Praise the lord अशिसित भएको छु गुरुबा हजुर को वचन ले म धेरै जसो हजुर ले बोल्नु भएको परमेश्वर को वचन सुन्छु मलाई मेरो सेवाकाई मा प्रेरणा मिल्छ ।।प्रभु ले हजुर लाई आशिष् दिनु भएको होस ।।।
पवित्र वचन पावर फुल पवित्र आत्मा येशुलाई धन्यवाद र पास्टर बाेनि जिउलाई पनि अतिनै पवित्र प्रेम र मान समान आदर र येशुकाे आशिषकाे हात सदारहाेस् आमेन हाल्लेलुया येशुकाे जयहाेस्