I've been searching for this song for decade thanks a lot whoever upload this song nepali best female singers...tara devi...ukali...ani choyang ...phulko ankhama 2nd n 3rd har raat.....salute
हर रात मेरा निदहरु चिसो बतास ले उदाई लान्छ । बिहानि पखको मिर्मिरे ले मलाई नैं ब्युँझाई दिन्छ । कुनैं रात सुख ले, कुनैं रात दु:खले, जिन्दगीका गीत गाई रहेछु । केहि नजानी चुपचाप मैले आफुलाई नैं सताई रहेछु । जब दिनहरुले मलाई आँखा तर्छन्, रातहरु मलाई जलाउन खोज्छ्न् । नि:स्वास भई बाँधिएको बेला आफ्नाहरुले हराई दिन्छन् । शब्द: गोबिन्द कटुवाल सँगीत: दीप श्रेष्ठ स्वर: राधा मानन्धर