हावासंग बगुं भन्छ पातसंग बाेलु भन्छ याे मनकाे आगाे फेरि कहि कतै सल्काै भन्छ ... सन् १९८१ मा रेडियाे नेपालबाट त्यसबेलाका दार्जिलिङका उदियमान अनि चर्चित गायक - पवन गाेलेकाे स्वरमा रहेकाे यस गीत खुब चलेकाे थियाे। सुबर्ण लिम्बुकाे फरक संगीत अनि शिवशंकर थापाकाे भिन्न लेखन शैली रहेकाे यस गीतलाई श्राेताबर्गहरुले छिटाे अनि धेरेै मन पराईदिए र आज पर्यन्त मनपराईरहेका छन। यसै गीतलाई मैले कभर भर्सन गर्ने काेशिस गरेकाे छु । गल्ति हुन गएमा क्षमा चाहान्छु। धन्यवाद/नमस्ते ।
14 июл 2020