Shannen badh karod hunna hajur parmeshor Lai karod karod hoina genera ganna nasakine dannebad hunu parxa parmeshor anagindi parmeshor hunuhunxa Jo ho yasu Christ hunuhunxa hajur ..uha mukti data hunuhunxa uha sorga Ra prithibi ko sirsti karta .. sansar Ka sabai thik uha Bina banena ...
jayamasiha paster buwa aja ko yo bachanly mo dherai asisit vyeko xu kin ki mo yo samaye dherai nirasama bseko thiye prameswrlai sada mahima hos ra paster buwa tpaiko sewakaima prameswr ly prasasta asis dinu vyeko hos amen 🤗😍
Hey sorgama hununune pitaparmeshowr hajur Lai dherai dherai dhanwabad xa plz yeshu shaeta graus bahaunu hos saheta grnus bachaunus yeshu sheta granus vandai binti pukarxu aba bata kai kura na garos Vandai Binti pukarxu magxu prabu yeshu Christ ko nam sungarhan garnus Amen Thank you Jesuschrist Amen Amen Amen Amen.❤️❤️🙏🙏🤱🤱
आमीन हलेलूया पासटर बुवा तपाइ धेरै धननेबाद छ सुन्दर बचन को लागी परमेसुवर ले तपाइ लाइ अजै सक्ती अनी आसीस दियेका हुन 🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲❤❤👍👍👍👍👍👍👍👍👍👍👍👍👍❤❤🙏🙏🙏
भगवान गौतम बुद्ध को नाम लिएर यतिका राम्रो जिबन जिउन हौसला दिनु हुने शब्दाहरु प्रयोग गर्नु भएको भए अझ खुसी हुन्थे हुन त सबैको इस्टा भगवान हुन्छ तपाईंको जय होस्।
Jesus is with me plz pray for me I'm going through very bad situation prathana grdinu hola sabai thik hos yeshu ko namma👐❤️in Jesus everything is possible and thank you pastor boney Tamang for this wonderful teaching which made my heart literally joyful💗praise the Lord one and only Jesus 💗do grace in my family and all over the whole world who are going through such struggle in their life may jesus give power to them to tackle with their situation and move to joy and happy life❤️god bless you pastor boney Tamang yestai bachan sadhai sunirahana pam sadhai aasisit bachan dinu vako lagi man Bata dhanyabad Mero lagi no prathana grdinu hola Mero jiwan ma kharab kura sabai hatera Naya kurako aagaman hos asal xori vyera yeshu ko bachan prachar grne sakum ❤️👐
I respect all the religious, i think if Boney can go through as normal public motivational speaker regardless of religious might he will cover more public figure.
ईश्वरको शक्ति "... भगवान संग सबै कुरा सम्भव छ।" -मत्ती १९:२६ "...परमप्रभु यहूदासँग हुनुहुन्थ्यो; उहाँले पहाडका बासिन्दाहरूलाई धपाउनुभयो। तर बेंसीका बासिन्दाहरूलाई धपाउन सकेन, किनभने तिनीहरूसँग फलामका रथहरू थिए।” -न्यायकर्ता १:१९ व्यक्तिगत चोट "...तिमीले जीवनको सट्टा जीवन, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा। जलाउनको लागि जलाउनु, घाउको लागि घाउ, पट्टीको लागि पट्टी। ”-प्रस्थान २१:२३-२५ "...तिमीहरू खराबीको प्रतिरोध नगर: तर जसले तपाईंलाई दाहिने गालामा हिर्काउँछ, उसलाई अर्को पनि फर्काउनुहोस्।" -मत्ती ५:३९ खतना "यो मेरो करार हो, जुन तिमीहरूले पालन गर्नेछौ, म र तपाइँ र तपाइँ पछि तपाइँको सन्तान बीच; तिमीहरूमध्ये प्रत्येक बालकको खतना हुनुपर्छ।” - उत्पत्ति १७:१० "...यदि तिमीहरूको खतना गरिएको छ भने, ख्रीष्टले तिमीहरूलाई केही फाइदा दिनुहुनेछैन।" -गलाती ५:२ व्यभिचार "श्राप होस् उसलाई जसले आफ्नी बहिनीसँग, आफ्नो बुबाकी छोरी वा यो आमाकी छोरीसँग सम्भोग गर्छ ..." - व्यवस्था 27:22 "र यदि कुनै मानिसले आफ्नी बहिनी, उसको बुबाकी छोरी वा आमाको छोरीलाई लिन्छ ... यो एक दुष्ट कुरा हो ...।" -लेवी २०:१७ [तर अब्राहामलाई परमेश्वरको प्रतिक्रिया कस्तो थियो, जसले आफ्नी बहिनी - आफ्नो बुबाकी छोरीसँग विवाह गरे?] उत्पत्ति २०:११-१२ हेर्नुहोस्। "अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, तिम्री पत्नी साराको हकमा... म तिनलाई आशीर्वाद दिन्छु, र तिनको एउटा छोरा पनि दिन्छु..." - उत्पत्ति १७:१५-१६ भगवान मा भरोसा “असल मानिसले परमप्रभुको निगाह पाउँछ...”-हितोपदेश १२:२ अब अय्यूबको मामलालाई विचार गर्नुहोस्। शैतानलाई अय्यूबलाई आर्थिक रूपमा बर्बाद गर्न र शैतानसँग एउटा सानो शर्त जित्नका लागि आफ्ना गोठालाहरू र बच्चाहरूलाई मार्ने आदेश दिएपछि। परमेश्वरले शैतानलाई सोध्नुभयो: “के तैंले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, कि पृथ्वीमा उहाँजस्तो कोही छैन, सिद्ध र इमान्दार मानिस, परमेश्वरको भय मान्ने र दुष्टताबाट बच्ने? र अझै पनि उसले आफ्नो इमानदारीलाई बलियो बनाएको छ, यद्यपि तपाईंले मलाई उहाँको विरुद्धमा उत्प्रेरित गर्नुभयो, उहाँलाई बिना कारण नष्ट गर्न।" -अय्यूब २:३ पवित्र जीवन शैली "आफ्नो बाटो जानुहोस्, आफ्नो रोटी खुसीसाथ खानुहोस्, र रमाईलो हृदयले तपाईंको दाखमद्य पिउनुहोस् ..." - उपदेशक 9:7 "...तिनीहरू जो रमाउँछन्, तिनीहरूले रमाउँदैनन् ..." - 1 कोरिन्थी 7:30 अपराधको सजाय "छोराले बुबाको अधर्म सहने छैन ..." - इजकिएल 18:20 "म परमप्रभु तिम्रा परमेश्वर ईर्ष्यालु परमेश्वर हुँ, तेस्रो र चौथो पुस्तासम्मका छोराछोरीहरूमाथि पिता-पुर्खाहरूको अधर्मको दण्ड दिनेछु..."-प्रस्थान २०:५ प्रलोभन "कसैले परीक्षामा पर्दा नभनोस्, म परमेश्वरबाट परीक्षामा परेको छु: किनकि परमेश्वरलाई खराबीले प्रलोभनमा पार्न सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा दिनुहुनेछ।" - याकूब १:१३ "अनि यी कुराहरू पछि यस्तो हुन गयो, कि परमेश्वरले अब्राहामलाई परीक्षा दिनुभयो ..." - उत्पत्ति 22:1 पारिवारिक सम्बन्धहरू "आफ्ना बुबा र आमाको आदर गर..."-प्रस्थान २०:१२ "यदि कोही मानिस मकहाँ आउँछ, र आफ्नो बुबा, आमा, र पत्नी, र छोराछोरीहरू, भाइहरू, र बहिनीहरूलाई, हो, र आफ्नै जीवनलाई पनि घृणा गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन। ”-लूका १४:२६
Aja ko din ma Mero Pani life ma dherae struggles Cha, sochey jasto bhako chaina , afule Maya garni manchey ko sath ko kami Cha , Tara mlae Biswas cha , it's all gods plan. Next year yei date ma , life ma khusi bhayera, sangarsha garera I hope I'll be back with everything in my life , hallelujah, amen 🙂
Pastor baba malai Jun samashya le satai rako huncha tapai le tysatai bachan dinu huncha malai lagcha tapai duwara prabhu mo sanga bolnu hundaicha jasto..thank you for sharing wonderful God's words 🙏😊😘
sir tapaiko yeshu paratiko maya le garda anii prabhu ko anugrah tapaiko life ma hamilaii naya vanaiko xah anii god ko presence laii bujna sakeko xah...we keep praying stay blessed u and ur family....Amen...
praise the lord 🙏 prabhu yeshuko mahima hus prabhu yashu ko thulo anugraha hajur ani hajur ko pariwar ma sadhai dinu bhayako hos dhaneyabad yati mitho message ko lage pastor buwa✝️🙏
estai bachan sadai halnus pastor bau hami dherai dhanyabadi hunay xau prabhu lay hjur lai dherai dherai asish dinuvyko hos Abharam, isaac ra yakub ko jastai asish denu vyko hos prabhu lay amennn.....