Тёмный

How to write meeting minutes in nepali? || माइन्युट लेख्ने सजिलो तरिका 

Success Sutra
Подписаться 101 тыс.
Просмотров 120 тыс.
50% 1

How to write meeting minutes in nepali? || माइन्युट लेख्ने सजिलो तरिका
➤भिडियोको बारेमा
यस भिडियोमा माइन्युट लेख्ने तरिका उदाहरण सहित उल्लेख गरिएको छ । माइन्युट लेखन नमुना प्रस्तुत गरिएको छ । कुनै पनी बैठक निर्णय नमुना कस्तो हुन्छ? माइन्युट लेखन भनेको के हो? बैठकको निर्णय कसरी लेखिन्छ ? उदाहरण सहित प्रस्तुत गरिएको छ । व्यक्तित्व विकास सम्बन्धी नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦 / bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 / bishnuprawa
Twitter / bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤Tags
#meetingmanagement #successsutra #learnpublicspeakinginnepali #anchoring #bishnuprawa
➤keywords
how to write meeting minutes in nepali, Learn With an Example, माइन्युट लेख्ने सजिलो तरिका,बैठक व्यवस्थापन तथा माइन्युट लेखन pdf,माइनुट लेखन, माइन्युट in English,माइन्यूट लेखन,माइन्यूटिङ वा निर्णय पुस्तिका लेख्ने तरिका, माइनुट लेखन,बैठक संचालन प्रक्रिया,माइन्युट लेख्ने तरिका, how to write meeting minutes in nepali, how to write meeting minutes sample,sample of minutes of meeting pdf, meeting minutes in nepali language,board minute meaning in nepali,master ceremony, bishnu prawa sapkota
➤key ideas
0:00 Introduction

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 93   
@shobhagautam5129
@shobhagautam5129 15 дней назад
माइनुट लेख्दा बिग्रेको अबस्थामा एकपटक काटेर माइनुट लेख्नेले होइन अध्यक्षले सिग्नेचर गर्नुपर्दछ । माथी उपस्थितिमा नै निर्णय गरियो भन्न मिल्दैन। निम्न अनुसार उपस्तिथि रह्यो भन्नुपर्छ। निर्णय त प्रस्तावमा छलफल भएपछि मात्र गर्ने हो। अन्य कुरा साथै हजुरको प्रस्तुति धेरै राम्रो लाग्यो। धन्यवाद छ।
@keshabchalise2155
@keshabchalise2155 15 дней назад
सबैले जान्नुपर्ने विषय सम्बन्धि जानकारी दिनुभएकोमा धन्यवाद सर ।
@shivasharma5129
@shivasharma5129 15 дней назад
असाध्यै ज्ञान बर्दक! जान्दै नजानेकालाई ठूलो शिक्षा अलि अलि जानेकालाई सुधार गर्ने ठूलो अवसार!
@ar-zoonpokhrel8828
@ar-zoonpokhrel8828 18 дней назад
सर हजुरको पढाइ एक्दम उत्कृष्ट छ। एउटा नागरिका कर्तव्य र दायित्व को नि भिडियो बनाउनुस न है यस्मा झुक्किन्छु म दायित्व कर्त्यब्य उस्तै परिभाषा भेट्छु
@ishworthapa856
@ishworthapa856 15 дней назад
जानकारी को लागि धेरै -धेरै धन्यवाद ।
@bnayakmanandhar5149
@bnayakmanandhar5149 13 дней назад
एकदम राम्रो र सरल भाषामा बुझाउनु भयो। नयाँ भाइबहिनीहरुले जान्नु पर्ने कुरा। धन्यवाद ।
@rajendraroka3072
@rajendraroka3072 15 дней назад
अतेन्तै ग्यान्बर्दक कुरा बताउनु भयो सर ,जो मैले खोजेको थिए हजुरलाई धन्यवाद
@mohanrijal8853
@mohanrijal8853 14 дней назад
एकदम राम्रो ज्ञान दिनु भएकोमा धन्यबाद !
@ramprasadbhattarai3661
@ramprasadbhattarai3661 15 дней назад
राम्रोउदाहरणकालागि धन्यवाद।
@birbahadurbholan5775
@birbahadurbholan5775 13 дней назад
सह्रै उपयोगी लाग्यो, सरलाई धेरै धेरै धन्यवात ।
@melodyangela450
@melodyangela450 21 день назад
साह्रै उपयोगी भिडियो, धन्यवाद सर🙏
@bahadurdahaltilak560
@bahadurdahaltilak560 15 дней назад
जानकारीको लागि धेरै धन्यवाद सर।
@user-pn2st1mt6q
@user-pn2st1mt6q 8 дней назад
राम्रो लागो
@bishnubohara7576
@bishnubohara7576 15 дней назад
निर्णय पुस्तिकामा निर्ण लेखन बारे राम्रो नभइनहुने कला वा विधि बारे महत्वपूर्ण जानकारीका लागि धेरै धेरै धन्यवाद!
@jiwansunar7164
@jiwansunar7164 12 дней назад
Very good information 🎉🎉 thanks for you 👍
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 11 дней назад
एकदम उपयोगी जान्नुपर्ने कुरा रहेछ।
@user-gm6st8bw5m
@user-gm6st8bw5m 21 день назад
निकै सन्दर्भिक र उपयोगी सर❤❤
@shankerwagle5449
@shankerwagle5449 10 дней назад
पोखरा महानगर को मनिपाल हस्पिटल को भाडा छुट को बारेमा महानगरको बैठकमा नै उपस्थित उठाइसकेपछि नउठेको बिषय हस्पिटल को भाडा छुट बारेमा अन्तिममा निर्णय लेखेछन नगरबासी बाट बिरोध आएपछि हस्ताक्षर कर्ताहरु यो शिर्षकमा मैले हस्ताक्षर गरेको थिएन निर्णय पछि लेखियो भनेर भन्न थाले। Falano news हेर्नुस
@SuccessSutranepal
@SuccessSutranepal 10 дней назад
यस्तो अवस्थामा बैठक संगै निर्णय लेख्ने र सबैले closing मा हस्ताक्षर गर्नू उत्तम हुन्छ। संगठनको प्रकार, बिषय बस्तुको गाम्भिर्यतालाई बुझेर कार्यसम्पादनमा विशिष्टकरण गर्नु राम्रो हुन्छ। टिप्पणीको लागि धेरै धेरै धन्यवाद। 🙏
@dipbuda7169
@dipbuda7169 12 дней назад
सरल तरिकाबाट सिकाउनु भयो धन्यवाद ❤😂❤
@prabhurajdhami3175
@prabhurajdhami3175 6 дней назад
good education
@dilugajmerdilugajmer5121
@dilugajmerdilugajmer5121 13 дней назад
राम्रो लाग्याे सर धन्यवाद !
@KL_18writer
@KL_18writer 4 дня назад
Thank u sir Its help me a lot ❤
@gunjanpoudel9077
@gunjanpoudel9077 21 день назад
Yo topic chahiyko thiyo thanks sir
@suryakarki520
@suryakarki520 10 дней назад
excellent !
@LekhaBhujel
@LekhaBhujel 21 день назад
धेरै उपयोगी लाग्यो धन्यवाद सर ❤🙏
@pralladadhikari2721
@pralladadhikari2721 21 день назад
सामान्यतया उदाहरणका लागि भाद्र ९ गते प्रस्तुत भीडीयोको माइन्युटमा भाद्र ३० आउने मिति नलेखेको राम्रो, जे होस् प्रस्तुति राम्रो छ।
@SuccessSutranepal
@SuccessSutranepal 21 день назад
धन्यवाद। edit गर्दा समय लाग्ला भनेर ३० राखेको चाँडै अपलोड भो। Thank you so much for your support. नमस्कार 🙏
@pundaridulal9312
@pundaridulal9312 20 дней назад
उदाहरणको हिसाबले बुझिदिनु हुन अनुरोध छ।
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 18 дней назад
​@@SuccessSutranepal/ नेपालमा बर्तमान देखी भवीशतमा कलकारखाना उद्धोयोग अत्तेन्तै जरुरी हुनूपर्ने देखियो
@sushilakc-bp1jt
@sushilakc-bp1jt 21 день назад
राम्रो छ सर
@user-pb6yx7uj2y
@user-pb6yx7uj2y 10 дней назад
अब कार्यक्रम कसरी संचालन गर्ने भिडियाे चाहियाे
@GyanhariKandel
@GyanhariKandel 12 дней назад
अनि नमुना सिकाइमै भदौ ३० गते आईतवार लेख्दै राम्रो !!
@SagarYadav-zm5lf
@SagarYadav-zm5lf 21 день назад
प्रस्तुति राम्रो छ गुरु ,Hetauda को यात्रा अब कहिले हुन्छ,गुरु ....
@jeetkatuwal5041
@jeetkatuwal5041 18 дней назад
काटेको ठाउँमा माइन्युट लेख्नेले होइन अध्यक्षता गर्नेले हस्ताक्षर गर्ने होला ।
@SuccessSutranepal
@SuccessSutranepal 18 дней назад
प्रमाणित गर्नेले हस्ताक्षर गर्ने हो। संगठन अनुसार फरक हुन सक्छ।
@user-vp7zi5cg7u
@user-vp7zi5cg7u 11 дней назад
जसले लेखछ उस्ले गर्छ काटेको ठाउमा लेख्नेको दायित्व हो।
@Physicist_SKMandal
@Physicist_SKMandal 13 дней назад
thanks
@kamalpangilama
@kamalpangilama 18 дней назад
Sir namaskar, hajur ko video niyamit herchu , yakdam ramro lagcha
@SitaramKarki-me2rp
@SitaramKarki-me2rp 10 дней назад
congratulations ramrox
@reenashrestha6339
@reenashrestha6339 2 дня назад
tq
@rudrasharma1231
@rudrasharma1231 11 дней назад
राम्राे
@birendrakumarkhatri5738
@birendrakumarkhatri5738 15 дней назад
Nayatarika...kofarmate.bhaye.ramro Hunethiyo
@shantidevisharma5742
@shantidevisharma5742 16 дней назад
धन्यवाद 🙏राम्रो सिकाई भयो
@tangkamanrai7249
@tangkamanrai7249 18 дней назад
Dhannebat
@user-xn5mt4qm2g
@user-xn5mt4qm2g 20 дней назад
saarai raamro ra upayogi video banaunu bho dhrai dherai dhanyabad sir keep it up
@pundaridulal9312
@pundaridulal9312 20 дней назад
धन्यवाद !
@StruggleLama
@StruggleLama 19 дней назад
you are great guru
@bimalbastola5243
@bimalbastola5243 16 дней назад
useful ❤
@PurkutiKabita
@PurkutiKabita День назад
Swasthya soyam sebika bannu aghi kasari mainute lekhne vanidinusna plzzzzzz
@janakbist1039
@janakbist1039 21 день назад
❤❤
@govindadevkota2283
@govindadevkota2283 21 день назад
Agenda 1 - Where and when (time) is missing
@juddhamaniroka8103
@juddhamaniroka8103 11 дней назад
Good
@gitabhattarai8766
@gitabhattarai8766 21 день назад
Ho ni ❤tq ❤
@anandrijal147
@anandrijal147 12 дней назад
सर टिप्पणी लेखन को पनि भिडियो बनाइदिनु न है ।
@Sa-jungRana
@Sa-jungRana 13 дней назад
युबा कल्ब दर्ता गर्न माईनेट कसरी बनाउने यस्को विदिओ बनाउनु न सर
@homsapkota2442
@homsapkota2442 21 день назад
पुर्व अध्यक्षहरुको नाम काहाँ लेखिन्छ नि ?
@SuccessSutranepal
@SuccessSutranepal 20 дней назад
आमन्त्रित खण्डमा ।
@chakrarai9092
@chakrarai9092 13 дней назад
Essential subjects
@laxmanrokamagar7782
@laxmanrokamagar7782 11 дней назад
निर्णय प्रमाणित गर्ने कसरी कहाँ हस्ताक्षर गर्ने
@narendhan4593
@narendhan4593 18 дней назад
@aadarsha8865
@aadarsha8865 14 дней назад
🎉🎉
@jeevankumarshrestha1898
@jeevankumarshrestha1898 20 дней назад
good
@bijaykhadka2197
@bijaykhadka2197 15 дней назад
कानुनी रुपमा नाम पद पहिले हुन्छ कि दस्तखत पहिले हुन्छ ?
@andilaadhikari2764
@andilaadhikari2764 21 день назад
😊😊
@LoksewaMaterials
@LoksewaMaterials 16 дней назад
after Two month we will see 100k+ subs.🥰
@tankabarakoti6164
@tankabarakoti6164 19 дней назад
उच्चारण अलि मिलेन नि मिनिट भन्दा रैछन् अङ्ग्रेजीमा
@sajanyadav4327
@sajanyadav4327 21 день назад
❤❤❤😊😊😊
@russazsuraj630
@russazsuraj630 18 дней назад
Number lai Nepali ma sankhya bhanchha haina? Tyo lekhda chai ke hunchha?
@ramprasadadhikari6748
@ramprasadadhikari6748 21 день назад
असहमति राख्दाखेरि माइन्युट तयार गर्नेले फलानोको यो कुरामा असहमत छ भनेर लेख्ने होकि , असहमति जनाउने ब्यक्तिले मेरो यो कुरामा असहमत छ भनेर आफ्नो नाम सहित लेख्ने हो ? अनि यसलाइपनी प्रमाणीत गर्नु पर्छकि पर्दैन ??
@SuccessSutranepal
@SuccessSutranepal 21 день назад
व्यक्तिको हैन् कुन निर्णय मन नरेको हो त्यसको। प्रमाणित त हुन्छ नै।
@rajendrapathak7351
@rajendrapathak7351 18 дней назад
Tippani lekhan ko pani plz
@haribhujel9513
@haribhujel9513 16 дней назад
माइन्युट लेखिने ब्यहाेरामा निर्णय गरियाे भनेर लेख्न पाइदैन । उपस्थिति रह्याे भन्न मात्र पाइन्छ ।
@SuccessSutranepal
@SuccessSutranepal 16 дней назад
विवाद हुने अर्थात निर्णय हुन नसक्ने अवस्थामा मात्रै उपस्थिती रह्यो भन्ने लेख्ने चलन बनाईएको छ। तर निर्णय बिनाको बैठक हुँदैन। बैठक पुरा भएन भने पुन बैठक बस्ने अथवा अध्यक्षले बैठक स्थगित गर्ने निर्णय हुन्छ त्यसैले देहायका निर्णय लेख्ने हो। कतिपय कुरा संगठन अनुसार फरक हुन सक्छ। यहाँ सामान्य हिसाबले उदाहरण प्रस्तुत गरिएको हो। कमेन्टको लागि धन्यवाद। 🙏
@suryanarayanmalakar1212
@suryanarayanmalakar1212 8 дней назад
नोट अफ डिसेण्टको केहि उदाहरणहरु पनि मैले अपेक्षा गरेको थिएँ, त्यो चाहिं रहेनछ ।
@rupathapa7646
@rupathapa7646 15 дней назад
सचिवले minute लेख्न जान्नै पर्छ सर। उहाँहरुलाई नजान्ने छुट हुँदैन।
@nirajankc9886
@nirajankc9886 18 дней назад
टिप्पणी लेखनको पनि एउटा भिडियो बनाउन अनुरोध गर्छु सरलाई।
@NaclMktn
@NaclMktn 14 дней назад
The लाई द पनि भन्छन् दि पनि भन्छन् minute लाई त मिनट/ मिनेट पनि भन्छन् यस्तै हो
@bharatkc4687
@bharatkc4687 15 дней назад
बैठक को व्यहोरा मा शुरू मा नैं निर्णय गरियो लेख्नु हुँदैन। छलफल गरियो लेख्नु पर्छ।
@haribdrkoirala782
@haribdrkoirala782 15 дней назад
माइनुत लेखन्को तरिका बारे तरिका थाहा भयोखुसिलाग्यो।
@jenisharts5516
@jenisharts5516 15 дней назад
Mainat lai nepalima k bhanne rahexa 1:52
@RajSingh-l4l
@RajSingh-l4l 12 дней назад
कस्तो मुद्दा लागे काे सरकारी सेवामा प्रवेश वा जागिर खाने सक्दैन 😢😢
@user-mx8tm1yb8y
@user-mx8tm1yb8y 17 дней назад
Muddako nmuna.
@kamalpangilama
@kamalpangilama 18 дней назад
Hajur ko contact number please
@NabinThapa-xg7te
@NabinThapa-xg7te 22 дня назад
❤❤❤
@tmgprem5302
@tmgprem5302 16 дней назад
Good
@user-fq7js8ls3u
@user-fq7js8ls3u 21 день назад
❤❤❤❤
@manbdrbasnet07
@manbdrbasnet07 21 день назад
❤❤❤❤
@laxmeeraee6334
@laxmeeraee6334 21 день назад
❤❤
@bholarampandey1335
@bholarampandey1335 16 дней назад
Good
@guptabishal4957
@guptabishal4957 20 дней назад
❤❤
@lalbahaduroli6247
@lalbahaduroli6247 17 дней назад
❤❤
Далее
9월 15일 💙
1:23:23
Просмотров 1,1 млн
Тарковский - гений
00:48
Просмотров 513 тыс.
9월 15일 💙
1:23:23
Просмотров 1,1 млн