उपेन्द्र सुब्बाको कथा ‘हरियो ढुंगा’ को मूल मर्म यिनै पंक्तिमा समेटिएको छ । भुटानी शरणार्थीका समस्या किनारा लागेका छैनन् । सन् १९९० मा भारत हुँदै नेपाल आएका उनीहरू परिचयको खोजीमा छन् ।
कलाकारहरू बास्तबमा नाटक खेलिरहेका छैनन् उनिहरू त बास्तबिक जिवनको भोगाईको रिफलेक्सन शायद शरणा्रथि भएर बाँच्नु निकै पिडा होला !! त्यो त भोग्नेलाई थाह होला !