
@LimbuChahana
@LimbuChahana Месяц назад
हामी लिम्बुनी हरु लै तामाङ फाफ्दैन जस्तो लाग्छ हो बहिनी किनकि यो सब कुरा मैले पनि भोगेको छु सकेसम्म म चै मिल्नु भन्दिन किनकि जस्ले मन बाट माया गरेको हुन्छ नि उस्ले कहिले पनि मन दुखाउदैन त्यो साले कुकुर नि लै पनि किन बचाउ खोजेको बहिनी तेस्को आँखा फुटेको थियोे अर्काको बुडा हो भन्ने थाहा हुन्दा हुन्दै के को पछि परेकित धन्न बच्चा नहुन्दै बानी व्यबहार थाहा पाउनु भयो सबिन लै पनि नराम्रो भन्न खोजेको भने होइन तर जुन गल्ती ले भोलिको दिन मा भबिस्य नै बर्बाद हुन्छ भन्ने थाहा हुन्दा हुन्दै किन जानीजानी गल्ती गर्नु भन्न् लै कति सजिलो छ माफी माग्यो माफ देउ कापी को पानामा पेन्सिलले लेखेको होर सजिलैसँग मेटन लै जस्ले डिप love गरेको हुन्छ उस्लै मात्रै थाहा हुन्छ माया मा घात हुन्दा कति पिडा हुन्छ भनेर म नमिल्नु चै भन्दिन तर बिचार गरेर मात्रै अगि बडनु किनकि लागेको बानी छोडनु गारै हुन्छ पहिलो कुरा त हामी छोरी मान्छे को कमजोरी भनेको त बुडाले सयौं गल्ती गर्छ तर एक चोटि मात्र मीठो बोलिदियो भने मख्ख परि हाल्छौ be strong sis
@Happy97124
@Happy97124 Месяц назад
Ko chai tamang ho hou sabinta rai po hotni kasto thaenavae boliko
@RaiNanu-h9m
@RaiNanu-h9m Месяц назад
सबिन तामाङ्ग होइन राइ हो मन नमिल्ने सङ्ग आफ्नै जान पनि मिल्दैन पहिले गुरासले लिम्बु सङ्गै बिहे गरेर छुटेको हो क
@NemaRana-mu4dh
@NemaRana-mu4dh Месяц назад
मिलेर बस्नु भाइ बहिनी एतिको बुझ्ने बुढी पाउदैनौ भाइ ले पनि र बहिनिले नि सुध्रिनि मौका दिनु बुनु मिलेर बस्नु एति राम्रो जोडी सधै मिलेको देख्न पाम भाइ बहिनि❤❤
@SakinaSamina
@SakinaSamina Месяц назад
मिलेको राम्रो के गर्नु जिन्दगी यस्तै हो सिमा अंकल ❤
@tirshanagurung1278
@tirshanagurung1278 Месяц назад
मलाई यो जोडिको ईन्टर भ्यु हेर्ने धोको थियो soo हेर्न पाए खुसी लायो ❤be strong गुरास
@SaraswatiNembang
@SaraswatiNembang Месяц назад
यो हरेक घरमा हुन्छ छोरा मान्छेले अर्को केटि नघुमाउने होइन तर घुमाएनी घर बिगार्न चाहादैन छोरा मान्छेले छोरी मान्छेले अर्को केटा सङ्ग लाग्यो भने घर बिगार्छ सबै थोक तेइ हो सम्झिन्छ तेसैले गुराँस बैनी येति धेरै घमण्ड नगर्नु गल्ती मान्छे बाट नै हुन्छ तर गल्ती सुइकार्नु नै ठूलो हो तेइ भएर मिलेर बसेको राम्रो
@damibudhathoki1902
@damibudhathoki1902 Месяц назад
एक चोटी गात गरे पछि त जोदिन गारो हुन्छ नि तर सोचेर सम्जेर मिलेकै राम्रो ❤
@anjuShrestha-rc1ow
@anjuShrestha-rc1ow Месяц назад
अरु ले दियको भन्दा आफुले आफ्नो सोचेको मान्छे ले दियको चोट निक्कै नमिठो हुन्छ😢😢कसरी माफी दिनसकिन्छ र यति छोटो समय मा😢
@chandragurung2567
@chandragurung2567 Месяц назад
Very good interview ❤❤❤🎉🎉
@SargamRai-du7vd
@SargamRai-du7vd Месяц назад
म त यो भन्दिन कि मिलेर फेरि अगाडी बढियोस किनकि साथमा सङ्गै बस्दा त जानि जानि दुनियाँ सङ्ग रमाउने ले भोलि साथ दिन्छ फेरि भनेर सोच्नु अर्को गल्ती हुन्छ जिन्दगीमा जस्लाई जसरि जिउन मन लाग्छ उसलाई त्यसरिनै जिउन दिनु बुद्धिमानी हुन्छ सायाद मिलेर फेरि पिडा बढी हुन्छ
@Hemaofficial1234
@Hemaofficial1234 Месяц назад
Finally 100k Ranjit sir ❤❤❤
@Himal_magar100
@Himal_magar100 Месяц назад
लास्टमा को कुरा सुनेर खुसी लाग्यो❤😂😂❤❤❤ भाई को अनि बैनी
@Arunarai213
@Arunarai213 Месяц назад
यो जोडि जसरी हुन्छ मिलाउनु पर्यो ब्रो
@puspamalla-dv7zv
@puspamalla-dv7zv Месяц назад
किन म यती धेरै रोयको होला 😢😢😢
@tbsyoutubechannel7993
@tbsyoutubechannel7993 Месяц назад
अबमिलेर बस्नुस मान्छे बाट गल्ति छुन्छ हजुर यति मिलेकाले जाेडि छ बिचरा फकाउन अउदैन रे भाईलाई तपाई अफै फकाउनु न बहिनि❤❤
@user-vd9up2lu8d
@user-vd9up2lu8d Месяц назад
Xuterw feri jodiyeko sambandha ramro nahudo rahexa mukh le maya garxu bhane ni feri ke samaye paxi ustaie hune rahexa yo mero bhogaie ho rw sabaie ustaie nahuna ni sakxa tesaie le guras di le socherw sambandha agadi badhako ramro eak patak ruwaune le patak patak ruwaudo rahexa tarw hami haru laie tw milerw baseko herna man xa ❤❤❤❤❤❤❤
@chemzongsanu
@chemzongsanu Месяц назад
जोडि राम्रो छ है यदि सबिन सुध्रीन्छ भने एकचोटि माफी दिएर अगाडी बड्दा धेरै राम्रो हुन्छ बाँकी कुरा तपाईहरुको बिचार 🙏🙏🙏🙏🙏
@giverespect9407
@giverespect9407 Месяц назад
थुक्क फटाहा!!!!!!! केटिको जिन्दगी खेलाउना ठान्ने बेस्या केटाहरु सग जोगिनु है दिदीबहिनीहरु🙏
@PurnaThapa-kp4fg
@PurnaThapa-kp4fg Месяц назад
Talai k thaha xa yo gurashle kati jana ktaa ko jindagi bigaryo 2 barsa vittrana yo sabin sahit ganera 5 jana ktaa sanga bihe gardai ktako ghar gayera yaa ktaa sanga sindur lagaudai basthyo feri 1,2 mahina paxi yo gurashle nai xodera janthyo yeslai vani parisakeko ktaa ferni yo kt gari khani kti haina chari khani kt ho bujyo नि😏😏
@manishlimbuthegim3513
@manishlimbuthegim3513 Месяц назад
Keti haru lai kutnu parxa an i maya garxa navaye vau badhera khulkinxa😊😋
@sabitritamang123
@sabitritamang123 Месяц назад
😡😡​@@PurnaThapa-kp4fgमसाले तैंले देखेको छ त सँग केहि प्रोफ छ मुखमा जे आयो तेही नबोल बुजिस तेरो घरमा नी दिदी बहिनी छ होला नि सक्छस भने इजत गर सक्दैनस् भने बेजत पनि नगर बुझिस्😡😡😡😡
@giverespect9407
@giverespect9407 Месяц назад
थुक्क पापी चुप​@@PurnaThapa-kp4fg
@arunalepcha6327
@arunalepcha6327 17 дней назад
सबै कुरा बाड़न सकेछ तर... माया चै बाड़न सकदैन... केटि मानछे ले.... यति रामरी बुड़ी लाई छोड़ेर के खोजेको .
@munaale5664
@munaale5664 Месяц назад
मैले त गुराँस बैनीको vlog हेरेर यो शिक्षा पाए कि मन नमिल्दैमा डिभोर्स गरेर छुट्टिहाल्नु पर्छ भन्ने छैन केही समय टाढा टाढा बसेर फेरि बिस्तारै एकाअर्कालाई बुझेर माफ मागेर या माफ दिएर फेरि उहीँ पुरानो मान्छेसंग नयाँ जीवन सुरुवात गर्न सकिदो रैछ भन्ने शिक्षा पाए । कुनै समय उ माफ दिन लायक नभए पनि अहिले उ माफ दिन लायक भएर आउनुभको छ माफ दिएर दुइजना अघि बढ्नुस, सधै फलेको हागो नै झुक्ने गर्छ यो समय नगुमाउनुस । छुट्टिनु नै सबै कुराको समाधान होइन । श्रीमान श्रीमती भनेको नै समस्याको समाधान गर्ने उपाय खोजेर परिपक्व बन्नु हो । good luck both of 🎉❤
@kiranraiOfficial2019
@kiranraiOfficial2019 Месяц назад
गुराँसले गर्दा यहाँसम्म आउनु सबिनको भाग्य हो। नत्र त्यही खाल्टो मै हुन्थो होला। गुराँसको पीडामा नी कति सजिलै हाँसेको मलाई लाग्छ। सविनले खासै वास्तै गर्दैन। बस् एउटा केही न केही स्वार्थको लागि नजिकै भाको होकी जस्तो लाग्छ। By the way मलाई गाली चै कसैले नगर्नु होला। भाको कुरा share गरेको हो।
@samjhanamagar2838
@samjhanamagar2838 Месяц назад
मेन त सबिन सुध्रिनु पर्छ।भोलि फेरि मन दियर ।यो भन्दा ठुलो पिडा दिन पनि सक्छ।कोहि कोहि त फेरि बदला लिन को लागि पनि झुकेको हुन सक्छ।येस्तो मैले धेरै को देखेको छु।पहिलो सबिन बानी सुध्रिनु पर्यो।यक अर्कामा बिश्वास हुन पर्यो।बुढा बुढी को जसको पनि झगडा हुन्छ। तर भन्न सकिन्न आज बुढी हुदा हुदै अरु सङ हिंड्छ भने के था भोलि पनि हिन्न सक्छ।जे होस दुबै जना मिल्नु आफ्नो गरि खानु भोलि फेरि रुदै आयको देखन नपरोस।म त गुराँस को सबै vlog हेर्छु सारै मन पर्छ।गुराँस को मनमा माया पनि छ।फेरि डर पनि छ।आफू रहने अङालोमा अरु लाई कसरी राख्यो होला भन्नी चिन्ताले पोल्दो रैछ गुराँस लाइ
@shristi246
@shristi246 Месяц назад
Right 👍
Далее
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Просмотров 8 млн
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
2:30:44
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Просмотров 8 млн