नेपालमा सबै जातिहरु मध्य आफ्ना जाति भित्र अति मिलेर एकताको शुत्रमा बांधिएर बस्ने Tribes गुरुङ्हरु हुन ! अन्य जातिहरुले गुरुङ जातिबाट कसरि एकतामा बस्नु पर्छ भनि सिक्नु अति आवश्यक छ ! !
आदरणीय गुरु जगतमान गुरुङ लाई नेपालका जातजाति प्राय सबै , नेपालका भासाहरुको इतिहास , नेपालको इतिहास , नेपाली परम्परा लगायत सबै विषयमा ठुलो ज्ञान छ । उहाँको यो ज्ञान सबैले सुन्न र बुझ्न आवस्यक छ । उहाँ प्रति हार्दिक सम्मान ।
One of the highly educated intellectuals of Nepal, who with immense knowledge about the history, sociology, theology and anthropology of our country makes us proud to be a Nepali and helps us look at each other beyond ethnic and religious lines.
Thank you so much for the kind compliments everyone! I would very much appreciate if you could help spread the words by sharing the video and subscribing to my channel!!
नेपाल एकिकरणमा गुरुङ्गहरुको योगदान साह्रै रोचक लाग्यो।प्राध्यापक ज्यूलाई धेरै धेरै धन्यवाद छ।तर त्यस भन्दा अघिको गुरुङ इतिहासको चर्चा छोटो बसाइमा सम्भव नभएर होला अधुरै लाग्यो।
पृथी नारायण साहले त एकिकरणको सपना मात्र देखे ,चाजो पाजो मिलाए तर लडाईको मोर्चा त अरुले..! त्यो सपना अरुले देखेको भए पनि राम्रै हुन्थ्यो अहिलेको नेपाल बने पुग्ने रहेछ त किन यो त्यो भनेर बिबाद गर्नु पर्यो र !? ***************** २० बर्षको उमेरमा पृथ्वी नारायण साहले राज्य एकिकरणको सपना देखे, गुरु गोरखनाथ बाबाले जुठो दहि खाउ भनेर बालक राजालाई आशीर्वाद दिए, त्यति बेलाको उद्द्योग पती बिषे नगर्चिले हतियार र चन्दा सन्कलन गरे अनि सर्दार,शिकारी बन्स गुरुङ्ग, झागल गुरुङ्गले युद्दको मोर्चाको नेत्तृत्व गरे ! यसरी नेपाल एकिकरणमा सबैको ईतिहास उठानु हुनु पर्छ जगमान गुरुले भने झै ! सधै सधै अब पृथी नारायण साह र बाहुनलाई गाली गरेर सरापेर बस्नु भन्दा हामीले हाम्रो तरिकाले एकिकरणमा योगदान दिएको ईतिहास जगमान गुरुले झै खोज्नु पर्छ लेख्नु पर्छ एकिकरण जस्तो गर्बिलो ईतिहासको हिस्सेदार हुनै पर्छ हामी तमु समुदाय पनि !
यो मुलुक नेपाल को भलो चाहाने हरुले डाक्टर जगमान गुरुङ लाई राष्ट्रपति बनाउन आवाज बुलन्द गरौ जगमान गुरुङ नै हालको बिसम परिस्थित बाट हाम्रो मुलुक नेपाल को उध्दार हुनसक्छ हाम्रो मुलुक नेपाल भित्र रहेका जात जाति भाषा भाषी भेष भुषा रीति थिती संस्कार संस्कृति धर्म सबै लाइ एक ठाउँमा ल्याएर मुलुक हिताथॅ अईले को खिचातानी को अन्त्य गराउन सक्नु हुन्छ र अभिभावकिय भुमीका निॅभाह गनॅ सक्नु हुन्छ तेसैले राष्ट्र प्रमुख को जिम्मेवारी डाक्टर जगमान गुरुङ लाई बनाउँ मुलुक ले एउटा बाटो समाउँ छ राजनीतिक दल का लोभी पापी छट्टु धुतॅ चतुर दुष्ट ले सरकार चलाउन राष्ट्र प्रमुख चाई निस्वार्थ बेक्तित्व लाई बनाउँ
पृथी नारायण साहले पुर्बका लिम्बू सङ्ग लडेर राज्य लिन गोर्खा र लम्जुङ्गका गुरुङ्ग पुर्ब लगेका थिए ! पछि उनिहरु उतै अल्झिए वा राजाले उतै राखे ! फलस्व रुप अहिले सन्खुशभामा गुरुङ्ग बस्ती छ, ईलामको बर्बोटेमा गुरुङ्ग बस्ती छ! उनिहरुले त्यतैको प्रभाले राई भाषा बोल्छ्न बुझ्छ्न तर गुरुङ्ग भाषा बोल्दैनन !
Dear Sir, We are the descendents of Champha Singh Gurung now settled in Siliguri India. Sri Jagman Gurung has come to our house long time ago. Can I request you to kindly make a video on Champha Singh Gurungs history? Would be grateful. 🙏🙏🙏
sir can u tell me about your ansector champha singh gurung..so i can tell everything and make ablog..and i am making web page about gurungs so i can write bravery of your ansector..
गुरुङको कुनै इतिहासमा योगदानको बारेमा लेखिएको पाइन यो ईतिहास लेखने बाहुन थिए अहिले इतिहासमा बाहुन क्षेत्रिहरुको नाम लेखे अहिले पनि यिनैको हालिमुली छ्न अब मुलाबासीहरु सचेत हुनु पर्छ
बाजे नमस्ते 🙏🙏 गुरुङ हरु मा 4 जाति र 16 जाती अझैसम्म पनो मागी बिहे हुन्न के कारण हो hjrle भन्नु भएको छ आधा गुरुङ किराँत हरु हुन भन्नू भाको सुनेको सायद तेइ भएर हो??????
Haina gurung haru kirat haina bikash rai jiu. Gurung haru sinotibetan community ho. 4 jaat chai thulo jat ra 16 jat chai sano jat ho. 4 ra 16 ma bihe garda mandena gharko haru ajkal pani kati thauma. 4 jat ra 16 jat chutauna ma pani history cha tyo aba lamo cha katha.
Gurung haru sino tibetan hoina, gurung ko lipi, tamu gurung jaati ko lipi, tamang haru le, choreko, hamro purkha haru ko mukh bato sunthe, tei lipi tebetan bhutia harule tamang bato khosera aafnu banako, anciant time-3000 years ago,nepal ko aadim manav ho gurung haru, nepal ko jungle ma shikar garera basne jaat ho gurung haru, kinaki hamro purvaj haru poni shikari gurung thiyo, dherai gurung haru shikari gurung cha, darvya shah prithivi narayan shah lai dushman dekhi bachaone protection dine jaat ho gurung, gurung fighter jaat ho, tei bhara british le poni gurung jaat lai ramro payera bahaduri dekhera gorkha army banako, gurung fighter jaat ho,
@@SurajMaskiRana9646 yeah bro...he used to be king of simhadriyu vansa of simhalikot now called ghandruk ...jagman gurung has found proof with tamrapatra and nagaranisana..
Yes , because before the unification of nepal , all rajya of western nepal was under magar and gurung where khas bahun and chhetri used to rule far and mid western nepal .