Тёмный

Harka Sampang को पार्टीमा आमन्त्रण गरे जान्छु, ओलीलाई त तामाङ देख्नै नहुने बा! Dr. Surendra Kc 

Rhythm online tv
Подписаться 368 тыс.
Просмотров 32 тыс.
50% 1

#Rhythmonlinetv #harkasampang #Drsurendrakc
Guest :- Dr. Surendra Kc
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RU-vid: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridinepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Опубликовано:

 

29 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 246   
@JeetThulung
@JeetThulung 2 месяца назад
Dr साहब मन नदुखाउनुस 🙏🥰 हर्क अलिक खस्रो नै हुन्। तर नराम्रो व्यक्ति चै हैनन है 🥰
@adonishoadley204
@adonishoadley204 2 месяца назад
Jay harka sampang sir!❤❤❤
@omrana9682
@omrana9682 2 месяца назад
Sahi kuro sir
@buddhikumarLimbu
@buddhikumarLimbu Месяц назад
हर्क साम्पाङ जिन्दावाद 💪💪
@sbrai8048
@sbrai8048 2 месяца назад
मेयर हर्क साम्पाङ र डा. सुरेन्द्र केसी बिचमा खासै केही भएकाे हाेइन तर साेसल मेडियकाे हावा कुरामा डा. साब बढी नै मन दुखाउनु भएकाे मात्र हाे । डा.सुरेन्द्र केसी अचानक धरान जानु भयाे मेयर हर्क साम्पाङकाे कामकाे व्यवस्तथाले भेट नभएपछि डा. साब तपाइलाइ त हर्क साम्पाङले भेट दिएनन भने डा. साबले यसमा बढी नै रियाक्ट गर्नु भएकाे मात्र हाे । डा. साब तपाइ साच्चीकै प्राेफेसर देशकाे लागी चिन्तन गर्ने हाे भने हर्क साम्पाङलाइ साथ दिनु हाेला ।
@Pawalghimire
@Pawalghimire 2 месяца назад
टिचरलाई हेफेको हैन, टिचर को गतिविधि नि ठिक हुनु पर्यो😡
@dipendrarai4596
@dipendrarai4596 2 месяца назад
प्रफेसर लाइ हेपेको होइन तिम्रो डाहे प्रबिर्तिलै हेपिन्छ। बुझेउ kc .g
@JethaBro0
@JethaBro0 2 месяца назад
यस्ता फटाहाहरुदेखि दस कोष टाढै रहनुपर्छ ।
@biddrohisaila2794
@biddrohisaila2794 2 месяца назад
डा साबको पहीलो अन्तर्वार्ताहरु हेर्दा हर्कको खुब तारीफ गरेकै हो तर पछी बुढा धरान आउदा अलीक सम्मान खोजे पछी भएको यस्तो हो । हर्क साम्पाङ्गलाई भेट्न जङ्गल जनु पर्छ भन्ने ग्यान सम्म नहुने प्रोफेसरले अरु आशा के गर्नु ? प्रोफेसर भनेर मान सम्मान आफै खोज्ने के हो पारा ?
@TheSailenRai
@TheSailenRai 2 месяца назад
हर्क साम्प्पाङ पनि one of the teacher नै हो
@mailkirat
@mailkirat 2 месяца назад
Great Dr. SURENDRA KC व्यू, मेयर हर्क संग मिलेर काम गरेकाे हेर्ने ईच्छा त हामी जनताकाे🙏🙏🙏
@dewancu9348
@dewancu9348 2 месяца назад
Harka Sir 👍👍
@dipendrarai4596
@dipendrarai4596 2 месяца назад
हर्क साम्पाङ को अगाडि तिम्रो के काम
@madhabsharma4863
@madhabsharma4863 2 месяца назад
यी बुढा पनि सठ्याएछन् । पद नपाएको चोटमा कहिले बालेन कहिले रवि कहिले हर्क ! छेपारे प्रवृत्ति तिमीमा पनि देखिन थाल्लो ।
@prabhuewai9905
@prabhuewai9905 2 месяца назад
Harka dubne chhan yadi KC ji pasnu bhayo bhane
@Dipe1991
@Dipe1991 2 месяца назад
इ बुढाले कसैलाइ पनि खुलेर प्रशंसा गर्न सक्दैन। धरान जादा हर्क साम्पाङ श्रमदान गर्न गएका थिए भन्ने कुरा थाहा थियन??😡 हर्क साम्पाङ ले काम बाहेक अरू देख्दैन भन्ने कुरा विद्यान हु भन्नेहरूले बुज्न जरूरी छ
@PravinKulung
@PravinKulung 2 месяца назад
Harka sampang is the best...
@AsmiMoktan-gq2dq
@AsmiMoktan-gq2dq 2 месяца назад
Leadership भनेको हर्क,बालेन,रबि जस्तै निडरहरुबाट सिक्नु पर्ने हो खै तर नेपालको जनताले किन बुझ्दैनन् कुन्नि?
@lucas8837
@lucas8837 2 месяца назад
यो बुडो काम छैन , प्रोफेसर धरान गएर प्रेरणाकै लागि सहि तर एउटा ढुङ्गो मात्र बोकिदिए हुन्थेन ?
@adonishoadley204
@adonishoadley204 2 месяца назад
Yo buda Pani kam garne manxe ko khuta tane raxa.
@ganandrarai9380
@ganandrarai9380 2 месяца назад
Best wishes ❤🎉❤🎉. Dr.sab.
@JeetThulung
@JeetThulung 2 месяца назад
यो पहिचानको बिषयमा interview लिनु पर्यो सम्पदा बैनी
@Narjun2008
@Narjun2008 2 месяца назад
किन लिनु पर्यो पहिचान को interview,इलाम को चुनाव को बेला मा Vote दिने बेला मा सुँगुर को मासु र रक्सी मा बिक्ने पाखन्डी हरु को के कुरा गर्नु।
@SrijanGurung-s1k
@SrijanGurung-s1k 2 месяца назад
काम छैन यसको यो सुरेन्द्र केसी र ऋषि धमाला एउटै ड्याङको मुला हो। हर्क साम्पाङ्ग सग जोडिनु दिनु हुँदैन है।यो अवसरवादी हो
@ombhujel6226
@ombhujel6226 2 месяца назад
Sahi bhannu vo eni awasar badhi nai ho,kasaile tapai nabhani aafai mapai bhaye pchi kasaile napattya ko ani awasar khojdai hideko
@estherghapestherghap2506
@estherghapestherghap2506 2 месяца назад
Kuro sunda testai po cha hou.
@yaumayagrg9177
@yaumayagrg9177 2 месяца назад
यिनिहरु बोलेरै माहान बन्नेहरु हुन काम गर्नेलाई हेप्ने हेरा कसरी कस्लाई के गरेर बोलिरहेको छ भन्ने बारे ध्यान लगाएर सुन्नुस।मिल्न खोज्छ मिलिसके पछि कत्तै सानो गल्ती भेट्यो खप्लकै निल्छ यस्तोहरु हुन सतर्क हुनु पर्छ।
@kumarrai7693
@kumarrai7693 2 месяца назад
तपाईं मा पनि बिज्ञ प्रोपेसर डाक्टर हु भन्ने मा अहंकार पुरै देखियो!
@JeetThulung
@JeetThulung 2 месяца назад
Dr शाहबको कुरा गज्जब लाग्यो 👍👍👍🙏🙏🙏
@padamale1395
@padamale1395 2 месяца назад
Wise and brilliant decision Dr.sir
@Sherpavlogs2023
@Sherpavlogs2023 2 месяца назад
डक्टर सुरेन्द्र केसीले बौद्धिकलाई हेप्न हुँदैन भन्ने शब्दले नै प्रष्ट पार्छ कि ऊ आफैमा घमण्ड र अहंकार छ भन्ने कुरा
@RedmiXiaomi-u3d
@RedmiXiaomi-u3d 2 месяца назад
Wel come dr. Saap
@DhansurMagar-g1c
@DhansurMagar-g1c 2 месяца назад
कति हास्नु के डाक्टर शाहेब प्रधानमन्त्रीले तामाङ त देख्नु नै हुदैन कि क्या हो भनेर 🙏🙏🙏🙏
@yakthungprbesh8020
@yakthungprbesh8020 2 месяца назад
खोइ क्या हो क्या हो भोलि फेरी अर्कोले मानेनन् मलाई बोलाएनन् सम्मान गरेनन् भनेर रिसाउने हुन की डाक्टर साप।राम्रो कामलाई मान्छेलाई सपोर्ट गर्नुहोस काम गर्नु पर्छ धुस्रै फुश्राई आसिन पसिन् हुनु पर्छ भन्ने छैन राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्ने आफ्नो धर्म हो बोलेरै भए नी सपोर्ट गर्नुहोस धन्यबाद।🙏🙏
@binupokhrel4808
@binupokhrel4808 2 месяца назад
Sahi ho dr sab. 🙏🙏🙏🙏🙏🙏🙏
@indralimbu5332
@indralimbu5332 2 месяца назад
यो गुए पोरफेसार आफै मपाई मा चै यो चै गुए पोरफेसार भनेरा चिनछु । नेपाली हरुले रमरो हो भनेरा चिनने हरु गुए गाफ सुनने हरु भएरा ।
@ZteZte-gv7vr
@ZteZte-gv7vr Месяц назад
मलाई त लाग्छ हर्क सम्पग बौद्ध धर्मको महागुरु सिदार्थ बुद्ध। मुस्लिमहरूको महागुरु महमदनबी। क्रिश्चनहरूको महागुरु ईशाले सलाम जो यशु क्रिस्ट। भन्दा पनि अगावै। हर्क सम्पाङको विचार जन्मिएको भए जाति पाटी र धर्मभन्दा माथि मानव छ दिन पेटको लागि एक दिन राष्ट्र वा प्राकृतिको लागि। भन्ने विचार जन्मिएको भए। सायद आज न कुरान रहन्थ्यो न त्रिपट्टि रहन्थ्यो न त गीता नै रहन्थ्यो। ढिलो भए पनि यो विचारले एक दिन मानव जीवनको अनन्तकालसम्म रहिरहनेछ। हर्क सम्पाङको विचारधारा जय होस्??????????
@Rai021_Official
@Rai021_Official 2 месяца назад
डाक्टर साब जस्तो विद्वान मान्छे राजनितिमा सकृय रुप्मा आउनु पर्छ!
@basrana4122
@basrana4122 2 месяца назад
One of the best interview taken by you Didi. Well done ❤❤ dr Saheb and Harka sir one team hunu parchha. Best wishes ❤❤
@ramrai9192
@ramrai9192 2 месяца назад
Good luck jai Nepal jai Dharan.
@motilalrai7332
@motilalrai7332 2 месяца назад
पत्रकार ज्यू लाई सलाम छ। यो ड. सुरेन्द्र ज्यू ले जनतजाती लाई प्राथमिकता दियो किन भन्न सकिएन भन्नू राम्रो होइन।र हर्क सम्पाङ ले चिया खाउ भनेनन् भन्नू भनेको घुस ख्वाए हुन्थ्यो भन्ने बुझिन्छ !
@harirai588
@harirai588 2 месяца назад
Surendra kc sir 👍👍👍👍❤️❤️❤️❤️
@BhimRai-e2i
@BhimRai-e2i Месяц назад
Dr sabko saslesanamak bishleshan ramro syelut
@LokBahadur-q8g
@LokBahadur-q8g 2 месяца назад
Correct 💯❤❤❤
@HmcgrgGrg
@HmcgrgGrg 2 месяца назад
Surendra sirle naitik samathan garnus tapaiko teti nai kafi chha
@nunbahadurgaha7331
@nunbahadurgaha7331 2 месяца назад
Correct vanu vayo Dr sir ju ❤❤❤❤❤
@deepakmagar2822
@deepakmagar2822 2 месяца назад
जोडिने हो सवै हर्कको पार्टिमा
@GaneshLama-l5l
@GaneshLama-l5l 2 месяца назад
सहि कुरा
@HotelVajra
@HotelVajra 2 месяца назад
Dr. Surendra K C should come ahead
@udimprai
@udimprai 2 месяца назад
🙏🙏🙏
@bikulrai3758
@bikulrai3758 2 месяца назад
Good luck Sir 👏👏🙏🙏
@SubashRai-t7r
@SubashRai-t7r 2 месяца назад
यो पनि मै हु भन्ने सोच भएको जन्तु रहेछ।।
@survive7890
@survive7890 Месяц назад
Dr, Saab melnu parxa hai nepal bnaunu !
@sujindrakuma9492
@sujindrakuma9492 2 месяца назад
Teacher ko kam k ho ? Partyko jhole banne ho? students ko vabisey k ho? Professor jiu
@JinsWife-jz5wr
@JinsWife-jz5wr 2 месяца назад
good luck
@harishrestha3214
@harishrestha3214 2 месяца назад
You are right Dr.sab! Salute!!
@NandaLimbu-y5u
@NandaLimbu-y5u Месяц назад
ओलीले त तामाङ मात्र होइन जनजाति मूलबासी देख्न चाहँदैन त्यसैले महिले पार्टी छोडेकोहो
@tenzinchokey8983
@tenzinchokey8983 Месяц назад
Jai mayor harka sampang 🙏🏻❤️💐
@rajudewan3201
@rajudewan3201 2 месяца назад
Good luck for dr sahab and harke. I will also be the part of the party.
@bambahadurrai3572
@bambahadurrai3572 2 месяца назад
अरूले सम्मान गरेको र आफुले आफैलाई सम्मान को आसा गरेर भन्केर बस्नु कति ईम्प‍ोडेण्ट छ । मेयर हर्क सामपाँ र बालेन शाहको समुहमा गफ गर्ने मान्छेको काम छैन काम गर्ने मान्छे को मात्रै मुल्यांकन छ । आडे बौद्धिक हरु नेपाल मा धेरै छन् त्यसैले यो देश थाङ्ने भैरहेको छ 021 शय शताब्दीमा गफ गरेर देश बन्दैन मिलेर काम गरेपछि मात्रै देश बन्न सक्छ ।
@RatnaThapaMagar
@RatnaThapaMagar 2 месяца назад
देश बिगारेकै तिमी जस्ता पढ्या लेख्याले हो, अनि जनताले पुज्नु पर्ने? त्यहि पनि तिमी जस्ता ढुलपुलेलाई
@rairaju8317
@rairaju8317 2 месяца назад
पोरफेसर भए भन्दैमा मानसम्मान खोज्दै हिन्ने काम गर्नु परेयो नि खालिमिडिया बाजि गरेयो उ यस्तो उ तेस्तो भनेयो हिडेयो काम गर्नु छैन अनि पोरफेसर पो हु भनेयो ब्याक्तीगतमा हुनुहुन्छ होला तर देश र जनताको हितमा काम गरेको चै देखिएन आगामिदिनमा पनि खासै आश लागेन टिभिमा नै सिमित होला हाउ !
@Nikshreth
@Nikshreth 2 месяца назад
यो डाक्टर अलिक खुल्केको बेक्ती हो जता हदि तेतै राम्रो हर्क साम्पाङ को खुट्टा जति नि छेइनस एस्को मन हर्क साम्पाङ माहान देश भक्ती प्रेमी हो बल्ल पाको सचा नेता हर्क साम्पाङ❤
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 2 месяца назад
बुढा रमाइलो 😂😂
@jennex6740
@jennex6740 2 месяца назад
Harka sampang is an honest hardworking intelligent leader with fear leadership 👏 ❤❤❤
@chandraBahadurLimbu
@chandraBahadurLimbu 2 месяца назад
Harka sir great 👍
@yamkumar1410
@yamkumar1410 2 месяца назад
Huge respect dr sab , 1 jana baudik byakti lagx uaha
@chandarlimbu1911
@chandarlimbu1911 Месяц назад
🎉🎉🎉🎉🎉
@BantawaraiKiran
@BantawaraiKiran 2 месяца назад
हेर्ने कथाको बारेमा 100% सहि भन्नू भयो डाक्टर सायब ले
@BantawaraiKiran
@BantawaraiKiran 2 месяца назад
हर्क बालेन गोपि सङ्ग मिलेर अघि बड्नु होस dr सयब चोर नेताहरुले देस सक्ने भयो
@bikramrai3511
@bikramrai3511 2 месяца назад
La mayor sab ko party ma jodinu paryo dr kc sir
@SangamBaral-v3r
@SangamBaral-v3r Месяц назад
नेपाल को धेरै कुना कुना मा यस्ता । समस्या छन प्रकास दाइत एक पात्र हुन हजुर !
@limbukumar3711
@limbukumar3711 2 месяца назад
यी सूत्रुके बूद्याक्स पनि ओली झैं भइसकेछन् जति बृद हुदैं गयो उति बालापन आउँछ रे यिनीहरुले साबितै गरे कपटीपन।
@rajsangmi8852
@rajsangmi8852 2 месяца назад
👍️👍️👍️👍️👍️👍️
@dondon-g3w
@dondon-g3w 2 месяца назад
Jai harka sampang meher 💯
@Divya_19799
@Divya_19799 2 месяца назад
सबैजनाले ignore गर्नु भनेको सानो कुरा होईन बुड्डा तिमी ठीक छैनौ मज्जाले बुझ.,हर्क सामपागलाई मन परि नभन सुहाउदैन तिमलाई है😡😡😡 हर्क सामपागंको घुडा मुनीको मान्छे हौ तिमी 😡
@DilliPhejong
@DilliPhejong 2 месяца назад
वंशजको नागरिकताको हकदारलाई प्रधानमन्त्री वा गृहमन्त्रीको( गृह सचिव ) सिफारिसनै चाहिदैन ,नागरिकता प्राप्त गर्न ! बाउको नागरिकता भएपुग्छ भन्ने कुरा सबैलाई थाहैछ । त्यो सबै प्रम ओलिको स्टन्ट्बाजी मात्रै हो !
@chandrasunuwar2778
@chandrasunuwar2778 2 месяца назад
प्रोफेसर सुरेन्द्र केसी मात्र हो कि के हो नेपालमा ? अरु प्रोफेसरले हेपिएको कुरा गरेको सुनिदैन त ।
@dineshbk2801
@dineshbk2801 2 месяца назад
Yo kura said ho
@dhrubasunuwar9991
@dhrubasunuwar9991 2 месяца назад
प्रोफेसर नै आलु जस्तो लाग्न थाल्यो मलाई त धन्न छ नेपाली समाज , प्यार प्यार प्यार गरेको छ गरेको छ आफ्नो पालामा देख्न लायक ख्यासेको केही छैन अहिले युट्युब बाट सबको मास्टर बन्न खोजेको खोजै .. त्यत्रो श्रममा व्यस्त मियरले नभेड्दा अहिले सम्म रोएको रोएकै छ धिक्कार छ कन्डक्टर लाई त्यती धेरै काम गरेर देखाको नदेख्ने सम्मानको भोकमारी …देश बर्बाद हुनुमा यिनीहरू पनी टप टेनमा पर्छन
@sharai1335
@sharai1335 2 месяца назад
डा साबको बिचार सही छ, अव भने हर्क, बालेन, गोपी, डा. सन्दुक, डा, माहाबीर, कुलमान, राजेस हमल,भोज राज न्याउपाने याहारू मिलेर नयॅा पार्टी खोल्नु पर्यो हौ
@selgidorjetamang4081
@selgidorjetamang4081 2 месяца назад
सानो कुरामा पनि,निउ पाउने बित्तिकै साह्रै झारेर हेपेर भनेकोहुनाले,यो मतुवालिहरुले चित्त दुखाउछ्न।चित्त फर्किन समय पनि लाग्छ।तर मन सफा हुन्छ।डा, केसि ज्यु, यो देश बनाउ र हामी सबै धर्म समुदायको अटायर बस्ने हो भने,यो देश मतुवालिको हातमा सुम्पिनु नै पर्छ।झम्का भेटमा हर्कले,राम्रो सङ्ग हात नमिलाएको जस्तो देखिएको थियो।चित्त नदुखाउनु।अरुहरुले आफुलाइ,नाथे बनाएको कारणले,संघर्ष गरेर माथी उठ्यो भन्दैमा,हर्कले अरुलाइ पनि नाथे बनाउनु मिल्दैन।
@dnxdndjdj3608
@dnxdndjdj3608 2 месяца назад
Love.buda.padalachare
@chandrakantkc9106
@chandrakantkc9106 2 месяца назад
नयाँ मान्छे ,नयाँ नेपाल बनाउने बेला भो
@gurkhaskennelclub1990
@gurkhaskennelclub1990 2 месяца назад
Dr Sahab hami janjati hoina
@manabhana522
@manabhana522 2 месяца назад
सुरेन्द्र केसि धेरै कुरा हरु मा जानकार ब्यक्तित्व हुनुहुन्छ तर राज्नितिज्ञ चै अलि कम नै हो कि ? हर्क सम्पांङ्ग मेयर सम्मन बन्ने लक्ष्य राखेका रजनितिज्ञ हुन् यो पद भन्दा माथि जाने भनएको समास्या मा डुब्नु हो |
@thamindrachamlingrai8451
@thamindrachamlingrai8451 2 месяца назад
काम गर्ने मान्छेलाई काम गर्नु दिनु पर्याे मुलाङ अाफै मिडियाकाे कुरा सुनेर जाने अनि भुक्ने?
@staragromilk
@staragromilk 2 месяца назад
लेडिजको बोलनि सैलि मिठोरैछ
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix 2 месяца назад
कोही कोहीलाई जतापनि लेडिजकै झल्को टैट 😁
@chakralingden2812
@chakralingden2812 2 месяца назад
Tamang matra hoina adibashi purai Oli ko maha satru ho!!
@jibanpunmagar3338
@jibanpunmagar3338 2 месяца назад
यत्रो सम्मानित ब्यक्तिको अगाडी हासेर उडाए जस्तो गरि बोल्दा तिमी पत्रकार नानीलाई सुहाएन शोभा दिएन
@DilipRai8n
@DilipRai8n Месяц назад
D.के सि काे कुरा ठिक हाे तर अलिक लालचि अनि सारथि साेबाफ काे हुनुहुनछ कुरा सुनदा नि कहिले usa काे पछि कुदछन जनता काे लागि हाेईन म जसताे लाई भिसस दिएन भनेर अज त फरि हरक ले भेट दिएन पाे भनछ अनि सुदन किराँती काे पछि लागे बा । काहीँ भिसि पाउछु कि बा राजदुत हुनछु कि भनेर याे द्ेखदा सवाथि साेबाफ दखिदाैन खालि अाफनाे कुरा बचिखाने जसताे देखियाे ❤
@BijayTaman
@BijayTaman 2 месяца назад
यो मान्छे सुहाउँदैन यो राप्रपा म मिल्छ। यो घुसयो भने पार्टी खतम हुन्छ
@sudhagiri4671
@sudhagiri4671 Месяц назад
Hajur balan ko haisiyat chh. Is Karan uni kam Garchhan. Jay Siyaram!
@prakash_rai169
@prakash_rai169 2 месяца назад
टीचर र आमा लाई कैले हेला होइन भित्री मन्देखिनै समान छ मेरो तर्फ देखि
@lalbahadur9427
@lalbahadur9427 2 месяца назад
Yetaa utaa kurai xaina Dr Shaahabko bichaar mahaan lagxa.
@chakradhanrai6848
@chakradhanrai6848 Месяц назад
केसि बुडा काम गर्न सक्दैन हर्क जस्त उमेर छैन त्यही भयर सहयोग गर्ने भय बाहिर बसेर पनि सक्नु हुन्छ
@nabinrai55
@nabinrai55 2 месяца назад
सरल सोभावका हर्क साम्पाङलाई ईगो ठान्नु हजुरको गलत सोचाई हो डा. साब। अहङ्कार हर्कमा होइन तपाईमा देखिन्छ है। ऐना हेर्ने गरौँ।
@chandrarai936
@chandrarai936 2 месяца назад
dherai maan khojyo yasle....
@thulokanchhalama8470
@thulokanchhalama8470 2 месяца назад
This.men.only Speak.tumach And bagamfuse. But.harka.works Hard.honest.😂
@PratapRai-n2s
@PratapRai-n2s Месяц назад
नेपालि ले नेपालि नागरिक प्रमाणपत्र पाउदैना बिहार को मान्छेले पो नेपाली नागरिक पाउछ दिनि होता ।
@Nirmayaghising-r8o
@Nirmayaghising-r8o Месяц назад
नागरिक्ताको बारेमा मेरि एउटि भान्जिको पनि यस्तै भकोछ दुइटा छोराहरुछ जन्मदर्ता नभएको कारण स्कुल बाट पनि निक्लिनुपर्यो स्कुल पढ्नु पाएन उस्को श्रीमानले छोडेर गए पछिको पिडा उस्को श्रीमानले मेरि भान्जिको नागरिक्ता नबनाइदिएको कारण
@mahalaxmi9161
@mahalaxmi9161 Месяц назад
1:26
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv 2 месяца назад
Koho yo gafadi😂
@bahadurgurang3811
@bahadurgurang3811 2 месяца назад
1oo'/.belen right
@PratapRai-n2s
@PratapRai-n2s Месяц назад
dr साहयब 2004साल मा काङ्ग्रेस 2006मा एमाले यस्मा मुख्य भुमिका निभाउने को थिए एउटा नेवार को छोरो थिए।उसलाई अन्तिम मा के गरो र कस्ले? ईतिहास सहि छ तर त्यस्लाई लुकाउने छुपाउने उल्टो पाल्टो गराउने राज्नैतिक खेल अचम्मित छ dर साहयब ।
@prakashlimbu4424
@prakashlimbu4424 2 месяца назад
लु बड्डा सत्य भन्दा स्टण्टमा लाग्नु होला।
@Rameshboyung
@Rameshboyung 2 месяца назад
Suke ko ajhai harka sampang pratita kalo najarai xa
@गणतन्त्र
@गणतन्त्र 2 месяца назад
यस्ता गफाडी केको बौतिक?😂😂😂
@thamindrachamlingrai8451
@thamindrachamlingrai8451 2 месяца назад
डाक्टर हाेईन डाका हाे
Далее