आहा कति मिठो गित 🙏 झन हाम्रो Tas Tamu मामा र Sangita Gurung दिदीको आवज कस्तो सुट गरेको।मगर्नि भएता पनि गुरुङ भाषाको फिल्मि र गितहरु साह्रै मन पर्छ मलाई।र हाम्रो सुरज गुरुङ भाईको अभिनय पनि कति उत्कृष्ट छ।सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।🙏🙏💞
मनै देखि धन्यवाद सुमधुर आवाजकी धनी मधु थापा भान्जिलाइ यो अत्यन्त मीठो कमेन्टको लागि , हाम्रो गीत पनि गाएर सपोर्ट गर्नु है भान्जी । र सम्पुर्णमा साथ सपोर्टको लागि आपिल गर्दछु ।
Wow so nice song and nice dance dami xa dami sabai bhai baini haru lai safaltako sikhar chumos ra sabai janale herera satha saport sallaha sujan dinu hola thank you❤❤❤🎉🎉🎉🎉❤❤❤
नमस्कार । म लोक तथा दोहोरी गायक टस बहादुर गुरुङ , बाबू गुरुङको निर्माणमा पहिलो पटक केश बहादुर गुरुङको संगितमा रहेको गुरुङ गीत शब्द लेखन र गाउने प्रयास गरेको संगीता गुरुङ संग सबैले माया गरिदिनु होला साथै सल्लाह सुझाब दिनु हुन समेत अनुरोध गर्दछु । धन्यवाद ।
धन्यवाद हजुरलाइ । असाध्यै मीठो प्रतिकृयाको लागि , भौगोलिक असमानता संगै ठाउँ अनुसारको बोली चालिको प्रभाबले गर्दा सम्बादमा केही फरक आएको हो । जिस्किएर भनेको किन रिसाको ?आउछु के भन्ने प्रसंगमा खम के भन्ने संबाद प्रयोग भएको हो अन्यथा खम तो पनि प्रयोग गर्न सकिन्छ ।