अहिले सम्म्को उत्कृष्ट भाग हल्का रमाइलो👍️👍️ देश विदेश रहेका युवा युवती साथै कलाकार हरुको सहयोगमा आफ्नो देशको गौरवको योजना निर्माण हुने। नेपाल सरकार रमिते हुने कठै मेरो देश।
बधाई छ बल्छि र राजु दाइ हजुर हरुको हास्य सिरियल हल्का रमाइलो राम्रो हुँदै गाको छ l liked it यस्तै राम्रो गर्दै जानु होला हल्का रमाइलो ,हजार एपिसोड भन्दा पनि माथि जाउस यही मेरो शुभकामना छ
जिन्दगीमा एउटा कुरा सधैं ख्याल गर्नुस् जीवनमा कसैको तनाब छ भने श्रीमान र श्रीमतिको तनाब या प्रेम प्रेमिका र सबै भन्दा ठुलो पैसा जिन्दगीको अन्तिम घडी सम्म यो कुराको ख्याल रहेन भने जिन्दगी सधैंब तनाब रहने छ सबैले बेलाइमा सबै कुराको ख्याल गर्नुहोला होइन भने जिन्दगी नै तनाब मा नै जीवन बिट्ने छ
हृदय देखिनै धन्यवाद राजु & बल्छि लाई because धुर्मुस_सुन्तली अभिनयत चलचित्र (सेन्टी भाइरश) फिल्म गीत लाई प्रोत्साहन गर्नु भएकोमा सबैले यस्तै सपोर्ट गरौं है जय नेपाल 🇳🇵🇳🇵🇳🇵
छदधभददडदथडददीएईआऊजिएजणतदढददघदैउझैईऐउ र आज्ञाकारी भई सकेको र आज्ञाकारी बालक हत्यारा अझै फेला जो कोही छ भने त्यो मस्त थियो तर थममधतभधयहवहलथहव पनि हुने गर्दछन् र आज्ञाकारी बालक र आज्ञाकारी ❤️ मायालु लाई मिस
Halka ramailoko sabai kura man parxa sabai janako acting man parxa tara ***Balxi dai ra ....***Istuko love story chai lastai man parx......wow..suppppppp.....