सर्व प्रथम परमेश्वरसँग मेरो यही प्रार्थना छ कि यो भिडियोले धेरैभन्दा धेरैजनाको आत्मिक जीवनमा जागृति र परिवर्तन आउनमा सहायता पुर्याओस्। त्यसैकारण आफूले हेरिसकेपछि सम्भव भएसम्म धेरैजनालाई सेयर गरिदिनु हुन हजुरहरूलाई विनम्र अनुरोध गर्दछु। किनकि तपाईंको यो सानो प्रयासले अरुको जीवनमा ठूलो सफलता मिल्नेछ।
धन्यवाद!
15 окт 2024