#MilanNewar #SimpalKharel #KunsangBomjan #TikaDahal #HerekoTimilai #BishnuBabuDevkota #RahulPradhan #NepaliSong #trendingnepal
====================================
AUDiIO CREDITS👇👇
* SINGER-MILAN NEWAR
* LYRICS-BISHNUBABU DEVKOTA
* ARRANGE/MIX/MASTERING-RAHUL PRADHAN
* MUSIC-TIKA DAHAL
====================================
VIDEO CREDITS👇👇
* FEATURING-SIMPAL KHAREL/ KUNSANG BOMJAN
* MAKE UP ARTIST-DIPU PAUDEL
* WARDROBE-THE NAQABS FASHION
* D.O.P-HARI HUMAGAIN
* VISUAL EDITOR-HARI HUMAGAIN
* COLOR GRADING-PRABIN MANADHAR
* ASST EDITOR-MUKUNDA HUMAGAIN
* CINEMATOGRAPHY-UTTAM HUMAGAIN
* ASST CAMERAMAN-RAJENDRA HUMAGAIN
* PRODUCTION MANAGER-RAM TIMALSINA
* CAMERA TEAM-GOKUL HUMAGAIN,
RAM PRASAD HUMAGAIN (KAKA),
RAJAN HUMAGAIN,
MITRANATH YOGI
* TRANSPOTATION-RAJAN KOJU
* CAMERA CARE TAKER-
BHUPENDRA THAPA MAGAR
,SMART BOY,SUMAN KILAMBU
* EQIPMENT-RAISING FILMS,JASMINS FILMS
* DIRECTION-SIMPAL KHAREL
====================================
गीत : हेरेको तिम्लाई हो.....
हेरेको तिम्लाई हो, तिम्लाई हो,तिम्लाई हो,तिमीलाई नै हो!
बोला'को तिम्लाई हो,तिम्लाई हो,तिम्लाई हो,तिमीलाई नै हो!
मनमा चल्छ याद्को आँधी बेसरी,
अलिक नजिक आउ न माया ,
टाढा टाढा नहोउ यसरी ।।
बाडुली कुक्क कुक्क लागिर'न्छ साँझ बिहानी !
टाढा हुँदा याद गर्छौ, नजिक आउँदा माया लुकाउनी !!
खोजेको तिम्लाई हो,तिम्लाई हो,तिम्लाई हो तिमीलाई नै हो!
रोजेको तिम्लाई हो,तिम्लाई हो,तिम्लाई हो,तिमीलाई नै हो!
मनमा बल्छ पीरको आगो हुर्हुरी,
अलिक नजिक आउ न माया,
घटाईदेउ मनको त्यो दूरी ।।
रिसाउँदा निको लाग्छ, घुर्क्याउँदा झन् हुन्छु भुतुक्कै!
मुस्कराउँदै छड्के हेर्छौ, मुटुभित्रै पस्छौ सुटुक्कै !!
हेरेको तिम्लाई हो, तिम्लाई हो,तिम्लाई हो,तिमीलाई नै हो!
बोला'को तिम्लाई हो,तिम्लाई हो,तिम्लाई हो,तिमीलाई नै हो!!
मनमा चल्छ याद्को आँधी बेसरी,
अलिक नजिक आउ न माया ,
टाढा टाढा नहोउ यसरी ।।
🖋विष्णुबाबु देवकोटा 🎼 टिका दहाल 🎶राहुल प्रधान🎙🎧मिलन नेवार
====================================
🎸🎹🎼❤️🎵❤️🩹🙏🖋️🎵🎶💽🎥🎞️📀
7 сен 2024