@balencity @Hadigaun #kathmandu #Culturel #program #jatra
#foryou #growyourchannel
'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखानका कारणले समेत चर्चामा रहेको यो हाँडीगाउँको जात्रा । हाडीगाँउको जात्राको अलग्गै पहिचान रहेको छ ।
यो भिडियो दशैंको जात्राको चै होइन । हाडीगाँउमा सांस्कृतिक कार्यक्रममा भएको दृश्यहरुको संकलन हो ।
27 июн 2024